Saturday, May 2, 2020

8:16 AM
 विभिन्न प्रश्नोत्तर  सामान्य ज्ञान
१) यार्सागुम्बा संकलनको लागि प्रसिद्ध ठाउँ "पुथा हिमाल" कुन जिल्लामा पर्दछ ?
 रुकुम
२) ३ वटा मुटु हुने अक्टोपसका बिस्वमा कति प्रकार रहेका छन ?
 ३०० वटा
३) भ्रष्टाचार सम्बन्धी शुचि तयार पार्ने सन १९९३ मा स्थापित यो संस्थाको प्रधान कार्यालय कहाँ छ ?
 ट्रान्सारेन्सी इन्टरनेसनल, जर्मनिको बर्लिन
४) छाउपडी बिषयबस्तुमा लेखिएको चर्चित उपन्यास "कालो छाया" कसको कृति हो ?
 अनुपम रोशी
५) "पृथ्वी पुरस्कार" कुन क्षेत्र संग सम्बन्धित छ ?
 खेलकुद संग (राशी: २ लाख) ।
६)सोलुखुम्बु जिल्लाको लेबुचेमा अबस्थित ५०५० मिटर अग्लो बिस्वकै अग्लो स्थानमा रहेको प्रयोगशाला कुन देशको सहयोगमा बनेको हो ?
  इटाली
 ७) चिनको रास्टिय मुद्रालाई के भनिन्छ ?
 रेनमिम्बी (यसको लोकप्रिय नाम युआन हो)
८) बिस्वकै उत्कृष्ट अर्थमन्त्री बन्ने नेपालका एकमात्र अर्थमन्त्री को हुन ?
 रामशरण महत, सन २०१५ मा बेलायत बाट प्रकाशित हुने "द बैंकर" पत्रीकाले तयार गरेको
९) बाग्मती सफाई अभियानको सुरुवात कहिले भयो र यसका अभियन्ता को हुन ?
 विं.सं. २०७० जेठ १५, लीलामणि पौडेल (बाग्मती बचाउ अभियानका अभियन्ता हुतराम बैध्य)
१०) औषधि उत्पादनमा प्रयोग हुने GMP विधिमा GMP को पूरा रुप के हो ?
 Good Manufacturing Practice
 )  सबैभन्दा धेरै भाषामा अनुवाद भएको नेपाली साहित्यिक कृती कुन हो ?
कालो सुर्य
) जापनी भाषामा अनुवाद भएको पहिलो नेपाली कृती कुन हो ?
 सेतो बाघ
) हिटलर र यहुदी कृतिका लेखक को हुन ?
बि.पि. कोइरला
) नेपाली नाट्री जगतमा शेक्सपियर भनी कसलाई चिनिन्छ ?
बालकृष्ण सम
) Stolen Images of Nepal नामक पुस्तकका को हुन ? 
लैनसींह बाङ्देल
) नेवारी साहित्यका महाकवी  को हुन ?
सिद्दिदाश आमत्य
) नेपाली साहित्यका प्रथम सहिद भनेर कसलाई चिनिन्छ ?
 कृष्णलाल अधिकारि
) नेपाली साहित्यका प्रथम महिला महाकाव्यकार  को हुन ?
 बुनु लामिछने
) Lonely hearts नामक अङ्ग्रेजी भाषामा नेपालि कथा सनेटिएको कृतिका लेखक को हन ?
  कुमार श्रेष्ठ
) किराँत वेद भनी चिनिने मन्धुम का लेख कसको हो ?
 इमानसिंह चेम्जोङ
 १) नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?
 .बि स २०४७ चैत्र
२)  विश्व उपभोक्ता दिवस कहिले मनाईन्छ ? 
 मार्च १५
३) सन् २०१८ मार्चमा एकदिवसीय विश्वकप क्रिकेट खेल कहा आयोजना गरिएको हो ?
जिम्बाब्बे
४) नेपालले आइसीसीको मान्यता कहिला पाएको हो ?
 सन् १९८८
५) बि स २०७४ मा प्रदान गरिने राष्ट्रिय कलाश्री सम्मान बाट सम्मानित हुने स्रस्टा को हुन ?
 डा.वासुदेव त्रिपाठी
६) राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुने उम्मेदवार को हुन ?
 ससिकला दाहाल
७) नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम कहिले देखि सुरु गरेको हो ?
 २०७२ चैत्र २५
८) सन् २०१८ मार्च १८ मा रुसमा सम्पन्न राष्ट्रपतिया निर्वाचनमा बिजय हुने उम्मेदवार को हुन ?
 भ्लादिमिर पुटिन
९) उत्पादन सुरु भएको १,५४ वर्ष पछी ट्रेडमार्क प्राप्त गर्ने नेपालि उत्पादन कुन हो ?
 नेपालि चिया
०) नेपालमै पहिलोपटक सृजनसिल रचनागृहको स्थापना कहाँ गरिएको हो ?
 र्गोदावरी(ललितपुर)
१) कर्णाली प्रदेश सरकारले वि.स २०७५ लाइ कुन वर्ष को रुपमा मनाउने घोसणा गरेको छ ? -
 रारा कर्णाली पर्यटन वर्ष
२) जर्मनीको संसदले सन् २०१८ मार्च १४ मा त्याहाको चन्सलरमा कसलाई चयन गर्यो ?
 एन्जेला मार्केल
३) चितवन राष्ट्रिय निकुन्जको क्षेत्रफ़ल कति रहेको छ ?
 ९५२.६३ वर्गकिलोमिटर
३४) छिन्तांग काण्ड धनकुटामा भयको थियो भने झोडा काण्ड कहा भयको थियो ?
 मोरङ
५) मिसोफोनिया भन्नाले के बुजिन्न्छ ?
  विभिन्न प्रकारका ध्वनी सुनेर हुने असहजपन
६) शिक्षा विभागको स्थापना कहिला भको थियो ?
 वि.स २०५६ जेठ १
७) म्यान्मारका राष्ट्रपतिल टिन क्याबले पदबाट कहिला राजिनामा दिएका थिय ?
 सन् २०१७ अगस्ट २५
८) नेपालको सबै भन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ?
 रौतहट
९) चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन ?
 प्रताप मल्ल
०) नेपालमा कमलरी प्रथा मुक्त घोसणा कहिले गरिएको हो ?
 वि.स २०७० श्रावण ३
) मदन भण्डारी संग्रालयको स्थापना काह गरियको छ ?
 मोरङको उर्लाबारी
२) चलचित्रको क्षेत्रमा नोबल पुरस्कार मानिने ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरियको हो ?
 सन् १९२९
३) नेपालमा सरकारी कामकाजको लागि दिगितल हास्तक्षर गर्न कहिले देखि सुरु भयको हो ?
 बि.स २०७२ मंगसिर १६
४) गृह प्रसासन सुधार कार्य योजना,२०७४ कहिले सार्वजनिक गरियको हो ?
  बि स २०७४ चैत्र १९
५) 'डाई नासोर जिम्दै छ नामक कृतिका लेखक को हुन ?
 बिमल निभा
६) मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार २०७४, बाट समानित हुने पत्रकार को हुन ?
 कमल कोइराला
७) 'संसारमा एस्त थोरै मान्छे हुन्छन , जो कठोर तर हितकारी कुरा गर्छन ' यो भनाइ कस्को हो ?
 बाल्मिकी
८) बालबालिक सम्बन्धि एन २०४८ ले कति उमेर नपुगेकालाइ बालबालिकाको रुपमा परिभाषित गर्यो ?
 १६
९)  १६ औ राष्ट्रिय  ज्योतिष तथा वास्तु सम्मेलन कहिले र कहा आयोजना गरियको थियो ?
 बि. स २०७४ चैत्र (२३-२४) बुटवल
०) नेपालमा बि.स २०७४ बैसाख २ बाट सुरु हुने आर्थिक गणना कति औ हो ?
 पहिलो
१) प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भारतको ३ दिने साकिया भ्रमण कहिले सम्पन्न भयो ?
 बि स २०७४ चैत्र (२३-२५)
२) पृथ्वीलाइ आफ्नो अक्षमा एक पटक घुम्न लाग्ने समयलाई के भनिन्छ ?
 पृथ्वीकोपरिभ्रमण
३) १६ औ सस्करणको बिश्व एथ्लेटिक्स च्याम्पियनसिप कहाँ आयोजना गरियो ?
 लण्डन
४) राना- थारु संग्रालय कहा निर्माण गरिने भयको छ ?
 कन्चनपुरको बेलौरी
५) हालसम्म सबैभन्दा बढी सगरमाथा आरोहन गर्ने महिला को हुन् ?
 ल्हाक्पा शेर्पा
६) संयुक्त राष्ट्रसंघका उपमाहसचिबको ब्यबस्था कहिले बाट गरियो ?
 सन् १९९८
 ७) चुरे संरक्षणको लागि २० बर्से गुरुयोजना नेपाल सरकारले कहिले ल्यायो ?
 वि.स २०७४ जेठ ४
८) रास्ट्रीय चिकित्सा शिक्षा अध्यादेश २०७४ , प्रतिनिधि सभाबाट कहिले पारित भयको हो ?
 २०७४ चैत्र २०
९) 'miss nepal ' २०१८ का बिजेता ?
 शृंखला खतिवडा
६०) "सफलता प्राप्त गर्ने सबैभन्दा सुनिश्चित उपाय भनेको फेरि अर्को पटक प्रयास गर्नु हो ।" कसले भनेका हन् ?
थोमस अल्वा एडिसन
नोटः उनले बिजुलीको बल्ब, लाउड स्पिकर फोनोग्राफ आदिको आविष्कार गरेका हुन् धेरै वैज्ञानिकहरुको टीमबाट हजारौं आविष्कार गर्न सफल उनलाई प्रथम औद्योगिक अनुसन्धान गर्ने व्यक्तिका रुपमा चिनिन्छ ।
६१) सन् २०१८ को ओस्कार अवार्ड प्राप्त चलचित्र कन हो ?
द सेप अफ वाटर
नोट: साइन्स फिक्सनमा आधारित यस चलचित्रले १३ वटा विधामा पुरस्कार हात पारेको छ । यस चलचित्र गुईलर्मो टोरोले निर्देशन गरेका हुन ।
६२) Mnet Asian Music Awards (MAMA) कुन देशको लोकप्रिय सांगितिक पुरस्कार हो?
दक्षिण कोरिया
नोटः सन् २०१७ का विजेता गायकः Twice हुन् ।)
६३) Golden Globes Award 2018 मा कुन नायिकालाई सर्वोत्कृष्ट घोषित गरिएको थियो ?
Nicole Kidman
६४) 'लोकतन्त्र किन मर्छन? कसले लेखेका हुन ?
अमेरिकाको हार्वर्ड विश्वविद्यालयका दुई प्राध्यापक लेभिस्ट्की र डानियल जिल्ब्लट
६५) निजामती कर्मचारीले विदेशमा स्थायी बसोबास अनुमति लिन निषेध गर्ने निजामती सेवा ऐनको संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट कहिले पारित भयो?
२०७१ जेठ २१
६६) आङसाङ सुकी नेपाल आगमन कहिले भएको हो ?
२०७१ जेठ ३१
नोटः उनी म्यानमारकी प्रजातन्त्रवादी नेतृ हुन् ।
६७)  क्षयरोगको पहिचान कहिले भएको हो ? सन् १८८२ साहित्यकार मनु ब्राजाकीको निधन कहिले भयो ?
२०७४ माघ १९
नोटः उनको वास्तविक नाम चेतमानसिंह भण्डारी हो । उनले लेखेका अन्नपूर्णाको भोज, तिम्री स्वास्नी र म लगायत दर्जनौं कृतिहरु छन् ।
६८) 'आमालाई बेच्नुहुँदैन लाटा' कसले लेखेका हुन् ?
मनु ब्राजाकी
नोट: यो नेपाल प्रज्ञा प्रतिष्ठानबाट हराएको पाण्डुलिपि हो।। मनु ब्राजाकीलाई विसं २०४६ सालमा तिम्री स्वास्नी र म कृतिका लागि साझा पुरस्कार प्रदान भएको थियो।
 ६९)  चामल को दानामा नेपाल को नक्सा बनाउने ब्यक्ति को हुन ?
तेज बहादुर पौडेल
७०) गोरखापत्र हप्तामा तीन दिन कहिले देखि छापिन थालियो ? (स्मरण रहोस हप्तामा दुई दिन २००० असोज २९ देखि छाप्न थालियो ।)
२००३ पुस ८
७१) पहिलो पुर्ण साक्षर जिल्ला  ललितपुर हो भने पहिलो पुर्ण खोपयुक्त जिल्ला ?
पाल्पा
७२) महाकाली सम्झौता १२ धारा छन् भने कोशी सम्झौता?
१८ धारा
७३) चाँदिको मुद्रा महिन्द्र मल्ल को पालाको हो भने  चारकुने मुद्रा कसको पालाको हो ?
प्रताप मल्ल
७४) लोकप्रिय मोबाइल गेम क्यान्डी क्रस सागाका डेभलपर को हुन ?
टमि कार्ल पाल्म
) नेपालमा विद्युतीय सब दाह गृह को सुरुवात कहिले देखि गरियो ? (स्मरण रहोस दाह संस्कार गर्ने घरलाई किमोटेरियम भनिन्छ ।)
२०७२ माघ १०
७६) रास्टिय आबिस्कार केन्द्रको अवधारणा ल्याउने ब्यक्ती को हुन ?
महाबिर पुन
७८) पहिलो विश्व  किसान सम्मेलन काठमाडौमा कहिले सम्पन्न भयो ?
२०७३ जेठ २३
७९) नेपाली नोटमा सगरमाथाको चित्र छाप्ने निर्णय कहिले गरियो ? (स्मरण रहोस श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्ने निर्णय २०६३ जेठ ४ मा भएको हो ।)
 २०६३ माघ २५
८०) २७ वटा नक्षेत्र मध्य पहिलो नक्षेत्र को नाम के हो ?
अस्विनी     (स्मरण रहोस अन्तिम नक्षेत्रको नाम रेवती हो।)
) नेपालको पहिलो उडान विद्यालयको नाम के हो?
शिवानी उडान विद्यालय
) नेपालका अड्डा अदालतमा सर्वप्रथम स्रेस्ता प्रणालीको ढाचा प्रयोगमा ल्याउने व्यक्ती को हुन् ?
खरिदार गुणवन्त श्रेष्ठ
) वैदिक कालमा गाउहरुको समुहलाइ के भनिन्थ्यो?
पान्चजन्य
) मनाङ जिल्लाका वासिन्दालाइ "मनाङ्वा" "लोवा" भनिन्छ भने मुस्ताङ जिल्लाका वासिन्दालाइ के भनिन्छ?
होषा
) नेपालमा छोरा छोरी बन्धकी राख्ने चलन कहिले अन्त्य भयो?
वि सं १९८७
) शुन्य विकल्प [zero position] को अवधारणा प्रस्तुत गर्ने व्यक्ती को थिए?
अमेरिकि राष्टपति रोनाल्ड रेगनासन १९८१ मा प्रस्तुत यश अवधारणा परमाणविक हातहतियार कटौती सम्बन्धी थियो।
) फ्रान्सको राजधानी पेरिसस्थित आइफेल टावर बनाउन कति समय लागेको थियो?
२ वर्ष २ महिना २ दिन
) ७३५० मिटर अग्लो "गिमिगेला" हिमाल कुन जिल्लामा पर्दछ?
ताप्लेजुङ
) डेन्युब नदि कुन देशबाट बग्न सुरु हुन्छ?
जर्मनी
) लेजरले बनाएको 3D संरचनालाइ के भनिन्छ ?
होलोग्राम
) अमेरिकी राष्ट्रपति बस्ने "White House" को पुरानो नाम के हो?
एक्जिक्युटिभ म्यान्सन
)राजालाइ मारिने कार्यलाइ के भनिन्छ?
रेगिसाइड
) कुनै रोगले ग्रसित भएर मानिस र जनावरलाई अलग गरेर राखिने अवधिलाइ के भनिन्छ?
क्वारेन्टाइम
) "योकोजुना" कुन खेलको उच्च श्रेणीको नाम हो?
जुडो
) प्रसिद्द दासढुङ्गा घटनामा संलग्न ड्राइभरको नाम के हो?
अमर लामा
९६) बधु शिक्षा भानुभक्त आचार्य को हो भने धर्म शिक्षा कसको हो ?
चक्रपाणी चालिसे
९७) फागु खेलेर नयाँ बर्ष मनाउने देश कुन हो ?
म्यानमार
९८) नेपालमा सबैभन्दा बढी कुष्टरोगी भएको जिल्ला कुन हो ?
सिराह
९९) एकमात्र रोमन क्याथोलिक एसियाली मुलुक कुन हो ?
फिलिपिन्स
१००) विश्वमा पहिलो टेस्ट कृकेट कहिले खेलिएको थियो ?
सन्१८७७

0 comments:

Post a Comment