Monday, May 25, 2020

5:51 AM
१) भष्ट्रचार विरुद्धको अन्तराष्ट्रिय दिवस कहिले मनाइन्छ ?  डेसेम्बर ९
२)  विश्व एड्स दिवस कहिले मनाइन्छ ?   डिसेम्बर १
३)  अन्तराष्ट्रिय श्रम संगठनले नोबेल शान्ती पुरस्कार कहिले प्राप्त गर्यो ?  सन् १९६९
४) नेपालले अन्तराष्टिय श्रम संगठन आई एल ओ को सदस्यता कहिले प्राप्त गर्यो ?  सन् १९६६
५) विश्व खाद्य दिवस कहिले मनाइन्छ ?  अक्टोबर १६
६) संयुक्त राष्ट्रसंघीय शैक्षिक बैज्ञानिक र सास्कृतिक संगठन यूनेस्को को स्थापना कहिले भयो ?  ४ नोभेम्बर १९४६
७) हाल यूनेस्कोमा कति सदस्य राष्ट्रहरु रहेका छन् ?  १९५
८) नेपालले यूनेस्कोको सदस्यता कहिले पायो ?  सन् १९६६
९)  अन्तराष्ट्रिय मुद्रा कोषको स्थापना कहिले भयो ?  सन् १९४५ डिसेम्बर २७
१०)  अन्तराष्ट्रिय मुद्रा कोषको प्रधान कार्यालय कहाँ रहेको अमेरिकाको छ ?  वासिङ्टन डि.सी.
११) नेपालले आइएमएफको सदस्यता कहिले प्राप्त गर्यो ?  सन् १९६१ सेप्टेम्बर 
१२)  विश्व बैंकको स्थापना कहिले भएको हो ?  सन् १९४५ डिसेम्बर २७
१३)  अन्तराष्ट्रिय विकास संगठन (आई डी ए) को स्थापना कहिले भएको हो ?  सन् १९६० अक्टोबर २४
१४) बिमस्टेकको स्थापना कहिले भएको हो ?  सन् १९९७ जुन ६
१५) नेपाल कति बर्ष सम्म बिमस्टेकको अध्यक्ष बनेको छ ?  ४ बर्ष
१६) बिमस्टेकमा कति राष्ट्रहरु सहभागि छन् ? 
१७) बिमस्टेकको सदस्य राष्ट्रका रुपमा नेपाल र भुटानले कहिले सदस्यता ग्रहण गरे ?   सन् २००३
१८) बिमस्टेकको चौथो शिखर सम्मेलन कहाँ भएको थियो ?   नेपाल
१९) बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने कहिले भएको थियो ?   वि.सं. २०७५ भाद्र १४ देखि १५
२०) बिमस्टेकको चौथो शिखर सम्मेलनमा नेपालको तर्फबाट कसले भाग लिएका थिए ?  केपी शर्मा ओली
२१) नदी नै नभएको सार्क मुलुक कुन हो ?  माल्दिभ्स
२२) सार्क राष्ट्रमध्ये सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो ?  माल्दिभ्स
२३) सबैभन्दा बढी प्रतिव्यक्ति आय सार्क मुलुक कुन हो ?  माल्दिभ्स
२४) सबैभन्दा कम साक्षरतादर भएको सार्क मुलुक कुन हो ?  अफगानिस्तान
२५) सार्कमा एकल मुद्रा प्रचलनमा ल्याउन प्रस्ताव गर्ने राष्ट्र कुन हो ?  भारत
२६) बंगालादेशको प्रमुख धर्म कुन हो ?  इस्लाम
२७) पाकिस्तानमा रहेको माउन्ट केटु हिमालको उचाई कति रहेको छ ?  ८६११ मिटर
२८) भुटानी महिलाहरुले लगाउने परम्परागत पोसाकलाई के भनिन्छ ?   किरा
२९) सार्क क्षेत्रको सबैभन्दा ठुलो आवासिय भवन कुन हो ?  भारतको राष्ट्रपति भवन
३०) प्लाष्टीक प्रयोगमा बन्देज लगाउने पहिलो सार्क मुलुक कुन हो ?  बंगालादेश
३१) सार्क क्षेत्रको जनसंख्या विश्व जनसंख्याको कति प्रतिशत रहेको छ ?  २२ प्रतिशत
३२) सार्कको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक भारत विश्वको जनसंख्याको आधारमा कति औं राष्ट्र हो ?  दोस्रो
३३) सार्क क्षेत्रले विश्वको क्षेत्रफलको कति प्रतिशत क्षेत्रफल ओगटेको छ ?  ३.५ प्रतिशत
३४) माल्दिभ्सको प्रमुख कृषि वाली के हो ?  नरिवल
३५) सार्क राष्ट्रमा पहिलो पटक नोवेल पुरस्कार प्राप्त गर्ने व्यक्ति को हुन् ?  रविन्द्रनाथ टैगोर
३६) साप्टा कहिलेबाट लागु भएको थियो ?  सन् १९९५ डिसेम्बर ७
३७) कुन सार्क मुलुकले सबैभन्दा पहिले मुल्य अभिवृद्धि कर लागु गरेको थियो ?   पाकिस्तान
३८) आसियानको स्थापना कहिले भएको हो ?  सन् १९६७ अगस्ट ८
३९) आसियानको प्रधान कार्यालय कहाँ रहेको छ ?  जकार्ता, इण्डोनेसिया
४०) इइसीको स्थापना कहिले भएको हो ?  सन् १९५८ जनवरी १
४१)  नेपालमा मात्र पाईने पुतलीको नाम के हो ?   पोन्टिया शेर्पा
४२) ICC T20 Rankingको ब्याटिङ तर्फ टप १००भित्र पर्ने पहिलो नेपाली क्रिकेट खेलाडी को हुन् ?   शरद भेष्वाकर
४३) सार्कको कान्छो सदस्य राष्ट्र कुन हो ?  अफगानिस्तान
४४) नेपालमा पाइने ठुला र साना नदिहरुको संख्या कति भएको अनुमान गरिन्छ ?  ६०००
४५) नेपाल विद्युत प्राधिकरण को  जलासायायुक्त क्षमता कति छ ?  १०६ मे. वा.
४६) चिनिया रास्ट्रपतिले नेपाल भ्रमण कहिले गरेका थीय?   १२ अक्टोबर २०१९
४७) .संघीयताको अर्थ दिने अंग्रेजी शब्द फेड्रालिज्म कुन भाषाबाट आएको हो ?   ल्याटिन भाषा
४८) बाघको बैज्ञानीक नाम प्यान्थेरा टाइग्रिस, सिंहको प्यान्थेरा लियो हो भने चितुवाको के हो ?   प्यान्थेरा पारडस
४९) मनिसको शरीरमा सबैभन्दा लामो कोषिका ( Cell ) कुन हो ?  स्नायु कोष ( Nerve Cell )
५०) मानब शरीरमा सबैभन्दा ठुलो ग्रन्थी कुन हो ?  कलेजो ( Liver )
५१) अति सुक्ष्म मात्राको करेन्ट नाप्ने उपकरणलाइ के भनिन्छ ?  गल्वनोमिटर
५२) बुद्धलाई विष्णुको कति औँ अवतार मानिन्छ ?  नवौँ
५३) बातावरण सन्तुलनमा राख्न नेपालमा न्युनतम कती प्रतिशत वनजंगल हुनु आवश्यक छ ?  ४३%
५४) पानी मुनिको देशभनेर कुन देशलाई चिनिन्छ ?  नेदरल्याण्ड
५५) कोइलाबाट बिद्युत् निकाल्ने प्रविधिलाई के भनिन्छ ?  हाइड्रो जेनेरेशन
५६) नेपालको निशाना छापमा कति वटा लालिगुरास छन ?  १४
५७) मितेरी पुलले नेपाल र चीनलाई जोड्दछ भने मितेरी भन्ज्याङ ले कुन कुन दुई देशलाई जोड्दछ ?  चीन र भियतनाम
५८) विश्व पानी दिवश हरेक बर्ष कहिले मनाईन्छ ?   मार्च २२
५९) सबैभन्दा पुरानो धातु तामा हो भने सबैभन्दा बढि प्रयोग हुने धातु कुन हो ?  फलाम
६०) मध्यम मर्स्याङदी जलविधुत आयोजना कुन देशको सहयोगमा संचालित भएको हो ?  जर्मनी
१ गुरुङको चर्चित र मौलिक नाचलाई के भनिन्छ ?  घाटुनाच 
. नेपालमा हाल कतिवटा औद्योगिक संस्थानहरू छन् ?  ७ वटा
. नेपालको बूढीगंगा जलविद्युत् आयोजना कुन जिल्लामा रहेको छ ?   अछाम
. राणाकालमा परराष्ट्रसम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो ?   मुन्सी खाना
. अफ्रिका कसले पत्ता लगाएका हुन् ?   डेभिड स्टोन
. नेपालमा सर्वप्रथम मौद्रिक नीति कहिले ल्याइको थियो ?   वि.सं. २०५८ सालमा
. विश्वको पहिलो रक्तसञ्चार केन्द्रको स्थापना कहाँ गरिएको थियो ?   बेलायत
. गम्बारो केसँग सम्बन्धित छ ?   कुखुरामा लाग्ने एक प्रकारको रोग
. तेक्वान्दो खेल्दा लगाउने लुगालाई के भनिन्छ ?   डोबोक
. गुगलको स्थापना कहिले भएको हो ?   ४ सेप्टेम्बर १९९८
. एड्स रोग कसले पत्ता लगाएका हुन् ?   माइकल गोलफेवेल
२ नेपालमा अन्तरप्रदेश परिषद्को पहिलो बैठक कहिले बस्यो ?   २०७५ साल मंसिर २३ गते
. चीनले रसुवागडी नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा कहिले घोषणा ग¥यो ?   २०७४ साल भदौ १४
. नेपालको राष्ट्रिय झन्डाका डिजाइनर को हुन् ?   शंकरनाथ रिमाल
. वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व कुन हो ?   राडन
. नेपालमा विद्यालयलाई कहिले शान्ति क्षेत्र घोषणा गरियो ?  वि.सं. २०६८ साल जेठ ११
. २०७५ सालको निजामती सेवा दिवसको नारा के थियो ?  नतिजामुखी प्रशासन : समृद्धि र सुशासन
. २०१८ को नोबल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?  नादिया मुराद र डा. डेनिस मक्वेज
. २०७५ का लागि नेपालको सबैभन्दा ठूलो मान पदवी नेपाल रत्न कसलाई प्रदान गरियो ?  स्व. पुष्पलाल श्रेष्ठ
)  'Father Of Water' भनेर चिनिने नदि मिसिसिपी मिसौरिको उद्गमस्थल कुन पहाड हो ?  रेड रक माउन्टेन
८१) इजिप्टलाई पिरामिडको देश भनिन्छ भने इजिप्टको सबभन्दा प्रसिद्ध पिरामिड कुन हो ?  डोजेरको पिरामिड
८२) सेती गाई खोलामा गई, पानी खाई राती भएर आई, के हो ?  सेल पकाको
८३) नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ?  १९०३ कार्तिक १२
८४) विश्वको सबैभन्दा प्रदुषित शहर कुन हो ?   मेक्सिको सिटी
८५) सेतो नाइल र निलो नाइल नदिको संगम स्थललाई के भनिन्छ ?  खार्तुम सहर
८६) सेतो बादलको भुमी भनेर कुन देशलाई चिनिन्छ ?  न्युजिल्यान्ड
) बाघ लगाएत हिंस्रक वन्यजन्तु निगरानी गर्ने अत्याधुनिक प्रविधिलाई के भनिन्छ ?  रेडियो कलर
) एकै ओभरमा ६ छक्का हान्ने नेपाली आकाश थापा हुन् भने उनले ब्याटिङ गर्दा बलर को थिए ?  रितेश गुप्ता
) नेपालमा पाइने स्तनधारी प्राणी १८१ प्रजातिका छन भने ति मध्ये कति प्रजाती साइटिसको सुचिमा सुचिकृत छन ?  ५७
) सबैभन्दा छिटो उड्ने चरा चिल हो भने सबभन्दा ढिलो उड्ने चरा कुन हो ?   उडलक
) विश्वको कुन मुलुकमा खाना खादा परिवारका पुरै सदस्य एकै थालमा खाने प्रचलन छ ?  इथियोपिया
) बाटोमा एक्लै पारी चोरी डकैती पार्ने कामलाई के भनिन्छ ?  रहजनी
) २०५८ सालको जनगणना अनुसार नेपाली भाषा कति % ले बोल्दथे ?  ४८.९८%
) ग्रीक आख्यान अनुसार विश्वकी पहिलो आइमाई पाण्डोरा हुन् भने उनका पति को थिए ?  इपिमिथस
) नेपालमा विद्युत संकेतबाट ट्राफिक नियन्त्रणको काम कहिले देखी भयो ?  वि.सं. २०२४
) पुर्वको स्कटल्याण्ड भनी भारतको कुन सहरलाई चिनिन्छ ?  सिलोङ सहर
. मानिसको वैज्ञानिक नाम के हो ?  होमो सेपिन्स
. विश्वको सबैभन्दा लामो देश कुन हो ?  चिली
. सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?  कछुवा
१०.  सर्वव्यापी घोलक के लाई मानिन्छ ?  पानी
१०१) तीन ओटा घण्टी बजाउन ३ सेकेण्ड लाग्छ भने ५ वटा घण्टी बजाउन कति सेकेण्ड लाग्छ ?  ५ सेकेण्ड

0 comments:

Post a Comment