जनावर सम्बन्धी केही रोचक तथ्यहरु
• एउटा बयस्क बिरालो प्रति घण्टा २० किलोमिटर (१२ माइल्स) डौडिन सक्छ ।
• चितुवा ७६ किलिमिटर (४६ माइल्स) प्रति घण्टा डौडिन सक्छ । अहिले सम्म मानिस मात्र ३० किलोमिटर (१८ माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ ।
• चितुवाले बाघ वा शेर जस्तो गर्जिदैन , उ बिरालो जस्तो म्याउँ गर्छ ।
• छेपारोको जिब्रो उसको शरीरको लम्बाइ भन्दा २ गुणा लामो हुन्छ ।
• चिम्पान्जी ऐनाको अगाडि बसेर आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन ।
• एउटा मुसा पानी बिना उँट भन्दा धेरै दिन बाँच्न सक्छ ।
• हिप्पोपोटामस नामक जलगैडाले पानी भित्र आफ्नो बच्चा जन्माउने गर्छ ।
• एउटा गाईले आफ्नो जीवन भर लगभग २००००० गिलास दुध दिने गर्छ ।
• डल्फिन आफ्नो एउटा आँखा खोलेर सुत्ने गर्छ ।
• ब्लु व्हेलको आवाज १८८ डेशिवल सम्मको रेकर्ड गरिएको छ जुन अन्य जनावरहरु भन्दा सबै भन्दा बढी हो ।
• ग्रेहाउन्ड नामक कुकुर 41.7 माइल्स प्रति घण्टा सम्म डौडिन सक्छ , यो जातिको कुकुरको अस्तित्व ६००० साल अगाडि प्राचिन मिस्रमा पाईएको छ ।
• बिरालोले राती मानिसहरुको तुलनामा ६ गुणाले बढि देख्न सक्छ किनकी उसको आँखामा भएको tape tum-lucid um नामक कोशीकाले प्रकाशलाई reflect गर्छ ।
• खैरो भालु साधारण तया घोडा जतिकै डौडिन सक्छ ।
• पोथी सिँहले भाले सिँहको तुलनामा ९०% सिकार गर्ने गर्छ ।
• जेल्लीफिश नामक माछामा ९५% पानीको मात्रा हुन्छ ।
•जन्मिदा खेरी पान्डा एउटा मुसा भन्दा पनि सानो हुन्छ र उसको वजन लगभग ४ औँसको हुन्छ ।
• बिरालो र कुकुरहरु पनि मानिसहरु जस्तै बाँयाहाते र दाँया हाते हुन्छन ।
• जिराफले आफ्नो २१ इन्च लामो जोब्रोको कारणले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
• गोहीले आफ्नो जिब्रो निकाल्न सक्दैन ।
• सबै किसिमका धुर्बिय भालुहरु बाँया हाते हुन्छन ।
• कमिलाहरु कहिले पनि सुत्दैनन ।

0 comments:
Post a Comment