महत्वपूर्ण प्रश्नोत्तरहरू - भुगोल सम्बन्धी - २
१) विश्वमा जताततै पाइने पंक्षी कुन हो ? – भँगेरा
२) राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ? – जायर

३) संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ? – ह्वाबहो (चीन)
४) जापानको राष्ट्रिय रुख कुन हो ? – पैयु/चेरी
५) संसारमा सबैभन्दा लामो राष्ट्रिय गान भएको मूलुक कुन हो ? – ग्रीस
६) एसियाली राजमार्गको लम्बाइ कति छ ? – १,४०,००० (२०६९, लो.से.आ.)
७) संसारमा सबैभन्दा पहिला सूर्योदय र सूर्यास्त हुने देश कुन हो ? – न्यूजिल्याण्ड
८) यूरोपको सबैभन्दा बढी जनसंख्या भएको देश कुन हो ? – जर्मनी

९) भियतनामको राष्ट्रिय रुख कुन हो ? – बाँस
१०) विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ? – भटमास
११) संयुक्त राज्य अमेरिकाको राष्ट्रिय चरा कुन हो ? –भुत्ले चील
१२) “नाइल नदीको वरदान” भन्नाले कुन देशलाई जनाउँछ ? – इजिप्ट (Egypt)
१३) आन्तरिक जलमार्गका रूपमा उत्तर अमेरिकाका पाँच महान ताल (Great Lakes) लाई आन्ध्र महासागरसँग जोड्ने नदीको नाम के हो ? – सेन्ट लरेन्स नदी
१४) विश्वको सबभन्दा लामो देश कुन हो ? – किवी

१५) विश्वमा सबैभन्दा बढी सैनिक विद्रोह भएको मूलुक कुन हो ? – बोलिभिया
१६) विश्वमा सबैभन्दा लामो समुद्री किनारा भएको मूलुक कुन हो ? – क्यानडा
१७) प्राचीन कालमा इराकलाई के नामले चिनिन्थ्यो ? – मेसोपोटामिया
१८) संसारको चिडियाखाना मानिने अफ्रिकाको सबैभन्दा ठूलो जङ्गल कुन हो ? – सभाना

१९) ठूलो परिमाणमा तेल भण्डार रहेको दक्षिण अमेरिकाको ताल कुन हो ? – मराकैबो ताल (Maracaibo) भेनेजुयला
२०) हाल संसारको सबैभन्दा ठूलो अर्थतन्त्र कुन देशको अर्थतन्त्र रहेको छ ? - अमेरिका

२१) संसारको चिडियाखाना मानिने अफ्रिकाको सबैभन्दा ठूलो जङ्गल कुन हो ? – सभाना
२२) भारतको सबभन्दा ठूलो प्रान्त कुन हो ? – राजस्थान
२३) क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ? – रुस

२४) संसारमा सबैभन्दा बढी सुन उत्पादन गर्ने राष्ट्र चीन हो भने दोस्रो र तेस्रो राष्ट्र कुन कुन हुन् ? - अस्ट्रेलिया र अमेरिका
२५) पृथ्वीको केन्द्रवाट सबैभन्दा अग्लो विन्दु चिम्वोराजो काँहा पर्दछ ? – इक्वेडर

२६) हालको मलेसियालाई पहिले कुन नामले चिनिन्थ्यो ? – मलाया
२७) विश्वमा सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश कुन हो ? – चीन
२८) कम्बोडियाको पुरानो नाम के हो ? – कम्पुचिया
२९) मरुभूमिमा सिंचाई गरी खेतीपाती गर्न सकिने उर्वर ठाउँलाई के भनिन्छ ? – मरुद्यान (Oasis)

३०) अविसिनियालाई हाल के नामले चिनिन्छ ? – इथियोपिया
३१) नेदरल्यान्डको पुरानो नाम के हो ?- होल्यान्ड
३२) अफ्रिका महादेशको सबैभन्दा धनी देश कुन हो ? – दक्षिण अफ्रिका
३३) पानीमुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ? – होल्याण्ड
३४) पृथ्वीमा जमिनको कुल भू–भागको कति प्रतिशत भू–भाग खेतीका लागि प्रयोग गरिएको छ ? – ११ प्रतिशत
३५ ) विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ? – कछुवा
३६) सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ? – तामा
३७) सामुद्रिक दूरी छोट्याउने उद्देश्यले निर्माण गरिएका संसारको प्रमुख मानवनिर्मित नहर कुन हो ? – पानामा नहर

३८) ल्पाप्स अथवा सामी आदिबासी कहाँ पाइन्छन् ? – यूरोपको स्क्यान्डिनेभिया (Scandinavia)क्षेत्रमा
३९) जापानको पुरानो नाम के हो ? – निप्पन
४०) उत्तर अमेरिका, यूरोप र एसियामा पूर्व–पश्चिम फैलिएको धुपी सल्लाको विशाल वनक्षेत्रलाई के भनिन्छ ? –टाइगा (Taiga)

४१ ) संसारमा सबैभन्दा बढी काठ उत्पादन गर्ने देश कुन हो ? – अमेरिका
४२) अर्जेन्टिनाको पम्पास घाँसे मैदानमा गाईवस्तु चराउने मानिसलाई के भनिन्छ ? – गौचो (Gaucho)
४३) एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ? – मस्को (रसिया)
४४) वासिँगटन डी.सी. कुन नदीको किनारमा रहेको छ ? – पोटोम्याक

४५) सामुद्रिक दूरी छोट्याउने उद्देश्यले निर्माण गरिएका संसारको प्रमुख मानवनिर्मित नहर कुन हो ? – पानामा नहर
४६) विश्वका जम्मा भू–परिवेष्ठित मूलुकहरू मध्ये कतिवटालाई दुई देशद्वारा भूपरिवेष्ठित बनाइएका छन् ? – ७ वटा
४७) संसारको सबभन्दा ठूलो कोइला खानी कहाँ छ ? –अमेरिकाको पेन्सिलभानिया

४८) संसारमा सबैभन्दा बढी कपास तथा सुर्ती उत्पादन गर्ने देश कुन हो ? – चीन
४९) क्षेत्रफलको हिसावले सबैभन्दा सानो भू–परिवेष्ठित राष्ट्र भ्याटिकिन सीटी हो भने सबैभन्दा ठूलो भू–परिवेष्ठित राष्ट्र कुन हो ? - कजाकस्तान
५०) संसारको सबभन्दा ठूलो कोइला खानी कहाँ छ ? –अमेरिकाको पेन्सिलभानिया

५१) दक्षिण अमेरिकाको अमेजन मैदानमा मुख्य वसोवास भएको मानव जाति कुन हो ? – बोरो
५२) दक्षिण अमेरिकामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश कुन हो ? – भेनेजुयला

५३) संसारको सबभन्दा धेरै माछा उत्पादन गर्ने देश कुन हो ? – चीन
५४) दोहोरो भू–परिवेष्ठित राष्ट्र (Double landlocked country) भनेको के हो ? – कुनै भू–परिवेष्ठित राष्ट्र अर्को भू–परिवेष्ठित राष्ट्रबाट घेरिनु
५५) कुन देशले संसारमै सबभन्दा धेरै गहुँ उत्पादन गर्दछ ? – चीन (भारत दोस्रो, रसिया तेस्रो)

५६) विश्वमा जम्मा कतिवटा भूपरिवेष्ठित मूलुकहरू छन् ? – ४८
५७) कुन देशले संसारमै सबभन्दा धेरै चिया उत्पादन गर्दछ ? – चीन

५८) अफ्रिकाको नाइजेरियामा वस्ने नाइजरको मुख्य आदिबासी जाति कुन हो ? – हौसा (Hausa)
५९) संसारमै सबभन्दा धेरै चिनी उत्पादन गर्ने मूलुक कुन हो ? – ब्राजिल

६०) संसारमा सबभन्दा धेरै तयारी पोशाक निर्यात गर्ने देश कुन हो ? – चीन
६१) विन्ध्याचल पर्वत के कारणले बढी प्रसिद्ध छ ? – हिन्दु ऋषिमुनीको वासस्थान भएको पर्वत
६२) संसारमा सबैभन्दा बढी रबर उत्पादन गर्ने राष्ट्र कुन हो ? – थाइल्याण्ड
६३) संसारको सबैभन्दा बढी मासु निर्यात गर्ने मूलुक कुन हो ? – अर्जेन्टिना

६४) नेदरल्यान्डका बासिन्दालाई के भनिन्छ ? – डच
६५) चिनीको कचौरा (Bowl of Sugar) भनेर कुन देशलाई चिनिन्छ ? – क्यूबा

६६) मध्य अफ्रिकाका पुड्के मानिसहरूको जातिलाई के भनिन्छ ? – पिग्मी (Pigmy/Pygmy)
६७) हाल संसारमा कुन देशको औषत आयु सबभन्दा उच्च रहेको छ ? – जापान (८३ वर्ष)

६८) विश्वमा रहेका देशहरूको क्षेत्रफलको आधारमा सबैभन्दा सानादेखि ठूलो क्रम मिलाउनुहोस । – भ्याटिकन
६९) विश्वको सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो ? – चीन
७०) आधुनिक विश्वका तीन मानव जातिहरू के के हुन् ? – आर्य/ककेसियन (Aryan/Caucasian), काला अफ्रिकी (Negro/African), मंगोलियन (Mongolian/ Mongoloid)
७१) गिफ्ट अफ द नाइल (Gift of the Nile) भन्नाले के बुझिन्छ ? – मिश्रको प्राचीन सभ्यता
७२) Cartography भन्नाले केलाई बुझाउँछ ? – मानचित्र (नक्सा सम्बन्धी) विधा
७३) हाल कुन देशको मानव विकास सूचकांक विश्वमै सबभन्दा माथि रहेको छ ? – नर्वे

७४) न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ? – KIWI
७५) चीनको दुःख (Sorrow of China) भन्नाले कुन नदीलाई बुझिन्छ ? – ह्वाब हो नदी (Hwang Ho/Yellow River)

७६) विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग भू–परिवेष्ठित राष्ट्रहरूले ओगटेको छन् ? – ११.४%
७७) मरुभूमिको हिरा भनेर चिनिने राष्ट्र कुन हो ? – लिबिया
७८) उत्तरी अफ्रिकी मूलुक र मध्यपूर्वी मूलुकहरूको मुख्य आयस्रोत के हो ? – पेट्रोलियम पदार्थ

७९) अफ्रिका महाद्वीपको केन्द्रीय भू–भागमा रहेको घना जंगलमा वसोवास गर्ने आदिवासीलाई के भनिन्छ ? – पिग्मिज (Pigmies)
८०) अर्जेन्टिनाको पम्पास क्षेत्रमा रहेका पशुफार्मलाई के भनिन्छ ? – इस्टान्सिया (Estancia)

८१) माओरी जाति कुन देशको आदिबासी जाति हो ? – न्यूजिल्याण्ड
८२) खासगरी अमेरिका र ब्राजिलमा ऊखुबाट उत्पादन हुने पेट्रोललाई के भनिन्छ ? – इथानोल फ्यूल

८३) वेगनरले प्राचीन समयमा एउटै ढिक्का भएको पृथ्वीको स्थल भागलाई पेन्जिया नाम दिएका थिए भने पानीको भागलाई के नाम दिइका थिए ? – पेन्थलासा
८४) भूमध्यरेखा वरिपरि तापक्रम किन उच्च हुन्छ ? – सूर्यको किरण सिधा वा लम्वबत पर्ने भएकाले
८५) संसारमा सबैभन्दा बढी मातृभाषी भएको भाषा कुन हो ? – चाइनिज️

८७) संसारकै सबैभन्दा बढी उचाइमा रहेको ट्रेन स्टेसन कहाँ पर्छ ? – चीन
८८) विश्वको सबभन्दा ठूलो भू–परिवेष्ठित राष्ट्र कुन हो ? – काजकिस्तान
८९) भू–परिवेष्ठित देश भन्नाले के बुझिन्छ ? – समुद्रसँग नजोडिएका देश

९०) Play Ground of Europe भन्नाले कुन देशलाई बुझिन्छ ? – स्वीट्जरल्याण्ड
९१) विश्वमा दोहोरो भूपरिवेष्ठत राष्ट्र कति छन् ? – २(लिच्टेस्टाइन र उज्वेकिस्तान)
९२) अफ्रिकाको केन्या र तान्जानियामा पशुपालन गर्ने आदिवासीलाई के भनिन्छ ? – मसाइ (Masai)
९३) कुन जनावरलाई मरूभूमिको जहाज पनि भनिन्छ ? – ऊँट
९४) डोलड्रम वेल्ट (Doldrums belt) भू–मध्य रेखादेखि कति डिग्री टाढासम्म फैलिएको छ ? – ५
९५) उत्तर अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ? – पानामा नहर
९६) भौगोलिक खोजको “नयाँ खोजको युग ”भनि कुन शताव्दिलाई भनिन्छ ? – १८औं शताव्दि

९७) दक्षिण अमेरिकाको अमेजन वेशीमा पाइने घना जंगललाई के भनिन्छ ? – सेल्भाज (Selvas)
९८) विश्वकै सर्वाधिक उचाइमा स्थापना गरिएको रेडियो स्टेशनको नाम के हो ? – खुम्बु FM 93.2
९९) भूपरिवेष्ठित मूलुकहरूमा विश्वको कूल जनसंख्याको कति प्रतिशत बसोवास गर्दछ ? – करिव ७ %
१००) विश्वको सर्वाधिक फोटो, खिचिएको, चित्रलेखन गरिएको पहाड कुन हो ? – फुजी (जापान)
१०१) “ओवन फल्स” कुन देशमा पर्दछ ? – युगाण्डा

१०२) भूगोल शब्दको प्रयोग सर्वप्रथम कसले गरेका हुन् ? – इरेटस्थनीज (Eratosthenes)
१०३) भूगोललाई मूख्यतः कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? – दुई भौतिक भूगोल र मानव भूगोल)
१०४) अमेरिका कस्ले पत्ता लगाएका हुन् ? - कोलम्बस
१०५) भूगोलको विकास कहिले भएको हो ? – १९ औं शताब्दीमा
१०६) वर्तमान मानव भूगोलका जनक कसलाई मानिन्छ ? – जर्मनीका विद्वान Friendrich Ratzel
१०७) विश्वमा सबैभन्दा बढी प्रयोग गरिने तरकारी कुन हो ? –प्याज
१०८) कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ? – युनान (ग्रिस)
१०९) कुन देश लाई १००० टापू को देश भनेर चिनिन्छ? - इन्डोनेसिया
११०) मानव भूगोलअन्र्तगत के–कस्ता विषयवस्तुहरू पर्छन् ? Ü– विभिन्न भौगोलिक क्षेत्रहरू चट्टानको संरचना, वायुमण्डल, हावापानी, वन, माटो, पानी जीवजन्तु आदि ।
१११) संसारको सबै भन्दा ठुलो मरुभुमी कुन हो ? - साहारा मरुभुमी
११२) प्रारम्भमा भूगोल (Geography) को अध्ययन क्षेत्र केमा सीमित थियो ? – पृथ्वी तथा त्यसका निबासीहरूको वर्णन
११३) भूगोलका पिता भनेर कसलाई चिनिन्छ ? – इरेटस्थनीज (Eratosthenes)
११४) विश्वको सबभन्दा ठूलो समुद्री बन्दरगाह कुन हो ? – पोर्ट अफ न्यूयोर्क
११५) विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ? – चीन
११६) चन्द्रमाबाट पृथ्वीमा सजिलै देख्न सकिने मानवनिर्मित संरचना कुन हो ? – चीनको गे्रटवाल
११७) भूगोल (Geography) शब्द ग्रिक भाषाको कुन शब्दबाट लिइएको हो ? – Geografien
११८) स्वेज नहरको लम्बाइ कति रहेको छ ? –१९५ कि.मि.
११९) विश्वको सबभन्दा ठूलो पंक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पंक्षी कुन हो ? – बी हमिबवर्ड
0 comments:
Post a Comment