प्राकृतिक सम्पदा तथा जलस्रोत बारे जानकारी
१) काठमाण्डौं उपत्यकाको क्षेत्रफल कति छ?
– ६४२ बर्ग किमी
२) काठमाण्डौं उपत्यकासमुन्द्री सतहदेखि कति मिटर उचाइमा अवस्थितछ ?
– ११३० मिटर
३) नेपालको श्रीलंकाभन्नालेकेलाई जनाउँछ?
– कोशीटप्पु
४) भारतजस्तो स्वरुप भएकोजिल्ला कुन हो ?
– संखुवासभा
५) क्षेत्रफलको हिसाबले नेपाल विश्वकोकतिऔं स्थानमा पर्दछ ?
– ९१ औं
६) विश्वकोसर्वाधिकहोचो/गहिरो उपत्यकाकुन हो ?
– अरुणउपत्यका (४५७ मिटरउचाईमा)
७) नेपालको कति किलोमिटर भाग चीनर भारतसँगजोडिएको छ ?
– भारतसँग११८५ किमी र चीनसँग ८५०किमी
८) महाकाली नदीलाई भारतमा कुन नामलेचिनिन्छ ?
– शारदा
९) गण्डकीअञ्चलबाटधवलागिरीमा सारिएको जिल्ला कुन हो ?
– पर्वत
१०) वाग्मतीनदीको लम्बाईकति छ?
– १६३ किमी
११) कर्णाली नदीलाई भारतमा पुगेपछिके नामलेचिनिन्छ ?
– घाघरा
१२) नेपालको सबैभन्दा लामो झरनाकुन हो ?
– ह्यातुङ झरना(तेहथुम जिल्ला, ३६५ मिटर, १२०० फिट)
१३) विश्वकोसर्वोच्च स्थानमा रहेको झरनाकुन हो ?
– शुलिगाड झरना(३६१३ मि.डोल्पा जिल्ला)
१४) नेपालको कुलभुभागको करिबकतिप्रतिशत भुभाग नदीले ढाकिएको छ ?
– ०.७ %
१५) उत्तर गंगा भन्नाले नेपालको कुन नदीलाई बुझाउँछ?
– सानो भेरी
१६) उत्तरवाहिनी नदीभनेर चिनिने नदीकुन हो ?
– कर्मनासा नदी
१७) भारत पुगे पछि कोशी नदीलाई के भनिन्छ?
– दामोदर
१८) भारत पुगे पछि मेची नदीलाई के भनिन्छ?
– महानन्दा नदी
१९) नेपालमा कति वटा नदि नालाहरु छन्?
– ६०००
२०) गंगास्वरुप भनेर चिनिने नेपालको कुन नदीहो ?
– कालीगण्डकी
२१) अपिहिमालबाट उत्पत्ती भएकोनेपालको कुन नदीहो ?
– महाकाली
२२) निर्जीव तालभनेर कुन ताललाई भनिन्छ?
– रिग्म ताल
२३) गण्डकी नदीको कुल लम्बाइकतिछ ?
– ३३८ किमी
२४) नेपालमा हालसम्म कति हेक्टर जमिनमा सिंचाई सुबिधा पुगेकोछ ?
– १२ लाख ५२ हजार ४७६ हेक्टर
२५) मुगु जिल्लामा पर्नेप्रसिद्ध तालको नाम केहो ?
– रारा ताल(११ बर्ग किमी, समुन्द्री सतहबाट ३२०० मिटरउचाइमा)

0 comments:
Post a Comment