महत्वपूर्ण प्रश्नोत्तरहरू - भुगोल सम्बन्धी
१) “The Bread Basket of the world’ भनेर चिनिने देश कुन हो ? – युक्रेन
२) क्षेत्रफलको हिसाबले दक्षिणी सुडान विश्वको कति औं ठूलो राष्ट्र हो ? – ९१ औं
२) क्षेत्रफलको हिसाबले दक्षिणी सुडान विश्वको कति औं ठूलो राष्ट्र हो ? – ९१ औं
३) विश्वकै सबैभन्दा बढी विद्युत उत्पादन गर्ने देश कुन हो ? –अमेरिका
४) अन्तरिक्षमा बसाउन प्रस्तावित शहरको नाम के हो ? – ओल्गा
५) विश्वमा सबैभन्दा धेरै मात्रामा पाइने धातु कुन हो ? – आल्मुनियम
६) भू–गर्भविदका अनुसार हाल प्रति वर्ष कति से.मि.का. दरले भारतीय प्लेट तिब्बती प्लेट मुनी छिरीरहेको छ ? – ५ से.मि
७) हिन्दू,वौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्रविन्दु मानिने एडम्स पिक कुन देशमा रहेको छ ? – श्रीलंका
८) जनसंख्याको आधारमा विश्वकै दोस्रो ठूलो देश कुन हो ? – भारत
९) मृत सागर कुन देशमा पर्छ ? – इजरायल
१०) लेसेथो कुन कुन देशद्वारा घेरिएको छ ? – दक्षिण अफ्रिका(एकमात्र देश)
११) विश्वको सबैभन्दा धेरै २२५०० मेगावाट जल विद्युत उत्पादन गर्ने Three Gorge Dam परियोजना कुन देशको हो ? – चीन
१२) 'Roof of the world’ नामले चिनिने एशिया महादेशमा रहेको विश्वकै अग्लो पामिरको पठार कति उचाइमा छ ?
– ५,००० मिटर
१३) कंगो क्षेत्रमा वसोवास गर्ने आदिवासीहरूको नाम के हो ? – पिग्मीज
१४) नेपालले एसियाको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३%
१५) स्वेत सागर कहाँ अवस्थित छ ? – उत्तरी ध्रुव नजिक
१५) स्वेत सागर कहाँ अवस्थित छ ? – उत्तरी ध्रुव नजिक
१६) २० दिनको १ महिना र १८ महिनाको १ वर्ष मानिने देश कुन हो ? – मेक्सिको
१७) युनानीहरूको देवतालाई के भनिन्थ्यो ? – जियस
१८) 'Weathering’शब्दले कुन भौगोलिक घटनासँग सरोकार राख्दछ ? – चट्टान टुक्रनु
१९) “बाली” कुन देशको शहर हो ? – इण्डोनेशिया
२०) जोर्डन र इजरायललाई छुट्याउने समुद्र कुन हो ? – डेड सी
२०) जोर्डन र इजरायललाई छुट्याउने समुद्र कुन हो ? – डेड सी
२१) सुनखानीको लागि विश्वकै प्रशिद्ध स्थान ग्रासवर्ग कुन देशमा रहेको छ ? – इण्डोनेशिया
२२) विश्वकै अग्लो भवन बुर्ज खालिफा दुवईको उचाइ कति रहेको छ ? – ८२८ मिटर
२३) भूपरिवेष्ठित राष्ट्रहरूले विश्वको कूल भूभागको कति प्रतिशत हिस्सा ओगटेका छन् ? – ११% भन्दा बढी
२४) Himalayan Range कुन कुन मूलुकलाई छुन्छ ? – India, Pakistan, Bhutan, Afghanistan, China, Nepal, Myanmar, Bangladesh
२५) नयाँ विश्व भनेर अमेरिकालाई चिनिन्छ भने पुरानो संसार (Old World) भनेर कुन क्षेत्रलाई चिनिन्छ ? – Afro-Eurasia अफ्रिका,एशिया र यूरोप)
२६ ) वेगनरका अनुसार हिन्द महासागर र उत्तर तथा दक्षिण अमेरिका पश्चिमतर्फ विस्थापित हुँदा निर्माण भएको महासागर कुन हो ? – आन्द्र महासागर
२७ )एशियन हाइवेले एशियाका कति देशलाई हुन्छ ? – ३२ देश
२८ ) ब्राजिलको उच्च समस्थलीमा पाइने घाँसे मैदानलाई के भन्दछन् ? – क्याम्पोस
२९) विश्वमा सबैभन्दा बढी स्याउ उत्पादन गर्ने देश कुन हो ? – चीन
३० ) एशियन हाइवेको कूल लम्बाई १,४०,००० मध्ये कति कि.मि. नेपालमा पर्छ ? – १३२१ कि.मि.
३१) जनसंख्याको हिसावले सबैभन्दा ठूलो भू–परिवेष्ठित मूलुक कुन हो ? – इथियोपिया
३२) कुनै एक मात्र देशले चारैतिर घेरेर भू–परिवेष्ठित गराइएका देशको संख्या कति छ ? – तीन
३२) कुनै एक मात्र देशले चारैतिर घेरेर भू–परिवेष्ठित गराइएका देशको संख्या कति छ ? – तीन
३३) समुन्द्र सतहबाट जमिनको औसत उचाइ कति छ ? – ८७५ मीटर
३४) मरुभूमिविहिन एकमात्र अरब राष्ट्र कुन हो ? – लेबनान
३५ ) विश्वमा दोहोरो भू–परिवेष्ठित मूलुक कतिवटा छन् ? – २
३६) एशियन हाइवेको सबैभन्दा वढी (२५,५७९ कि.मि.) खण्ड कुन देशमा पर्छ ? – चीन
३७) क्षेत्रफलको आधारमा विश्वका पाँच ठूला भू–परिवेष्ठित राष्ट्रको नाम के के हो ? – कजाकस्तान, मंगोलिया, नाइजर, चाड, माली
३८) प्राचिनकालमा टेथिस सागरको दक्षिणतर्फ कुन क्षेत्रले ढाकेको थियो ? – गण्डवाना
३९) विश्वको सबैभन्दा ठूलो टापु कुन हो ? – ग्रीनल्याण्ड
४०) वेगनरका अनुसार कोइला युगमा पेन्जिया दुई भागमा विभाजन भई बनेको उत्तरी भागलाई लरेसिया भनिएको थियो भने दक्षिणी भागलाई के भनिएको थियो ? – गोन्डवाना ल्याण्ड
४०) वेगनरका अनुसार कोइला युगमा पेन्जिया दुई भागमा विभाजन भई बनेको उत्तरी भागलाई लरेसिया भनिएको थियो भने दक्षिणी भागलाई के भनिएको थियो ? – गोन्डवाना ल्याण्ड
४१ ) विश्वको सबैभन्दा अग्लो टापु ग्रिनल्याण्ड कुन देशको स्वामित्वमा छ ? – डेनमार्क
४२) सरदर कति मिटर समुद्रसतहदेखिको उचाइको परिवर्तनमा १ डिग्री तापक्रम फरक हुन्छ ? – १६५ मिटर
४३) विश्वको सबैभन्दा बढी बौद्ध विहार कहाँ छन् ? – मलेसिया
४४) पृथ्वीको ओजन तहमा रहेको २५–४० कि.मि.सम्मको वायु रहेको क्षेत्रलाई के पनि भनिन्छ ? – समताप मण्डल
४५) विश्वको सबैभन्दा गहिरो स्थानको (मृत सागरको) ढुङ्गालाई नेपालमा कुन ठाउँमा पुर्याइएको थियो ? – सगरमाथामा (२०७०/१/८ मा)
४६) वेगनरका अनुसार आजभन्दा कति अवधि पहिले पृथ्वीको सबै स्थल भाग एउटै ढिक्का थियो र यसको चारैतिर पानीले घेरिएको थियो । – ३५ करोड वर्ष
४७) पाइएको छ भने अन्टार्कटीकामा के पाइएको छ ? – कोइला
४८) सबैभन्दा कान्छो पर्वत श्रृखला कुन हो ? – हिमालयन पर्वत श्रृखला
४८) सबैभन्दा कान्छो पर्वत श्रृखला कुन हो ? – हिमालयन पर्वत श्रृखला
४९) प्राकृतिक प्रकोप न्यूनीकरण सम्बन्धी पहिलो विश्व सम्मेलन कहाँ र कहिले भएको थियो ? – टोकियो १९९४
५०) विश्वमै सर्वोच्च स्थानमा अवस्थित शहर कुन हो ? – ल्हासा
५१) सबै देशले उपयोग गर्न पाउने खुला समुद्रलाई के भनिन्छ ? – High Sea
५२) वर्तमान हिमालय पर्वत श्रृब्खला भएको ठाउँमा परापूर्व कालमा के थियो ? – टेथिस सागर
५३) विश्वमै सबैभन्दा बढी कफि उत्पादन गर्ने देश कुन हो ? – ब्राजिल
५४) संसारको सबैभन्दा होचो भू-भाग देशमा रहेको मृत सागर कुन हो ? यो समुद्री सतहवाट गहिराईमा छ । – इजरायल, ४२७ मी.
५५) पृथ्वीको जल सतहमा करिब कति घनमील पानी रहेको छ ? – २२ करोड घनमील
५६) सानमारिनो कुन देशद्वारा घेरिएको छ ? – इटाली(एकमात्र देश)
५६) सानमारिनो कुन देशद्वारा घेरिएको छ ? – इटाली(एकमात्र देश)
५७) भ्याटिकन सिटीलाई चारैतिर घेरेर भू–परिवेष्ठित गराउने देश कुन हो ? – इटाली
५८) संसारको सबैभन्दा होचो भाग कुन हो ? – मृतसागर
५९) उत्तर अमेरिका महादेशमा कतिवटा भू–परिवेष्ठित देश छन् ? – भू-परिवेष्ठित राष्ट्र छैनन्
६० ) एसिया महादेशमा लगभग विश्वको कति प्रतिशत मानिसहरू वसोवास गर्दछन् ? – ६०%
६१) वेग्नरका अनुसार आजभन्दा करिब ३५ करोड वर्ष पहिले कोइला युगमा पेन्जियाको मध्य भागमा कुन सागर थियो ? – टेथिस सागर
६१) वेग्नरका अनुसार आजभन्दा करिब ३५ करोड वर्ष पहिले कोइला युगमा पेन्जियाको मध्य भागमा कुन सागर थियो ? – टेथिस सागर
६२) संयुक्त राष्ट्र संघले Landlocked Developing Countries को सूचीमा कतिवटा राष्ट्रहरूलाई समाबेश गरेको छ ? – ३२ वटा
६३) कोईला सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? – चीन
६४) सबै धर्मका मानिसहरूलाई खुला रहने लोटस मन्दिर कुन दक्षिण एशियाली मूलुकमा रहेको छ ? – भारत
६५) समुद्री सतहबाट जमिनको औषत उचाइ कति छ ? – ८७५ मि
६६) क्षेत्रफलको आधारमा विश्वमा सबैभन्दा ठूलो देश कुन हो ? – रुस

६७) दक्षिण अमेरिकामा रहेको अर्जेन्टिनाको घाँसे मैदानलाई के भनिन्छ ? – पम्पाज
६८) भ्याटिकन सिटीको क्षेत्रफल कति छ ? – ०.४४ वर्ग कि.मि.
६९) कोइला मूलतः कुन चट्टानमा पाइन्छ ? – पत्रेदार चट्टान
७०) तामा सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? – चिली
७१) विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी शहर कुन हो ? – बोलिभियाको लापाज
७२) विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो भने सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो ? – मोनाको

७३) आधा रातमा सूर्य उदाउने देश कुन हो ? – नर्वे
७४) पेट्रोल सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? – साउदी अरव
७५) भूगोल शब्दको अंग्रेजी अर्थ Geo grapy कुन भाषासँग सम्बन्धित छ ? – ग्रीक
७५) भूगोल शब्दको अंग्रेजी अर्थ Geo grapy कुन भाषासँग सम्बन्धित छ ? – ग्रीक
७६) वेगनर सिद्धान्तले पनि चीनीने महाद्विपीय प्रवाह सिद्धान्तका प्रतिपादक अल्फ्रेड बेगनर कुन देशका नागरिक हुन् ? – जर्मन
७७) हेरी हेसले सामुिन्द्रक पिँध फैलावट परिकल्पना तथा महाद्विपीय विस्थापन सिद्धान्तको प्रस्ताव कहिले गरेको थिए ? – सन् १९६०
७८) उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ? – प्रेयरी
७९) दुई रिकापीहरू एक आपसमा ठोकिदा किनारको भाग विग्रिने भत्किने हुन्छ भने त्यस्तो रिकापीलाई के भनिन्छ ? – विनाशात्मक किनारा भएको रिकापी
८०) समुद्र सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? – Oceanography
८१) आल्मुनियम सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? – अमेरिका
८२) क्षेत्रफलका आधारमा विश्वका साना पाँच भू–परिवेष्ठित राष्ट्रको क्रम कुन हो ? – भ्याटिकन सिटी, सानमारिनो, एण्डोरा, लिचेष्टाईन, लक्जम्वर्ग

८३) विश्वमा रहेका ४८ भू–परिवेष्ठित राष्ट्रमध्ये एसियामा १२, यूरोपमा १८ राष्ट्र छन् भने अफ्रिका महादेशमा कति राष्ट्र छन् ? – १६ (South America-2)
८४) हाल नेपाल रहेको स्थानमा परापूर्व कालमा के थियो ? – समुद्र
८५) एशियाको निलो मुटु भनेर केलाई चिनिन्छ ? – वैकाल ताल
८५) एशियाको निलो मुटु भनेर केलाई चिनिन्छ ? – वैकाल ताल
८७) “मरुभूमिको हिरा” भनेर कुन देशलाई चिनिन्छ ? – लिविया
८८) एकै स्थानको जलवायुमा समय समयमा विभिन्न परिवर्तन भएको प्रमाण पाइनुमा कतिवटा कारणहरू रहेको कुरा वेग्नरले वताएका छन् । – २
८९) पृथ्वीको 3-Dimensional नक्सालाई के भनिन्छ ? – ग्लोब
९० ) कुन देशलाई भाषाहरूको चिडियाखाना भनिन्छ ? – भारत
९१) "Hanging Garden of Babylon" कुन देशमा रहेको छ ? – इराक
९२) समुद्रको पिधको दृष्टिले सर्वाधिक उच्च पहाडको रूपमा चिनिने पहाड कुन हो ? – मौनाकी
Ü दक्षिणी सुडान राष्ट्रको राजधानीको नाम के हो ? – जुबा
Ü दक्षिणी सुडान राष्ट्रको राजधानीको नाम के हो ? – जुबा
९३) “साल्ट सी” भन्नाले कुन समुद्रलाई चिनिन्छ ? – डेड सी
९४) अमेरिका पत्ता लगाउने किष्टोफर कोलम्बस कहाँका हुन् ? – इटाली
९५) केल्भिनका अनुसार प्रत्येक १ कि.मि. गहिराईमा कति डि.से. तापक्रम बढ्ने अनुमान छ ? – ३० डिग्री सेन्टिग्रेड
९६) जनसंख्याको आधारमा सबभन्दा ठूलो भू–परिवेष्ठित राष्ट्र कुन हो ? – इथियोपिया
९७) यूरेसियन प्लेट प्रतिवर्ष कति को दरले उत्तरतर्फ सरेको छ ? –२ से.मि.
९८) भू–कम्पको देश भनेर कुन देशलाई चिनिन्छ ? – जापान
९९) पृथ्वीको सतहमा रहेका रिकापीहरू कति बाक्ला रहेको अनुमान गरिएको छ ? – २५-२०० कि.मि.
१००) विश्वकै जल स्रोतको धनी देश भनेर कसलाई चिनिन्छ ? – ब्राजिल
१०१) चीन कसले पत्ता लगाएका हुन् ? – मार्कोपोलो
१०२) जापानको राजधानी टोकियो हुनु अघि कहाँ थियो ? – क्योटो
१०३) संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ? – सिरियाको दमास्कस
१०५) न्ययोर्क सहर कुन नदीको किनारमा पर्छ ? – हड्सन
१०६) विश्वको सबभन्दा उत्तरको राजधानी शहर कुन हो ? – आइसल्यान्डको रेक्ज्याविक
१०७) हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ? – टोकियो (जापान)
१०८) मध्यरातमा सूर्योदय हुने देश कुन हो ? – नर्वे
१०९) विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ? – ब्ल्यू ह्वेल
११०) सबभन्दा ठूलो स्थल जीव कुन हो ? – हात्ती
१११) एसियाको अर्थतन्त्रमा चीन, जापान र भारतपछि चौथो स्थानमा कुन मूलुक पर्दछ ? – दक्षिण कोरिया
११२) भू–मध्यसागरलाई काट्ने विश्वको एकमात्र नदी कुन हो ? – कंगो
११३) विश्वको सबभन्दा अग्लो जनावर कुन हो ? – जिराफ
११५) वङ्गलादेशको राष्ट्रिय रुख कुन हो ? – आँप
११६) यूरोपको विरामी भनेर कुन देशलाई चिनिन्थ्यो ? – टर्की
११७) पृथ्वीको दक्षिणी गोलाद्र्धमा जुन २१ पछि कुन ऋतु सुरु हुन्छ ?- Summer
११८) भू-परिवेष्ठित राष्ट्रलाई कहिलेसम्म सार्वभौम राष्ट्रको मान्यता दिइएको थिएन ? - प्रथम विश्वयुद्धसम्म
११९) लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ? – आइसल्याण्ड
१२०) नयाँ दिल्ली यमुना नदीको किनारमा पर्छ भने कोलकाता कुन नदीको किनारमा पर्छ ? - हुग्ली
१२१) गहुँ खेती र पशुपालनका लागि निकै महत्वपूर्ण दक्षिण अमेरिकाको क्षेत्रलाई के भनिन्छ ? – पेम्पास (Pampas)
१२१) गहुँ खेती र पशुपालनका लागि निकै महत्वपूर्ण दक्षिण अमेरिकाको क्षेत्रलाई के भनिन्छ ? – पेम्पास (Pampas)
१२२) भारत कसले पत्ता लगाएका हुन् ? – भास्को डि गामा
१२३) ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो ? – रियो द जेनेरियो
१२४) प्रहरी र जेल नभएको देश कुन हो ? – आइसल्यान्ड
१२४) प्रहरी र जेल नभएको देश कुन हो ? – आइसल्यान्ड
१२५) उत्तरी र दक्षिणी भियतनामवीच कहिले एकीकरण भएको थियो ? - सन् १९७६
१२६) विश्वको सबैभन्दा उचाईमा स्थापना गरिएको (१२००० फिट) रेडियो स्टेसन कहाँ स्थापना गरिएको छ ? – सोलुखुम्बुको खुम्जुब गा.वि.स. को स्याबवोचेमा
१२७) फकल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ ? – मालभिनस
१२८) एसियाको निलो मुटु भनी चिनिने ताल कुन हो ? – वैकाल ताल
१२९) थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ ? – ग्रेट इन्डियन डिजर्ट
१२९) थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ ? – ग्रेट इन्डियन डिजर्ट
१३०) विश्वको सबभन्दा दक्षिणको राजधानी शहर कुन हो ? – न्युजिल्यान्डको वेलिब्टन
१३१) एसिया महादेशको सबभन्दा सानो देश कुन हो ? – माल्दिभ्स
१३१) एसिया महादेशको सबभन्दा सानो देश कुन हो ? – माल्दिभ्स
१३२) विश्वको सबभन्दा ठूलो खाडी कुन हो ? – मेक्सिको खाडी
१३३) GMT को पूरा रूप (Full Form) के हुन्छ ? - Greenwich Mean Time (२०६९, लो.से.आ.)
१३३) GMT को पूरा रूप (Full Form) के हुन्छ ? - Greenwich Mean Time (२०६९, लो.से.आ.)
१३४) दक्षिण एसियाको सबभन्दा ठूलो ताल कुन हो ? – चिल्का ताल (भारत)
१३५) सामुद्रिक कानून सम्बन्धी महासन्धि (The Treaty on law of sea) कहिले तर्जुमा गरियो ? – सन् १९८२
१३६) एसियाबाहेक अधिक मात्रामा हिन्दुहरूको बसोबास भएको अर्को ठाउँ कुन हो ? – मौरिसस र फिजी
१३७) विश्वको सबभन्दा ठूलो खाडी कुन हो ? – मेक्सिको खाडी
१३८) विश्वको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – उड बफेलो नेसनल पार्क, क्यानडा
१३७) विश्वको सबभन्दा ठूलो खाडी कुन हो ? – मेक्सिको खाडी
१३८) विश्वको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – उड बफेलो नेसनल पार्क, क्यानडा
१३९) विश्वमा सबभन्दा कम पानी पर्ने ठाउँ कुन हो ? – गोवी र थार मरुभूमि
१४०) स्वेज नहरको डिजाइनर को थियो ? – फर्डिनेन्ड डि लिसेप्स
१४१ ) विश्वको सबभन्दा लामो पर्खाल कुन हो ? – ग्रेटवाल अफ चाइना
१४२) संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ? – म्यानहटन
१४३) विश्वको कुन शहरलाई निषेधित शहरका रूपमा चिनिन्थ्यो ? –बेइजिब
१४४) भारतको राष्ट्रिय रुख कुन हो ? – वर
१४५) अफ्रिका महादेशको सबैभन्दा ठूलो सहर कुन हो ? – इजिप्टको कायरो
१४६) स्वेज नहरको स्थापना कहिले भएको थियो ? – सन् १८६९
१४७) Nylon भन्नाले विश्वका कुनकुन दुई प्रसिद्ध सहरलाई जनाउँछ ? – लण्डन र न्यूयोर्क
१४८) साउदी अरेबियाको राजधानी रियाद हुनुअघि जेद्दा थियो भने बेलायतको राजधानी लण्डन हुनुअघि कहाँ थियो ? – मेनचेस्टर
१४९) पेरिस सहरको पुरानो नाम के हो ? – ल्युटेसिया
१५०) भारतको कुन ठाउँलाई Queen of the Hill भनी चिनिन्छ ? – दार्जिलिब
राम्रो
ReplyDelete