Sunday, May 10, 2020

5:56 AM
नेपाली चलचित्र (रजतपट) का  महत्त्वपूर्ण प्रश्नानोत्तर
१) नेपालको पहिलो काटुन चलचित्र कुन हो ?  सफा सहरमा
२) नेपालमा पहिले भिसिडीमा आएको चलचित्र कुन हो ?  लोभीपापी
३) पहिलो पटक नेपालमै प्रिन्ट गरिएको चलचित्र कुन हो ?  चोखो माया
४) उदित नारायण झाको अभिनय रहेका नेपाली चलचित्र कुन हो ?  पिरती
५) पहिलो पटक हात्तिले अभिनय गरेको चलचित्र कुन हो ?  माउते दाई
६) संतिकार सम्भूजित बास्कोटाले एकल रुपमा संगित दिएको चलचित्र कुन हो ?  माया
७) नेपाली चलचित्रमा पाश्र्व संगित दिएको पहिलो चलचित्र कुन हो ?  मनको बाँध
८)  सिनेमा सबैभन्दा पहिले बाघको प्रयोग गरिएको नेपाली चलचित्र कुन हो ?  जुनतारा
९) सिनेमाका आविश्कारक कसलाई मानिन्छ ?  थोमस अल्वा एडिसन
१०) अन्तरिक्षमा छायाङ्कन गरिएको पहिलो चलचित्र कुन हो ?  अफाइनल जोर्नि
११) सबैभन्दा बढी ओसकार अवार्ड पप्त गर्ने अभिनेता को हुन् ?  वाल्टर डिस्ने (३३)
१२)  विश्व फिल्म इतिहासमा सबैभन्दा पहिले बनेको फिल्म कुन हो ?  गर्ग सिङ्गर
१३) सबैभन्दा धेरै सिनेमा घर भएको देश कुन हो ?  रूस
१४) भारतिय चलचित्रका पिता भनेर कसलाई चिनिन्छ ?  दादा साहेब फाल्फे
१५) एकसाथ दोहोरो भूमिकामा देखिएका पलिो नेपाल किलाकार को हुन् ?  गोपालराज मैनाली
१६) आदिकवि भानुभक्तको जिवनीमा आधारित चलचित्र भानुभक्तमा कसले भानुभक्तको भूमिका निभाएका छन् ?
  दिलिप रायमाझी
१७) नेपाली भाषामा निर्मित सबैभन्दा बढी अक्षर राखिएको सिनेमा कुन हो ?  तिमी नै बस्यौ पियारी मिर्मिर झ्यालैमा
१८) कुन भारतिय अभिनेतालाई जुवली स्टार भनिन्छ ?  राजेन्द्र कुमार
१९) सस्कृत भाषाको पहिलो चलचित्र कुन हो ?  राग विराग
२०) धिमाल भाषाको पहिलो चलचित्र कुन हो ?  उर्नी
२१) शेर्पा भाषाको पहिलो चलचित्र कुन हो ?  खाग्री
२२) इन्टरनेटमा राखिएको पहिलो चलचित्र कुन हो ?  बादलपारी
२३) राई भाषाको पहिलो चलचित्र कुन हो ?  साइबुङ
२४) नेपालको पहिलो थ्रिडी चलचित्र कुन हो ?  भिजिलान्ते
२५) नेपाली भाषाको पहिलो चलचित्र कुन हो ? सत्य हरिश्चन्द्र
२६) नेपालको पहिलो सिनेमास्कोप चलचित्र कुन हो?  राँको
२७) नेपाल टेलिभिजनद्वारा निर्मित तथा प्रशारित पहिलो  चलचित्र कुन हो ?  श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाह
२८) नेपालको पहिलो धार्मिक चलचित्र कुन हो ?  श्री स्वस्थानिय
२९) नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?  शिलु
३०) नेपालको पहिलो डिजिटल चलचित्र कुन हो ?  कागबेनी
३१) नेपालको पहिलो रंगिन चलचित्र कुन हो ?  कुमारी
३२) समुन्द्रपारी छायाङ्कन गरिएको पहिलो चलचित्र कुन हो ?  कस्तुरी
३३) रजत जयन्ती मनाउने पहिलो चलचित्र कुन हो ?  कुशुमे रुमाल
३४) नेपाली चलचित्रमा खोज अनुसनधान गरी पिएचडी गर्ने पहिलो व्यक्ति को हुन् ?  प्रदिप भट्टराई
३५) नेपालमा मिक्सिङ गरिएको पहिलो चलचित्र कुन हो ?  प्रतिक्षा
३६) लिम्बु भाषाको पहिलो चलचित्र कुन हो ?  नुमाफुङ
३७) नेपाल चलचित्र संस्थानको स्थापना कहिले भएको हो ?  वि.सं. २०२८
३८) ओस्कार अवार्डका लागि नोमिनेशन नेपालको पहिलो चलचित्र कुन हो ?  क्याराभान
३९) राष्ट्रीय चलचित्र दिवस कहिले मनाइन्छ ?  असोज १
४०) नेपालकी पहिलो महिला निर्देशक को हुन् ?  सुमित्रा श्रेष्ठ
४१) नेपा टेलिभिजनबाट प्रशारित पहिलो संस्कृत भाषाको टेलिचलचित्र कुन हो ?  गुरु दक्षिणा
४२) थारु भाषाको पहिलो चलचित्र कुन हो ?  जीतभूत
४३) नेपाली भाषाको पहिलो चलिचित्र कहाँ बनेको थियो ?  भारतको कलकत्तामा
४४) नेपाली भाषाको पहिलो चलिचित्र कहिले बनेको थियो ?  विसं. २००७
४५) नेपाल सरकारको सूचना विभागबाट निर्माण भएको नेपालकै पहिलो चलचित्र कुन हो ?  आमा
४६) नेपाली चलचित्र ईतिहासमा पहिलो नायक को हुन् ?  शिवशंकर मानन्धर
४७) नेपाली चलचित्र इतिहासमा पहिलो नायिक को हुन् ?  भुवज चन्द
४८) सन् १९६६ निजी क्षेत्रको निर्मालमा बनेको निजी क्षेत्रको पहिलो नेपाली चलचित्र कुन हो ?  माइतिघर
४९) नेपालमा निर्मित चलचित्र कुमारी कति सालमा निर्माण भएको थियो ?  २०३२ साल
५०) नेपालमा चलचित्र विकास गर्ने उद्देश्यले स्थापना भएको पहिलो चलचित्र संस्थान कुन हो ?  शाही नेपाल चलचित्र ,संस्थान
५१)  नेपालमा चलचित्र निर्माण गर्ने पहिलो चलचित्र  कम्पनी कुन हो ?  सुमाञ्जली फिल्म  प्रा. ली
५२) शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र कुन हो ?  मनको बाँध
५३) नेपाली चलचित्र इतिहासमा पहिलो महिला संगितकार भएको चलचित्र कुन हो ?  परालको आगो
५४) परालको आगो सिनेमामा संगित भर्ने पहिलो महिला संगितकार को हुन् ?  शान्ती ठटाल
५५) जन आन्दोलन २ पश्चात नेपिाली चलचित्रलाई अन्तराष्ट्रिय जगत्सम्म पु¥याउने उद्देश्यका साथ स्थापित चलचित्र बोर्डको नाम के हो ?  फिल्म डेभलपमेनट बोर्ड
५६) डोलपाको जनजिवनलाई मुख्य विषय बनाई निर्माण गरिएको चलचित्र कुन हो ?  क्याराभान
५७) क्याराभान चलचित्र कुनकुन भाषामा रहेको छ ?  डोल्पाली, अङ्ग्रेजी, फ्रेन्च
५८) नेपालको पहिलो चलचित्र हल कुन हो ?  जनसेवा सिनेमा हल
५९) बाँदरको अभिनय समावेश गरिएको चलचित्र कुन हो ?  गोपीकृष्ण
६०) चलचित्र सम्बन्धी समाचार सम्पादन गर्ने उद्देश्यले सम्पादित पहिलो चलचित्र पत्रिका कुन हो ?  सिनेमा
६१) नेपाली चलचित्र विषयलाई त्रिविको नेपाली शिक्षण विभागले एम एको पाठ्यक्रममा कहिले देखि मान्यता दियो ?  २०५७ साल

0 comments:

Post a Comment