Thursday, May 7, 2020

8:20 AM
विभिन्न खेलकुद सम्बन्धि महत्तोपुर्ण जानकारी

१) साफ फुटबल प्रतियोगिता प्रथम पटक कहाँ भएको थियो ?  नेपाल
२) नेपालको सबैभन्दा ठूलो रंगशाला दशरथ रंगशाला कहाँ पर्दछ ?  काठमाडौं
३) राज रगंशाला कहाँ पर्दछ ?  सप्तरी
४) गौरीटार रगंशाला कहाँ पर्दछ ?  हेटौंडा
५) मेची रगंशाला कहाँ पर्दछ ?  झापा
६) डोमालाल राजवंशी रगंशाला कहाँ पर्दछ ?  झापा
७) आदिवासी जनजाती रगंशाला कहाँ पर्दछ ?  झापा
८) शहिद रगंशाला कहाँ पर्दछ ? मोरङ
९) दाङमा एउटा मात्र रंगशाला छ त्यो कुन हो ?  राप्ती
१०) पोखरामा एउटा मात्र रंगशाला छ त्यो कुन हो? अन्नपूर्ण
११) विरगंजमा एउटा मात्र रंगशाला छ त्यो कुन हो ?  नारयणी
१२) नेपाल क्रिकेट संघको स्थापना कहिले भयो ?  २०४४ साल
१३) नेपाल नेत्रहिन क्रिकेट संघको स्थापना कहिले भयो ?  २०६३ साल
१४) २१ औं विश्वकप फुटबल कहाँ आयोजना भएको थियो?    रुस
१५) फुटबलका जादुगर भनेर चिनिने खेलाडी को हुन ?  पेले
१६)  विश्वको सबैभन्दा पुरानो खेल कुन खेललाई मानिन्छ ?  पोलो
१७) इङल्याण्डको राष्ट्रिय खेल कुन हो ?  क्रिकेट
१८) भारतको राष्ट्रिय खेल कुन हो ?  हक्की
१९) अमेरिकाको राष्ट्रिय खेल कुन हो ?  वेसबल
२०) चीनको राष्ट्रिय खेल कुन हो ?  टेबुलटेनिस
२१) धनुषवाण खेलको सुरुवात कुन देशबाट भएको हो ?   स्पेन
२२)  चन्द्रमामा सर्वप्रथम खेलिएको खेल कुन हो ?  गल्फ
२३)  प्रथम ओलम्पिक खेलमा कति खेलाडीले भाग लिएका थिए ?  २४१
२४) हालसम्म सबैभन्दा धेरै राष्ट्रको सहभागिता कतिऔं ओलम्पिक खेलमा भएको छ ?  २९ औं
२५)  प्रथम ओलम्पिकमा कति खेलहरु समावेश गरिएको थियो ?  
२६) ३० औं ओलम्पिक खेलको मूल नारा के थियो ?  आश्चर्यजनक टापु
२७) ३० औं ओलम्पिक खेलमा कति राष्ट्र सहभागि भएका थिए?  २०४
२८) फिफा वल्ड कपको सुरुवात कहिलेबाट भएको हो?  सन् १९३०
२९) सन् २०२२ को २२ औं फिफा वल्ड कप कुन देशमा हुने भएको छ ?  कतारमा
३०)  प्रथम विश्वकप क्रिकेट प्रतियानेगिता कहिले भएको थियो ?  सन् १९७५
३१) टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सुरुवात कहिलेबाट भएको थियो ?  सन् २००७
३२)  विश्वकप फुटबल प्रथम पटक कहिले भएको थियो ?  सन् १९३०
३३)  विश्वकप फुटबल प्रथम पटक कहाँ भएको थियो ?  उरुग्वे
३४) महिला विश्वकप फुटबल प्रथम पटक कहिले भएको थियो ?  सन् १९९१
३५) महिला विश्वकप फुटबल प्रथम पटक कहाँ भएको थियो?  चीन
३६) साफ फुटबल प्रतियोगिता प्रथम पटक कहिले भएको थियो ?  सन् १९९७
३७)  प्रथम राष्ट्रिय खेलकुदको स्थापना कहिले भएको थियो ?  वि.सं. २०३८ भाद्र ७
३८)  प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ भएको थियो ? काठमाडौं
३९) सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ भएको थियो ?  पूर्वाञ्चलमा
४०) सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले भएको थियो ?  २०७३ पुष
४१) आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ भएको थियो ?  नेपालगञ्ज
४२) आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले भएको थियो ? २०७६ वैशाख
४३) नौ औं राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ हुने  भनिएको थियो जुन हुन सकेन ?  गण्डकी प्रदेश
४४) नोऔं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले हुने भनिएको थियो जुन हुन सकेन ?  २०७७ फाल्गुन
४५)  राष्ट्रिय खेलकुद परिषद्को स्थापना कहिले भएको थियो ?  वि.सं. २०१७
४६) अखिल नेपाल फुटबल संघको स्थापना कहिले भएको थियो ?  वि.सं. २००८
४७) अखिल नेपाल फुटबल संघले सर्वप्रथम एन्फा कप कहिले शुरु गर्यो ?  वि.सं. २०३६ चैत्र महिनामा
४८) छैठौं एन्फा कप विजेता टिमको नाम के थियो ?   ब्रुकलिन टिम (अमेरिका)
४९) फुटबल खेलमा नरट्रफीको सुभारम्भ कसको नाममा गरिएको थियो ?  जनरल नर शमशेर जबरा
५०) फुटबल खेलको लागि प्रदान गरिने ट्रफी र कपहरु कति प्रकारका रहेका छन् ?  
५१) फुटबलको मैदानलाई के भनिन्छ ?  ग्राउण्ड
५२) व्याटमिन्टनको मैदानलाई के भनिन्छ ?  कोर्ट
५३) भलिबलको मैदानलाई के भनिन्छ ?  कोर्ट
५४) लनटेनिस मैदानलाई के भनिन्छ ?  कोर्ट
५६) घोडा दौडको मैदानलाई के भनिन्छ ?  रेस कोर्स
५७) क्रिकेटको मैदानलाई के भनिन्छ ?  पिच
५८) चेसको मैदानलाई के भनिन्छ?  बोर्ड
५९)  प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कति स्वर्ण पदक हात पारेको थियो ?  ४ स्वर्ण
६०)  प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहाँ भएको थियो ?  काठमाडौं
६१)  प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहिले भएको थियो ?  सन् १९८४
६२) दक्षिण एसियाली फुटबल महासंघको स्थापना कहिले भएको थियो ?  सन् १९९५ डिसेम्बर २६
६३) दक्षिण एसियाली फुटबल महासंघको स्थापना कहाँ भएको थियो ?  भारतको मद्रास
६४) दक्षिण एसियाली फुटबल महासंघले कति कति बर्षमा फुटबल प्रतियोगिता गर्दै आएको छ ?  प्रत्येक २-२ बर्षमा
६५) दक्षिण एसियाली फुटबल प्रतियोगितामा प्रथम हुने बिजेतालाई कति नगद पुरस्कार दिने व्यवस्था छ?
 ५० हजार अमेरिकी डलर
६६) शुरुमा दक्षिण एसियाली खेलकुदमा हस्ताक्षर गर्ने राष्ट्रहरु कति थिए ?  ५ वटा
६७) एसियाली खेलकुदमा पदक प्राप्त गर्ने पहिलो नेपाली महिला को हुन् ?  सीता राई
६८) एसियाली खेलकुदमा पदक प्राप्त गर्ने पहिलो नेपाली महिला सीता राईले कुन विधाको खेलमा पदक जितेकी हुन् ?
 तेक्वान्दो
६९) प्राचिनकालीन ओलम्पिक खेलको स्थापना कहिले भयो ?   ईसापूर्व ७७६
७०) प्राचिनकालीन ओलम्पिक खेल कहाँ भएको थियो ?  ग्रीसको ओलमियामा
७१) आधुनिक ओलम्पिकको स्थापना कहिले भएको थियो ?  १८९६
७२) आधुनिक ओलम्पिकको स्थापना कहाँ भएको थियो ?  ग्रीसको एथेन्समा
७३) सामान्यतया ओलम्पिक खेल कति कति बर्षमा आयोजना गरिन्छ ?  प्रत्येक ४-४ बर्षमा
७४)  प्रथम ओलम्पिक खेलमा कति राष्ट्रका खेलाडीले भाग लिएका थिए ?  १४
७५) अमेरिकामा खेलिने फुटबललाई के भनिन्छ ?  सकर
७६) नेपालमा  मात्र  विश्वकप हुने खेल कुन हो ?  हात्ती पोलो 

0 comments:

Post a Comment