Saturday, May 16, 2020

6:12 AM
)  विश्वको सबैभन्दा पुरानो प्राकृतिक मोती
यूनाइटेड अरब इमिरेट्स (यूएई)को राजधानी अबु धाबीनजिकै (अक्टोवर २२ २०१९ मा) एउटा टापुमा फेला परेको
) राजा महा वाचिरालङ्कनले खोसे 'पत्नी'का सबै राजकीय उपाधि
२२अक्टोबर २०१९ मा
) दुई महिला वैज्ञानिकद्वारा अन्तरिक्षमा सँगै हिँडेर नयाँ कीर्तिमान
सन २०१९ अक्टोवर १८ मा
नासाका अन्तरिक्षयात्री क्रिस्टिना कोक र जेसिका मिअरले सँगसँगै अन्तरिक्षयानबाहिर निस्किएर 'स्पेसवाक'को नयाँ कीर्तिमान बनाएका छन्
) नौबीसेनागढुंगा सुरुङमार्गको शिलान्यास
वि. . २०७६ कात्तिक ४ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका
.७ किलोमिटर लामो हुने (प्रवेश मार्गसहित ५.५६ किमी)
) राष्ट्रिय आविष्कार केन्द्रस्थापना
वि.. २०७६ कात्तिक १ गते उद्घाटन गरिएको
महावीर पुनको नेतृत्वमा
युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता पुन केन्द्रका अध्यक्ष
) NRNA को नयाँ अध्यक्ष चयन
कुमार पन्त निर्वाचित भएका छन्
वि.स २०७६ कात्तिक १ मा
) संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का सार्वजनिक
वि.स २०७६ भदौ २४
ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो
सय, हजार र २५ सय दरका
) मदन पुरस्कार २०७५
रणहार कृतीका लागी
लेखक योगेश राज
पुरस्कार राशी ४ लाख
) जगदम्वा श्री पुरस्कार २०७५
बैरागी काईला(तिल विक्रम नेम्बाङ) लाई
नेपाली बाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान गरे बापत
पुरस्कार राशी ४ लाख
१०) नेपालकै पहिलो बालविवाहमुक्त नगरपालिका
कपिलवस्तुको बुद्धभूमि नगरपालिका
वि.स २०७६ भदौ १० गते
११) पद्मश्री साहित्य पुरस्कार २०७५
छुटेका अनुहारलाई दिईने
निबन्धकार रमेश सायनको संस्मरण
पुरस्कार राशी २ लाख रहेको
१२) पद्मश्री साधना सम्मान २०७५
डा.महेशराज पन्त
पुरस्कार राशी २ लाख रहेको

१३) मोतिहारीअमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन
२०७६ भदौ २४ गते (२०१९ सेप्टेम्बर १०)
दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम
मोतिहारीदेखि रक्सौलको नेपालभारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय
डिपोसम्मको ३६.२८ किलोमिटर गरी ६९.०८ किमी मा पाईप विछ्याईएको छ
१४) टोर्नाडोको नेपाली नामकरण घुम्रपात
२०७५ चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडोको नेपाली नाम घुम्रपातनामकरण गर्न सिफारिस गरिएको।
१५) सन् २०२२ को विश्वकप फुटबलको आधिकारिक प्रतिक सार्वजनिक
सन २०१९ सेप्टेम्वर ३ मा
कतारको राजधानी दोहामा प्रतिक चिन्ह सार्वजनिक गरिएको
१६) पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण
गजनबीनामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको
सन २०१९ अगस्त २९ मा
१७) वरिष्ठ साहित्यकार दीक्षितको निधन
वि.स २०७६ साउन ३० गते
दीक्षितको ९७ वर्षको उमेरमा आज निधन
१८) युवा बर्ष मोति पुरस्कार २०७५
 शङ्कर चापागाईं
१९)  प्रदेश नम्बर ५ ले पायो लोक सेवा आयोगको अध्यक्ष
अध्यक्ष डिलाराम भट्टराई
वि.स २०७६ साउन २८ मा
आयोगका अध्यक्ष डिलाराम भट्टराईले उच्च
२०) विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री
सान्ना मरिन(३४ वर्षीय)
फिनल्यान्डकी
१० डिसेम्बर २०१९ मा सपथ ग्रहण
सोशल डेमोक्रेटिक पार्टीले
२१) Time Person of the Year-२०१९
ग्रेटा थनवर्ग घोषित भईन
उनी स्वीडेनकी १६ वर्षीया जलवायु परिवर्तन अभियन्ता हुन
चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको
स्वडेनी वातावरण अभियन्ता
२२) नाष्ट प्रविधि पुरस्कार२०७६
कुलमान घिसिङ
२३) पुतली बाजेलाई मानार्थ नेपाली नागरिकता
पुतली बाजे नामले चर्चित बेलायतका नागरिक कोलिन स्मिथले मानार्थ नागरिकता पाउने
नेपाल सरकारको २०७६ कात्तिक २९ गते
२४) मन्त्रिमण्डलको पुनर्गठन
वि.. २०७६ मंसिर ४ गते
नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम
२५ सदस्यीय (२१ मन्त्रि र ३ राज्यमन्त्रि)
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिमण्डलको पुनर्गठन गर्नुभएको हो ।
यसअघि विसं २०७४ फागुन ३ गते ओलीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो ।
२६)  प्रदेश ३ लोकसेवा आयोगका अध्यक्ष नियुक्त
सुरेशमान श्रेष्ठ (पुर्व सचिव)
वि.. २०७६ मंसिर २ गते शपथ ग्रहण गरेका
कात्तिक २९ गते श्रे
२७) Bank of the year 2019
मेघा बैंक
२८) नेपालमा बोलिने भाषाको सङ्ख्या १२९
नेपालमा १२३ भाषा बोलिने गरेकोमा ६ वटा नयाँ भाषाको पहिचान भएको छ
भाषा आयोगले २०७६ कात्तिक १८ गते
पहिचान भएका नयाँ भाषामा :-
.राना थारु             कञ्चनपुर
.नार फु                मनाङ
.चुम (स्यार)          गोरखा
.नुब्री (लार्के)         गोरखा
.पोइके                डोल्पा
.सेराके (सेके)      मुस्ताङमा बोलिने
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी
२९) १३ औँ साग खेलकुद कहिले देखि कहिलेसम्म भयो ?
 - १० डिसेम्बर २०१९ (२०७६ मंसिर १५-२४)
२२ औ भुकम्प सुरक्षा दिवश २०७६
 हरेक वर्ष माघ २ मा मनाईने
 यो वर्षको नारा" भूकम्पबाट सुरक्षित पुर्वाधार ;दीगो सुख र समृद्धि को आधार"

२३) इरानमा युक्रेनको विमान दुर्घटना
 सन २०२० जनवरी ८ मा
 Boeing 737-800 विमान दुर्घटनाग्रस्त भएको
 इरानको तेहरानबाट उक्त विमान यूक्रेनको राजधानी किभको लागि प्रस्थान गरेको थियो
 १७६ जना यात्रु र चालक दलका सदस्य सवार रहेका
 दुर्घटनामा यात्रु तथा चालक दलका सदस्य जीवित फेला पर्ने सम्भावना नरहेको बताएको छ
२४) बसोबासका लागि उपयोग हुनसक्ने नयाँ ग्रह पत्ता लाग्यो
 पृथ्वीकै आकारको "टीओआई ७००" नाम दिइएको
 नासाले पृथ्वी भन्दा एक सय प्रकाश वर्ष टाढा मानव बसोबासका लागि उपयुक्त हुने खालको ग्रह फेला पारेका छन्
 नासाको ग्रह खोजी अभियान अन्तर्गत भएको अनुसन्धानमा सो ग्रह पत्ता लागेको
 सो ग्रह डोराडो कन्ष्टिलेशनमा पर्ने र उक्त ग्रह सानो तथा सुन्दर हुनुका साथै सूर्यको आकारभन्दा ४४ प्रतिशत मात्र रहेका जनाइएको
 नासाले स्पिटजर स्पेस टेलिस्कोपको सहयोगले सो ग्रह रहेको सुनिश्चित गरिएको
२५) पहिचान सम्मान २०२०
 लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलालाई
 पुरस्कारको राशी चार लाख दुई हजार दुई सय रूपैयाँ रहेको
 चैत्र २२ गते प्रदान गरिने
 पहिचान पुरस्कार कोषले मंगलबार विज्ञप्ति जारी गरी संग्रौलालाई पुरस्कार दिइने जानकारी दिएको
 सन् २०१५ मा स्थापित कोषले पहिचान स्थापनामा योगदान पुर्याएका व्यक्तित्वहरुलाई हरेक पाँच वर्षमा एकपटक पहिचान सम्मानप्रदान गर्ने जनाएको
२६) मिष्टर नेपाल २०१९
 सन्तोष उपाध्यायले जितेका
 फाइनल प्रतिस्पर्धामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै
 दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप भएका छन्

0 comments:

Post a Comment