Saturday, April 11, 2020

12:29 PM

केही जानकारी

. सूर्यको प्रकाश पृथ्बीमा आईपुग्न कति समय लाग्छ ? –  मिनेट २० सेकन्ड
. कुन देशलाई भाषाको चिडियाखाना भनेर चिनिन्छ? – भारत
.विश्वमा सबैभन्दा बढि मुसा भएको देश कुन हो? – चीन
. विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो? – भारत
.ROSE को पूरा रुप के हो? – Return on share holder equity
.नेपालमा साना ठूला गरि करिब वटा नदिहरु छन्? – ६ हजार
. युरो कप फुटबल प्रतियोगितामा कति देशले भाग लिन पाउन्छन्? – बत्तिस
. सवैभन्दा बढि युरो कप फुटबल जित्ने टिम कुन हो? – जर्मनी
. UN  विश्व विद्यालय कहाँ पर्दछ? – जापानको टोकियो
१०. यदी १२ = २२, २३ = ३६, ३४ = ४१२, ४५ = ५२० हुन्छ भने  ५६ = ?  ६३०
११.रेडियो नेपालको स्थापना कहिले भएको थियो? – वि.सं २००७ साल चैत्र २० गते
१२.घुम्टो प्रथा नेपालको कुन क्षेत्रमा प्रचलित छ? – तराई क्षेत्र (जहाँ मुस्लिमको बाहुल्यता छ)
१३.इन्डियन प्रिमियर लिग IPL-2013को उपाधी कुन टिमले लग्यो? – मुम्बई ईन्डियन
१४.’अन्धकारको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ? – अफ्रिका
१५.’घुम्ने मेच माथि अन्धो मान्छेकसको कृति हो? – भूपि शेरचन
१६.मानव बस्ती नभएको एकमात्र महादेश कुन हो? – अन्टार्कटिका
१७.मगरहरुको बसोबास रहेको क्षेत्रलाई के भनिन्छ? – मगरात क्षेत्र
१८.परिक्षा नियन्त्रण कार्यालयको पूरानो नाम के हो? – जाँच पास अड्डा
१९.स्वर्गका अप्सरा कुन जातिका थिए? – गन्धर्व
२०.जहाज चलाउने ब्यक्तिलाई के भनिन्छ? – सी क्याप्टेन

0 comments:

Post a Comment