✍सुन र हिराको देश :- द.अफ्रीका
✍स्वर्णद्वार सहर :- सनफ्रान्सिस्को
✍सुर्य अस्तको देश :- बेलायत
✍मध्यरातमा सुर्य उदाउने - नर्वे
✍हजारौ हात्तिको देश :- लाओस
✍सपनाको सहर :- साम मारिनो
✍पूर्वको मोति:- श्रीलंका,सिंगापुर
✍ एम्पायर सहर :- न्युयोर्क
✍फुलको सहर :- फ्लोरेन्स
✍ क्वेक्र सहर :- फिलादेल्फिया
✍शान्त प्रातकालको देश :- कोरिया
✍ एक्लो टापु :- ट्रइस्टान
✍ होचो देश :- नेदरल्याण्ड
✍चिहानको देश :- गिनी
✍सदाबहार सहर :- रोम
✍चट्टानको सहर :- एवारडीन
✍एटलान्टिक मोति :- क्युबा
✍रातो गुलाबको सहर :- जयपुर
✍सुनौलो त्रिकोण :- क्वालालम्पुर
✍सुनको सहर :- भिसेंज्ज
✍जोति र मोतिको देश :- बहराइन
✍सेतो हात्तिको देश :- थाइल्याण्ड
✍सुर्यदयको देश :- जापान
✍सुर्यको देश :- ब्राजिल
0 comments:
Post a Comment