Sunday, July 19, 2020

9:00 PM

१)  विश्वमा कोरोना ( COVID_19) रोग कहिले र कहाँ  देखा पर्यो ?

 सन् २०१९ डेसेम्बर,  चिन

२)  रुघा को भाईरस लाई के भनिन्छ ?

राइनो भाईरस

३) विश्वमा इबोला रोग कहिले देखा पर्यो ?

 सन् १९७६

४) इन्सुलिन कुन बिषय संग सम्बन्धित छ ?

 मधुमेह

५) कुनै समुदायमा एक्कासी धेरै संख्यामा कुनै रोग देखिनु लाई के भनिन्छ ?

 Epidemic

६) चमेरोको टोकाइबाट लाग्ने रोग कुन हो ?

 रेबिज

७) H1N1 भाइरसका कारण हुने स्वाईन फ्लू को अर्को नाम के हो ?

टाईप ए इन्फ्लुएन्जा

८) बर्डफ्लु नेपालमा सर्बप्रथम कहाँ देखा परेको थियो ?

 झापा

९) मस्तिष्क ज्वरो कुन लामखुट्टेको टोकाईबाट सर्छ ?

 क्युलेक्स

 १०) रेबिज रोग कुन भाइरसको संक्रमणले लाग्छ ?

Lyssa Virus

११) सबैभन्दा सानो जिवाणु कुन हो ?

 भाइरस

१२) हैंजा कुन किटाणुबाट लाग्दछ ?

  Vibrio Cholera

१३) विफर कुन भाइरसको कारण लाग्दछ ?

 Vairola Virus

१४) कुन सरुवा रोगलाई अन्तर्राष्ट्रिय रोग भनिन्छ ?

 इन्फ्लुएन्जा

१५) औलो रोग कसरी सर्दछ ?

 एनोफिलस(पोथी लामखुट्टे) को टोकाईबाट

१६) असाध्य रोग भनेको के हो ?

 खास उपचार पत्ता लागि नसकेको रोग

१७) स्वाईन फ्लू लाई WHO ले कहिले महामारी रोग घोषणा गर्यो ?

  सन् २००९ जून ११ 

१८) दादुरा लाई अर्को के नामले चिनिन्छ ?

 शितला

१९) कुन रोगलाई आँखाको Silent Killer भनेर चिनिन्छ?

 जलविन्दु

२०) रातिको समयमा नदेख्ने रोग लाई के भनिन्छ ?

 रतन्दो

 २१) डेंगु रोग कुन कुन लामखुट्टेको टोकाईबाट सर्दछ ?

 एडिस एजिप्टाई(पोथी लामखुट्टे)

२२)  कालाजार रोग कसरी सर्दछ ?

 Sanfly नामक भुसुनाको टोकाईबाट

२३) क्षेरोग कस्तो रोग हो ?

सरुवा रोग

२४) एड्स कस्तो रोग हो ?

सरुवा रोग

२५) क्यान्सर कस्तो रोग हो ?

नसर्ने  रोग

0 comments:

Post a Comment