शाखा अधिकृत प्रश्नोत्तर
१) जिरेलको झाँक्रीलाई के भनिन्छ?
✍ फोम्बो
२) सर्वप्रथम कृतिम रगत बनाउने मुलुक कुन हो?
✍ द.अफ्रीका
३) कोलम्बियाको राष्ट्रिय फुल कुन हो?
✍ सुनगाभा
४) अयोध्याका राजा दसरथका सारथी,मन्त्री र सल्लाहकार को थिए?
✍ सुमन्त्र
५) अन्तरास्ट्रिय क्रीकेट संघका अनुसार कति देशमा क्रीकेट खेलिन्छ?
✍ १२५ भन्दा बढी देशमा(ICC का सदस्य राष्ट्र चाहिं १०७ वटा)
६) विश्व खेल जगतमा फुटबल र क्रीकेट पछिको सबैभन्दा प्रसिद्ध खेल कुन हो?
✍ फिल्ड हकी
७) वि.पी स्मृति क्यान्सर अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो?
✍ भारत
८) राजवंशी जाती आफुलाई कसका वंशज ठान्छन्?
✍ किराँत
९) सार्कको UNCTAD सँग कहिले सम्झौता गरियो?
✍ सन् १९९३
१०) चौधौं आवधिक योजनाले कति वटा रणनीति तय गरेको छ?
✍ ५ वटा
११) बेलायती भारत आउँदा लिएर आएका दुई वस्तु के के थिए?
✍ तरवार र बाईबल
१२) राजा जनक कुन वंशका थिए?
✍ जनक वंश
१३) नेपोलियन बोनापार्टको प्रसिद्ध घोडाको नाम के थियो?
✍ मेरिन्गो
१४) वरिष्ठ संगीतकार चन्दनाथ शर्माको निधन कहिले भयो?
✍ वि.सं २०७४ पौष गते
१५) शिकारी बाज र राजहंशको सौगात लिएर दिल्लीका सम्राटलाई भेट्न जाने कुन मल्ल राजा थिए?
✍ महेन्द्र मल्ल
१६) २००७को परिवर्तन पश्चात नेपालको अर्थ मन्त्री को थिए?
✍ सुवर्णशमसेर
१७) चर्चामा रहेको प्रेमालय कृतिका लेखक को हुन्?
✍ आश्विनी कोइराला
१८) नेपालको पहिलो चिडियाखाना कुन हो र कहिले स्थापना भयो?
✍ सदर चिडियाखाना वि सं १९८९मा
१९) निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो पत्रीका कुन हो?
✍ जागरण साप्ताहिक
२०) बाल केन्द्रीत शिक्षाका प्रवर्तक को हुन?
✍ रुसो
२१) खेलको आमा भनेर कुन खेलाई चिनिन्छ?
✍ जिम्न्यास्टिक
२२) कमरेड भाउजू कृतिका लेखक को हुन्?
✍ कृष्ण बजगाई
२३) मनास्लु हिमाल कुन हिमशृङ्खला अन्तर्गत पर्दछ?
✍ मानसिरी
२४) लुक्ला विमानस्थललाई के नामाकरण गरिएको छ?
✍ तेन्जिङ हिलारी विमानस्थल
२५) सपनासम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?
✍ Oneirology
✍ Oneirology
0 comments:
Post a Comment