१) फिफा द बेस्ट अवार्ड २०१९
⇨ उत्कृष्ट पुरुष खेलाडी → लियोनल मेस्सी(अर्जेन्टिना/ बार्सिलोना)( सबैभन्दा धेरै ६ पटक)
⇨ उत्कृष्ट महिला खेलाडी → मेगन रापिनोइ(अमेरिका र रिजन Fc)
⇨ उत्कृष्ट पुरुष गोलकिपर → अलिसन बेकर(ब्राजिल/लिभरपुल)
⇨ उत्कृष्ट महिला गोलकिपर → सरि भभेनेनडाल(नेदरल्याण्ड)
⇨ उत्कृष्ट पुरुष प्रशिक्षक → जुर्गेन क्लोप(लिभरपुल)
⇨ उत्कृष्ट महिला प्रशिक्षक → जिल इलिस( अमेरिका)
⇨ फिफा पुस्कास अवार्ड → डेनियल जोसोरि( हङ्गेरी)
⇨ फिफा फ्यान अवार्ड → सिल्भिया ग्रेक्को
⇨ फिफा फेयर प्ले अवार्ड → मार्सेलो बाइल्सा र द लिड्स युनाइटेड

२) अन्तराष्ट्रिय गरिवी निवारण दिवश २०१९
⇨नारा → "Acting together for empower children, their families and societies to end poverty"
⇨हरेक वर्ष अक्टोवर १७ मा मनाईने
⇨सन १९९३ बाट मनाउन थालिएको

स्मरण रहोस:-
→ नेपालमा गरिवीको रेखामुनि रहेको जनसंख्या:- १८.७%
→ बहुआयामिक गरिवी:- २८.६% रहेको
→ २६ जिल्लामा गरिव परिवार पहिचान गरिएको छ भने १२ जिल्लामा पहिचान कार्य भईरहेको
→ सन २०३० सम्म नेपालले गरिवीको रेखामुनि रहेको जनसंख्या ५ % भन्दा तल झार्ने प्रतिवद्धता गरेको छ

३) प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरुस्कार - २०७५
⇨वरिष्ठ आँखा रोग विशेषज्ञ → डा.सन्दुक रुइत
⇨प्रथम पटक २०७६ असोज ३ संविधान दिवशको दिनमा वितरण गरिएको
⇨पुरुस्कार राशि → रु ५ लाख
⇨स्थापना → २०७५ मंसिर १७ गते

४) छैठौ ईन्टिग्रीटी आईकन नेपाल - २०१९
⇨ काजीमान राईलाई
⇨ हाल उहाँ चुलाचुली गाउँपालिका, ईलामको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ
⇨ Accountability Lab ले हरेक वर्ष प्रदान गर्ने
⇨ सक्षम,ईमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई

५) जोड मिलाउनुस होस्
समूह (Group) A समूह (Group) B
क. अंकारा (Ankara) १. क्यानडा (Canada)
ख. टोरोण्टो (Toronto) २. टर्की (Turkey)
ग. रियो दी जेनेरीयो (Rio de Jenerio) ३. ब्राजिल (Brazil)
घ. मोम्वासा (Mombasa) ४. केन्या (Kenya)
→ क - २, ख -१, ग - ३, घ - ४
६) भोकमरी सुचकाङ्क २०१९
⇨ नेपाल ७३ औ स्थानमा (२०.८ अंक)
⇨ जम्मा ११७ देश मध्ये
⇨ पहिलो स्थानमा :- बेलारुस रहेको (समान अंकसहित अन्य १७ राष्ट्र रहेका)
⇨ अन्तिम स्थानमा :- सेन्ट्रल अफ्रिकन रिपव्लिक

७) सन् २०१९ को विश्वको प्रेरणादायी १०० महिला सूची
⇨ नेपालकी बोनिता शर्मा पर्न सफल भएकी
⇨ महिला सशक्तिकरण र पोषणका क्षेत्रमा उनले गरेको संघर्षको कदर गर्दै शर्मालाई विश्वको प्रेरणादायी महिला सूचीमा राखिएको
⇨ शर्मा सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक हुन्
⇨ बिबिसीले प्रत्येक वर्ष विश्वका विभिन्न देशबाट प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्ने गरेको छ।
८) नोवल पुरस्कार २०१९
⇨ रसायन शास्त्रतर्फको नोबेेल पुरस्कार २०१९
१. अमेरिकाका → जोन गनडईनफ
२. अमेरिकाका → स्टियाले विटिङहाम
३. जापानका → अकिरा योसिन्हो
→ lithium-ion batteries को विकास गरेवापत ३ जना वैज्ञानिकलाइ संयुक्तरुपमा प्रदान गरिएको हो । लिथियम इयोन ब्याट्री मोबाइल फोनदेखि विद्युतीय गाडीमासमेत प्रयोगमा ल्याइन्छ ।

⇨ भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार २०१९
१. क्यानाडाली-अमेरिकी → जेम्स् पिबल्स
२. स्वीट्जरल्याण्डका → माइकल मेयर
३. स्वीट्जरल्याण्डका → डिडे क्वेलो
→ ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित कार्य र सूर्यजस्तै देखिने एक तारा वरिपरि घुम्ने निकै टाढा अवस्थित ग्रह सन् १९९५ मा पत्ता लगाएकोमा संयुक्त रूपमा पुरस्कार दिने घोषणा गरिएको हो।

⇨ चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार - २०१९
१. अमेरिकाका → विलियम काएलिन
२. बेलायतका → सर पिटर र्याट्क्लिफ
३. अमेरिका → ग्रेगा सिमेन्जा
→ कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाए वापत ३ वैज्ञानिकलाइ संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो ।

⇨ साहित्य नोवल पुरस्कार २०१९
१. सन् २०१८ का लागि पोल्यान्डकी उपन्यासकार → ओल्गा टोकारजुकले पाएकी छन्
२. सन् २०१९ का लागि अस्ट्रियाका → पिटर ह्यान्डकेलाई दिइएको छ।
→ ७६ वर्षीय अस्ट्रियन नाट्यकार सरल भाषामा मानव अनुभवको परिधिलाई उजागर गर्न सिपालु मानिन्छन्।
→ आफ्नो समयका व्यावसायिक रूपमा अत्यधिक सफल लेखकमा गनिने ५७ वर्षीय पोलिस लेखक तोकाचुकले जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने उनको क्षमताको आधारमा पुरस्कार दिइएको

⇨ नोवल शान्ती पुरस्कार २०१९
१. ईथियोपियाका प्रधानमन्त्रि → अबि अहमद अलि लाई
⇨शान्ति र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न उनले गरेका प्रयासहरूको लागि, र विशेष गरी छिमेकी इरिट्रियासँगको सीमा विवाद सुल्झाउने निर्णायक पहलको लागि।

⇨ अर्थशास्त्र तर्फको नोवल पुरस्कार २०१९
१. भारतका → अभिजीत बनर्जी
२. फ्रान्स की → एस्तर डुफलो
३. अमेरिकाका → माइकल क्रेमर
→ उनीहरूको वैश्विक गरीबी निवारणको प्रयोगात्मक दृष्टिकोणको लागि।

९) दशौँ लिगलिगे दौड २०७६
⇨विजेता → पर्वतका अनिष थापामगर(चौथो पटक)
⇨चेपे र मर्स्याङ्दी नदिको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल हुनुभएको हो
⇨दौडका विजेतालाई राजाका रुपमा एक रात लिगलिगकोटमा राख्ने गरिन्छ । लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको पर्यटन सद्भावना दूत पनि घोषणा गरिएको छ ।
⇨दौडेर लिगलिगको राजा हुने परम्परालाई उजागर गर्न २०६७ सालदेखि लिगलिगे दौड हुँदै आएको छ

१०) नेपाल क्रिकेट संघ (क्यान) को नयाँ अध्यक्ष
⇨चतुरबहादुर चन्द विजयी
⇨वि.स २०७६ असोज ११ गते
⇨५९ जना मतदाता रहेकोमा चतुरबहादुर चन्दले ४४ मत प्राप्त गर्दै जित सुनिश्चत गर्नुभएको हो
⇨यो निर्वाचनसँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध हट्ने विश्वास गरिएको छ

११) चिनिया राष्ट्रपती सि चिनफिङको नेपाल भ्रमण
⇨ सन २०१९ अक्टोवर १२ -१३ (असोज २५ - २६)
⇨ २३ वर्षपछि चिनिया राष्ट्रपतीको नेपाल भ्रमण भएको हो
⇨ भ्रमणका क्रममा नेपाल र चीनबीच २० वटा सम्झौतामा (१८ समझदारीपत्र र २ लेटर अफ एक्सचेञ्जमा) हस्ताक्षर भएको छ
⇨ यी हुन् नेपाल-चीनबीच भएको २० बुँदे समझदारी:-
१. सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता
२. सुशासन क्षमता बृद्धिका लागि समझदारी
३. अपराध सम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता
४. सगरमाथा संरक्षणको लागि समन्वय गर्न समझदारी
५. राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी ।
६. चीनको छेन्दुमा नेपालको कन्सुलेट जेनेरल राख्नको लागि नोट आदानप्रदान ।
७. चीन–नेपाल अन्तरदेशीय रेल पयिोजनाको सम्भाव्यता अध्ययनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी ।
८. काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति ।
९. बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति ।
१०. परम्परागत औषधि सम्बन्धी सहकार्यको लागि स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी ।
११. विपद् जोखिम न्यूनीकरण र आपत्कालिन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालिन व्यवस्थापन मन्त्रालयबीच समझदारी ।
१२. महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिल पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी ।
१३. त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि सम्झौता ।
१४. नेपालबाट चीनमा सुन्तलालगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकल
१५. व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापनाको लागि उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी
१६. नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि स्वीकार प्रमाणपत्र ।
१७. लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी ।
१८. सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी ।
१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान ।
२०. काठमाडौं उपत्यकाको पानी वितरण सुधार परियोजनाको बैठकको माइन्युट
⇨चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदान प्रदान गरिएको हो

️
१२) इरानि_फोर्सको_प्रमुख_कासिम_सुलेमानिको_निधन
⇨ ३ जनवरी २०२०

१३) भारतले_लिपुलेख_सहितको_नक्सा_जारि
⇨ ३ नोवेमबेर २०१९
⇨ ३ नोवेमबेर २०१९
१४) दिल्लीमा जनस्वास्थ्य संकटकाल घोषणा
⇨ सन २०१९ नोभेम्वर २
⇨अत्यधिक वायु प्रदूषणका कारण
⇨ सन २०१९ नोभेम्वर २
⇨अत्यधिक वायु प्रदूषणका कारण
१५) जलविद्युत क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी
⇨ माथिल्लो त्रिशुली-१’ मा
⇨ उत्पादन क्षमता २ सय १६ मेगावाट
⇨ ४५ करोड ३१ लाख ४० हजार अमेरिकी डलर
⇨ कोरियाली कम्पनी ‘नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट
⇨ २०७६ कार्तिक १५ मा उक्त लगानीका लागि सम्झौता गरेको

१६) इस्लामिक स्टेटका प्रमुख मारिए
⇨ अबु बकर अल-बग्दादी
⇨ सन २०१९ अक्टोवर २६ मा मारिए
⇨ डोनाल्ड ट्रम्पले अक्टोवर २७ मा घोषणा
⇨ अमेरिकी फौजद्वारा सिरियामा मारिएका
⇨ अबु बकर अल-बग्दादी
⇨ सन २०१९ अक्टोवर २६ मा मारिए
⇨ डोनाल्ड ट्रम्पले अक्टोवर २७ मा घोषणा
⇨ अमेरिकी फौजद्वारा सिरियामा मारिएका
१७) राष्ट्रिय क्रिकेट टोलीको कप्तान
⇨ज्ञानेन्द्र मल्ल
⇨वि.स. २०७६ कात्तिक १३ गते
⇨ उनी सन् २००९ देखि राष्ट्रिय टोलीका उप-कप्तान रहि आएका थि

१८) हिमाल आरोहणमा नेपाली युवाको नौलो किर्तिमानी
⇨ नेपाली आरोही निर्मल पुर्जाले बनाए
⇨ सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर
⇨ उनले चढेका हिमाल र सफल आरोहणको मिति:
⇨ अन्नपूर्ण, नेपाल, → एप्रिल २३

⇨ धौलागिरी, नेपाल, → मे १२
⇨ कञ्जनजङ्गा, नेपाल, → मे १५
⇨ सगरमाथा, नेपाल, → मे २०
⇨ लोत्से, नेपाल, → मे २२
⇨ मकालु, नेपाल, → मे २४
⇨ नाङ्गापर्वत, पाकिस्तान, → जुलाई ३
⇨ जी १, पाकिस्तान, → जुलाई १५
⇨ जी २, पाकिस्तान, → जुलाई १८
⇨ के २, पाकिस्तान, → जुलाई २४
⇨ ब्रोड पिक, पाकिस्तान, → जुलाई २६
⇨ चो यू, नेपाल, → सेप्टेम्बर २३
⇨ मनास्लु, नेपाल, → सेप्टेम्बर २७
⇨ शीशापाङ्मा, चीन, → अक्टोबर २९
⇨ कञ्जनजङ्गा, नेपाल, → मे १५
⇨ सगरमाथा, नेपाल, → मे २०
⇨ लोत्से, नेपाल, → मे २२
⇨ मकालु, नेपाल, → मे २४
⇨ नाङ्गापर्वत, पाकिस्तान, → जुलाई ३
⇨ जी १, पाकिस्तान, → जुलाई १५
⇨ जी २, पाकिस्तान, → जुलाई १८
⇨ के २, पाकिस्तान, → जुलाई २४
⇨ ब्रोड पिक, पाकिस्तान, → जुलाई २६
⇨ चो यू, नेपाल, → सेप्टेम्बर २३
⇨ मनास्लु, नेपाल, → सेप्टेम्बर २७
⇨ शीशापाङ्मा, चीन, → अक्टोबर २९
१९) जापानी सम्राट्को राज्यारोहण
⇨ पानका सम्राट् नारूहितोले
⇨ सन २०१९ अक्टोवर २२ मा औपचारिक राज्यारोहण गरेका
⇨ पिता अकिहितोले राजगद्दी परित्याग

२०) क्युवामा ४३ वर्ष पछि प्रधानमन्त्री नियुक्त
⇨ म्यानिअल मर्रेरो क्रुज नियुक्त भएका
⇨ सन २०१९ डिसेम्वर २१ मा
⇨ क्युवाका राष्ट्रपति मिगेल डियाज–केनेलले नियुक्त गरेका
⇨ १६ वर्षदेखि देशको पर्यटनमन्त्री रहँदै आएका मर्रेरो पाँच वर्षको लागि प्रधानमन्त्री हुनेछन्
⇨ क्युवामा ४३ वर्षपछि प्रधानमन्त्रीको पद पुनस्र्थापना गरिएको हो
⇨ सन् १९७६मा पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पद हटाएदेखि अहिलेसम्म कोही प्रधानमन्त्री नियुक्त भएका थिएनन्

२१) अव "सगरमाथा" तारा र "लालीगुराँस" ग्रहको नाम
⇨सन २०१९ डिसेम्वर १७ बाट
⇨इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १०० औं वार्षिकोत्सवका अवसरमा सौर्यमण्डल बाहिर रहेका तारा र ग्रह नामकरण गर्ने क्रममा नेपाली नाम पनि परेका हुन्

सगरमाथा(एचडी 100777)
⇨सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ
⇨यो तारा सूर्यजस्तै छ
⇨सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो
⇨यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ

लालीगुराँस(एचडी 100777'B')
⇨लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ
⇨ यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ
⇨यो ग्रहमा जीवको सम्भावना छैन

0 comments:
Post a Comment