Thursday, July 23, 2020

8:16 PM
1

) ५/५ प्रतिशत खर्च व्यहोर्ने राष्ट्र अफगानिस्तान, भूटान र माल्दिभ्स हुन् भने पाकिस्तानले कति प्रतिशत खर्च व्योहोर्छ ? 

  २२.५२%

) नेपालसँग कम व्यापार हुने सार्क राष्ट्र कुन हो ?  माल्दिभ्स

) सार्क राष्ट्रमा सवैभन्दा बढी साक्षरता प्रतिशत भएको राष्ट्रमाल्दिभ्स हो भने सबैभन्दा कम साक्षरता प्रतिशत भएको राष्ट्र कुन हो ?   अफगानिस्तान

) सार्क वडापत्रमा हस्ताक्षर गर्ने चार राष्ट्रपति थिए भने कति जना राजा थिए ?  

) नेपालसँगै UN को सदस्यता प्राप्त गर्ने अर्का सार्क राष्ट्र श्रीलंका हो भने यी दुई देशले ग्ल् को सदस्यता कहिले लिएका थिए ?        १४ डिसेम्बर १९५

) सार्कको पहिलो महासचीवको हुन् ?   अब्बुल अहसन्, वंगलादेश

) अफगानिस्तानले कुन साग खेलकुद प्रतियोगितादेखि भाग लिन थालेको हो ?  नवौं

८) SAFTA कहिलेदेखि लागू भएको हो ?  २००६ जनवरी १

) नेपालबाट सार्कको चौथो महासचीवको रूपमा कसले जिम्मेवारी पाउनु भएको थियो ?  यादवकान्त सिलवाल

) १०औं महासचीवको रूपमा १ मार्च, २०११ देखि पदभार सम्हालेकी हालसम्म कै एकमात्र महिला महासचीव फाथिमाथ धियना सैयद कुन देशको नागरिक हुन् ?  माल्दिभ्स

११) प्रथम सार्क चलचित्र महोत्सव कहाँ भयो ?  श्रीलंका

१२) सार्क विश्वविद्यालय कुन देशमा स्थापना गरिएको छ ?  भारत

१३) सार्कले सन् २००८ लाई कुन वर्षको रूपमा मनायो?   दक्षिण एशियाली पर्यटन वर्ष

१४)  प्रथम सार्क शिखर सम्मेलन कहिले भएको थियो ?  ७-८ डिसेम्बर १९८५

१५)  नरिवल कुन देशको प्रमुख बाली हो ?  माल्दिभ्स

) प्रशासनिक दृष्टिकोणबाट भूटानलाई २० जिल्लामा विभाजन गरिएको छ भने माल्दिभ्सलाई कति जिल्ला विभाजन गरिएको छ ?  १९

१७) अफगानिस्तानलाई सार्कको सदस्य बनाउनु पर्ने प्रस्ताव भारतले राखेको थियो भने सार्कको कुन शिखर सम्मेलनमा यसलाई औपचारिक रूपमा सदस्यता प्रदान गरियो?  १४औं, भारत

१८) नेपाली भाषालाई नेपाल सहित कति वटा सार्क राष्ट्रले मान्यता दिएका छन् ?  ४ राष्ट्र

१९) सार्क सचिवालयबाट मासिक रूपमा निकालिने पत्रिकाको नाम के हो ?  Spectrum

) भूटानको मुद्रालाई नेगुल्ट्रम भनिन्छ भने बंगलादेशको मुद्रालाई के भनिन्छ ?  टाका

) सार्कको शिखर सम्मेलनमा सवैभन्दा बढी पटक अर्थात १५ पटकसम्म लगातार भाग लिने एक मात्र व्यक्ति को हुन् ?                मौमुन अब्दुल गैयुम

) सार्क सूचना केन्द्र नेपालको काठमाडौंमा कहिले स्थापना भएको हो ?  २०६२ वैशाख २६

) सार्क सचिवालय कुन देशमा रहेको छ ?  नेपाल

) २ मे, १९८० मा सर्वप्रथम सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्ति को हुन् ?  जियाउर रहमान

२५) सार्कको प्रथम शिखर सम्मेलन कुन देशमा भएको थियो ?  बंगलादेश

२६)दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरू ८ वटा छन् भने अन्तिम राष्ट्र कुन हो जसले मात्र सार्क वडापत्रमा हस्ताक्षर गरेको छैन ?  अफगानिस्तान

२७) सार्क वडापत्रको कति औं धारामा सचिवालयको व्यवस्था छ ?  

२८) क्युनसेल कुन देशको समाचार पत्र हो ?  भूटान

२९) सार्क स्थापना पूर्व सो को स्थापनाको लागि कतिवटा सचीवस्तरीय तथा  मन्त्रीस्तरीय बैठक बसेका थिए ?  १४

३०) सार्क सचिवालयमा १ जना महासचीवको अतिरिक्त कति जना निर्देशकहरू रहन्छन् ?  प्रत्येक सदस्य राष्ट्रवाट १ जना

) सार्क सचिवालय काठमाडौंमा राख्ने निर्णय कति औं शिखर सम्मेलनमा भएको हो ?  दोस्रो, बैंगलोर

) सार्क वडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को हुन् ?  राजीव गान्धी

) Land of iron भनेर अफगानिस्तानलाई चिनिन्छ भने Land of Golden Fiber भनेर कुन सार्क राष्ट्रलई चिनाउँछ ?                पाकिस्तान

) १६ औं सार्क शिखर सम्मेलन भूटानको थिम्पुमा २०१० को अप्रिल ८ मा सम्पन्न भयो भने सत्रौं सार्क शिखर सम्मेलन कहाँ भयो?  माल्दिभ्स

३५) पूर्वको भेनिस भनेर भारतलाई चिनिन्छ भने पूर्वको मोति भनेर कुन देशलाई चिनिन्छ ?  श्रीलंका

३६) सार्क राष्ट्रमध्ये क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्र भारतको क्षेत्रफल ३२,८७,२६३ वर्ग.कि.मि रहेको छ, भने सवैभन्दा सानो राष्ट्रमाल्दिभ्सको क्षेत्रफल कति रहेको छ ?  २९८ वर्ग कि.मी

३७) सार्कमा श्रीलंका र माल्दिभ्स २ जलपरिवेष्ठित राष्ट्र हुन भने तीन भुपरिवेष्ठित राष्ट्र मध्ये देहायको कुन होइन ?  बंगलादेश

३८) सार्क राष्ट्रमा लिखित संविधान नभएको देश कुन हो ?  भूटान

३९) नेपालको मुद्रालाई रूपैयाँ भने जस्तै अफगानिस्तानको मुद्रालाई के भनिन्छ ?  अफगानी

४०) सार्क गरिवी निवारण कार्यक्रम अन्तर्गत नेपालको कुन जिल्ला छनौट भएको थियो ?  मकावानपुर

४१) सार्क राष्ट्रमध्ये नेपालले सबैभन्दा पछाडी दौत्य सम्बन्ध कायम गरेको देश भूटान हो भने भूटानसँग कहिले दौत्य सम्बन्ध कायम गरेको थियो ?  ३ जुन १९८३

४२) हाल विश्वको कति प्रतिशत जनसंख्याले सार्कराष्ट्रहरूमा बसोवास गर्दछन् ?  २२%

४३) सार्कले पहिलोपटक सम्वन्ध कायम गरेको अन्तर्राष्ट्रिय संगठन कुन हो ?  UNCTAD

४४) सार्क कृषि सूचना केन्द्र सन् १९८८ मा बंगलादेशमा कार्यालय रहने गरी स्थापना गरिएको थियो भने देहायका मध्ये कुन सार्क क्षेत्रीय संस्थाको कार्यालय नेपालमा रहने गरी सन् १९९२ मा स्थापना गरिएको छ ?  सार्क एच.आइ.भी एड्स तथा क्षयरोग केन्द्र

४५) भूटानको राष्ट्रभाषा जोखा हो भने माल्दिभ्सको राष्ट्र भाषालाई के भनिन्छ ?  दिवेही

४६) काठमाडौंबाट सबैभन्दा नजिकको सार्क राष्ट्रको राजधानी भूटानको थिम्पु ४०० कि.मि. टाढा छ, भने सबैभन्दा टाढा रहेको माल्दिभ्सको माले कति कि.मि. टाढा छ ?  २७६० कि.मि

४७) श्रीलंकाको टेलिभिजनलाई के भनिन्छ ?  रूपवाहिनी

४८. सार्क ऊर्जा केन्द्र पाकिस्तानमा रहेको छ, भने सार्क सूचना केन्द्र कुन देशमा रहेको छ ?  नेपाल

४९) SAFTA मा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?  भेष बहादुर थापा

५०) SAFTA मा कति धारा रहेका छन् ?  २५

५१) SAFTA सम्झौतामा उल्लेख भए अनुसार सबै सार्क राष्ट्रले कहिलेदेखि साफ्टाको पूर्ण रूपमा कार्यान्वयन गर्नु पर्नेछ ?  

 २०१६ जनवरी १

५२) सन् १९९२ नोभेम्बर १६ मा काठमाडौंमा स्थापना भएको सार्क सभामुख तथा संसद संघको वडापत्रमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?  दमननाथ ढुंगाना

५३) ७ जनवरी १९९४ मा स्थापना गरिएको सार्क उद्योग वाणिज्य महासंघ (SSCL) को प्रधान कार्यालय कहाँ रहेको छ ?

 पाकिस्तानको कराची

५४) सार्क प्रथम व्यापार मेला भारतमा सम्पन्न भएको थियो भने सार्क दशौं व्यापार मेला कुन देशमा सम्पन्न भएको छ ?  नेपाल

५५) SAFTA लाई SAFTA मा परिणत गर्ने काम सार्कको कति औं सम्मेलनले गयो?  दशौ, श्रीलंका

५६) सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन देशमा पर्दछ ?   चिल्का, भारत

५७) सन् १९८५ मा सार्कको स्थापना भएदेखि प्रत्येक वर्ष सार्क सम्मेलन गर्ने भनिएता पनि २०१० सम्म आइपुग्दा कति वर्ष सार्क सम्मेलन हुन् सकेको छैन ?   

५८) नेपालको नेपाल टेलिभिजन, माल्दिभ्सको टेलिभिजन माल्दिभ्स भए जस्तै भारतको टेलिभिजन लाई के भनिन्छ ?  दुरदर्शन

५९) काठमाडौंबाट ढाका सम्मको दुरी ६२० कि.मि रहेको छ, भने काठमाडौंबाट नयाँदिल्ली सम्मको दुरी कति छ ?  ७९० कि.मि

६०) पाकिस्तान र श्रीलंकाको मुद्रालाई रूपी भनिन्छ भने माल्दिभ्सको मुद्रालाई के भनिन्छ ?  रुफिया

६१) नेपालको मुद्रालाई रूपैयाँ भने जस्तै अफगानिस्तानको मुद्रालाई के भनिन्छ ?  अफगानी

६२) अफगानिस्तानको रेडियोलाई रेडियो कावुल भनिन्छ भने भारतको सरकारी रेडियोलाई के भनिन्छ ?  आकाशवाणी

६३) पाकिस्तानको रेडियोलाई पाकिस्तान ब्रोडकास्टिङ कर्पोरेशन तथा श्रीलंकाको रेडियोलाई श्रीलंका ब्रोडकाष्टिङ कर्पोरेशन भए जस्तै माल्दिभ्सको रेडियोलाई के भनिन्छ ?   भ्वाइस अफ माल्दिभ्स

६४) माल्दिभ्सको टेलिभिजनलाई टेलिभिजन माल्दिभ्स भनिन्छ भने बंगलादेशको टेलिभिजनलाई के भनिन्छ ?

 बंगलादेश टेलिभिजन

६५) नेपालको संसदलाई व्यवस्थापिका संसद भनिन्छ, भने बंगलादेशको संसदलाई के भनिन्छ ?   जातिय संसद - १९४

६६) भारतको संसद लोक सभा, राज्य सभा, पाकिस्तानको नेशनल एसेम्ब्ली श्रीलंकाको पार्लियामेन्ट तथा माल्दिभ्सको मजलिस हो भने भूटानको संसदलाई के भनिन्छ ?     राष्ट्रिय परिषद र शोङदु

६७) भारतको लोक सभा र राज्य सभामा कति कति सदस्य हुन्छन् ?   लोक सभा ५४५ राज्य सभा ३५०

६८) पाकिस्तानको क्षेत्रफल कति रहेको छ ?  ७९६०९५ वर्ग कि.मि

६९) SAPTA को अवधारणा ल्याउने सार्क राष्ट्र कुन हो ?  श्रीलंका

७०) SAARC कानुन सचिवालय कुन देशमा रहेको छ ?  श्रीलंका

७१) सार्क सांस्कृतिक केन्द्र श्रीलंका तथा सार्क वन केन्द्र भूटानमा रहेको छ भने सार्क अभिलेख केन्द्र र सार्क मानव संसाधन विकास केन्द्र क्रमशः कहाँ रहेका छन् ?  भारत र पाकिस्तान

७२) सार्क प्रकोप व्यवस्थापन केन्द्र भारत तथा सार्क सामुन्द्रिक तटवर्ती क्षेत्र व्यवस्थापन केन्द्र माल्दिभ्समा पर्दछ, भने सार्क जलवायु विज्ञान अनुसन्धान केन्द्र कहाँ पर्दछ ?  बंगलादेश

७३) क्षेत्रफलका आधारमा सार्कराष्ट्रको ठूलोबाट सानो क्रम कुन सही छ ?  भारत, पाकिस्तान, अफगानिस्तान र नेपाल

७४) सार्कको दोस्रो सानो राष्ट्र भूटानको क्षेत्रफल ३८३९४ वर्ग कि.मि रहेको छ, भने श्रीलंकाको क्षेत्रफल कति रहेको छ ?  ६५६१० वर्ग कि.मि.

७५) क्षेत्रफलको हिसावमा सार्क राष्ट्रको सानोबाट ठूलो क्रम लेख्नुहोस् ?  माल्दिभ्स, भूटान, श्रीलंका, वंगलादेश

७६) बंगलादेशको प्रशासनिक विभाजन कस्तो रहेको छ ?  ७ प्रदेश ६४ जिल्ला

७७) सार्क खाद्य सुरक्षा भण्डार स्थापना गर्ने सार्कको तेस्रो शिखर सम्मेलन सन् १९८७,नोभेम्वर २-४ मा कहाँ भएको थियो ?

 काठमाडौं

७८) SAARC Preferentil Trading Agreement (SAPTA) कहिलेदेखि लागू भयो ?  १९९५, डिसेम्वर ७

) सार्कले सन् २००५ लाई सार्क पर्यटन वर्षको रूपमा मनायो भने सार्क युवा वर्ष कुन साललाई मनायो ?  सन् १९९४

८०) पाँचौ दक्षिण एशियाली क्षेत्रीय सम्मेलनमा प्रतिवद्धता भएअनुसार कहिलेसम्ममा पुरै दक्षिण एशियालाई खुला दिशामुक्त क्षेत्र बनाइने भएको छ ?  सन् २०२३

८१) छैटौं दक्षिण एशियाली सरसफाई सम्मेलन कहाँ र कहिले हुने भएको छ ?  २०१५ बंगलादेश (प्रस्तावित)

८२) कति समयसम्ममा सार्क क्षेत्रबाट खोरेत रोग उन्मूलन गर्ने प्रतिबद्धता जनाइएको छ ?  सन् २०२० सम्ममा

८३) कहिलेसम्ममा नेपालबाट बालश्रम उन्मूलन गरिने प्रतिबद्धता जनाइएको छ ?

 निकृष्ट प्रकृतिको २०१६ सम्म र सबै प्रकारको सन् २०२० सम्म

८४)  पहिलो दक्षिण एशियाली सरसफाई सम्मेलन कहाँ भएको थियो ?  बंगलादेश

८५) दक्षिण एशियाली सरसफाइ सम्मेलन कति कति अवधिमा सदस्य राष्ट्रहरूमा आलोपालो हुने गर्दछ ?  २/२ वर्षमा

८६) सार्कको १२औं महासचीवको रुपमा नेपालका अर्जुन बहादुर थापा कहिले नियुक्त भएका हुन् ?   सन् २०१४ मार्च १

८७) दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क) को महासचीवमा नियुक्त अहमद सलिम कति औं सार्क महासचीव हुन् ?  ११ औं

८८) दक्षिण एशियाली राष्टहरूको पाँचौं सरसफाई सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?काठमान्डौं ४-७ कात्तिक २०७०

८९) कुन राष्ट्र सार्कको संस्थापक सदस्य राष्ट्र होइन ?  अफगानिस्तान

९०) पाकिस्तानमा मूलतः कुन भाषा बोलिन्छ ?  उर्दु

९१) दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क)को १२ औं महासचीवको कार्यभार नेपालको कुन व्यक्तिले समालेका छन् ?

 अर्जुन बहादुर थापा

९२) आइ.एस.ओ को पूर्णसदस्यता प्राप्त गर्ने दक्षिण एसियाली मुलुकहरूमा नेपाल कति औं राष्ट्र भएको छ ?  पाँचौ

९३) सार्क शल्य चिकित्सकको २०७० मंसिर १३-१५ मा नेपालको काठमाण्डौमा भएको सम्मेलन नेपालमा भएको सार्क शल्य चिकित्सकको कति औं सम्मेलन हो ? पहिलो

९४) सार्कले १९९१-२००० सम्मलाई कुन दशकको रूपमा मनाउने निर्णय गरेको छ ?  बालिका दशक

९५) सार्क सचिवालय नेपालमा राख्ने प्रस्ताव कुन देशले गरेको हो ?  पाकिस्तान

९६) सार्क सचिवालय कुन देशमा रहेको छ ?  नेपाल

९७) सार्क राष्ट्मा Single currency को अवधारणा ल्याउने राष्ट्र कुन हो ?  भारत

९८) SAARC Development Goals (SDGs) को निर्माण सम्बन्धी निर्णय सार्कको कुन सम्मेलनले गरेको हो ?  तेहौं (ढाका)

९९) ISACPA को पूर्ण रुप के हो ?  Independent South Asian Commission on Poverty Alleviation

१००). ISACPA को स्थापना सम्बन्धी निर्णय कति औं सार्क सम्मेलनले गरेको थियो ?  बाह्रौं

१०१) सार्क विकासका लक्ष्यहरू कहिलेदेखि कहिलेसम्म पूरा गरिसक्ने गरी तर्जुमा गरिएको थियो ?  सन् २००७-२०१२ सम्म

 १०२) सार्क विकास लक्ष्यहरूलाई कति समूहमा विभाजन गरिएको थियो ?  ४ समूह

१०३) दक्षिण एशियाली राष्ट्र माल्दिभ्स कहिले LDC बाट स्तरोन्नती भै विकाशिल राष्ट्रको सूचीमा परेको छ ?  सन् २०११ मा

१०४) सार्कका सन्दर्भमा 'Anew Dawn' भनिने व्यक्ति को हुन् ?  राजीव गान्धी

१०५) श्रीलंकाको राष्ट्रपति निवासलाई के भनिन्छ ?  Janapati Niwas

१०६) सार्क वडा पत्रको धारा ५मा के को व्यवस्था गरिएको छ ?  स्थायी समिति

१०७) दक्षिण एशियाली सहयोग संगठन (सार्क)ले सार्क चार्टर डे कुन दिन मनाउनेगरेको छ ?  डिसेम्बर ८

१०८) सार्क उद्योग वाणिज्य महासंघको स्थापना कहिले भएको हो ?  सन् १९९४

१०९) दक्षिण एसियाली क्षेत्रमा बालबालिकामाथि हुने हिंसा विरुद्धसंयुक्त रुपमा कार्य गर्नका लागि स्थापना गरिएको दक्षिण एसियाली प्रयास (सेभाक)को स्थायी सचिवालय कहाँ छ ?  काठमाण्डौ

११०) सार्क खाद्य बैंकको स्थापना सन् २००८ मा भारतमा सम्पन्न कति औं शिखर सम्मेलनले गरेको हो?  १४ औं

१११) सार्क खाद्य बैंकमा खाद्य क्षमता दोब्बर पार्ने निर्णय कति औं शिखर सम्मेलनले गरेको हो?  १६ औं

११२) साफ फुटवल च्याम्पियनसिपको नवौं संस्करण सन् २०१५ मा कुन देशमा हुने भएको छ ?  भारत

११३) सार्क वडा पत्रको धारा ५मा के को व्यवस्था गरिएको छ ?  स्थायी समिति

११४) अफगानिस्तानको भाषालाई के भनिन्छ ?  उर्दु

११५) अफगानिस्तानको संसदलाई के भनिन्छ ?  नेशनल एसेम्बली

 

 

1 comments:

  1. thank you so much this wonderful information !

    ReplyDelete