विद्युतीय अपराध (E-crime)
१. परिचय:
विद्युतीय माध्यमहरूको प्रयोग मार्फत हुने अपराधिक गतिविधि नै विद्युतीय अपराध (E-crime) हो । यसलाई पनि संगठित अपराध अन्तर्गत लिइएको छ । यस्तो कार्यमा एकभन्दा बढी मानिसहरूको संलग्नता रहन सक्ने भएकोले यो संगठित अपराधको रूपमा रहेको देखिन्छ । आर्थिक वा गैर आर्थिक कारणले विद्युतीय अपराध हुनसक्छ ।Tele-communication का साधनहरू जस्तै टेलिफोन, फ्याक्स, मोबाइल र कम्प्युटरका माध्यमबाट जस्तै Internet, e-mail सोको networking का माध्यमबाट हुने अपराध हो विद्युतीय अपराध ।
Halder and Jaishankar का अनुसार "offences that are committed against individuals or group of individuals with a criminal motive to intentionally harm the reputation of the victim or cause physical or mental harm to the victim directly, using modern Tele-communication networks"

२. विद्युतीय अपराधका रूपहरू
२.१ जालसाजी (Fraud) : कसैलाई कुनै चिठ्ठा परेको वा अवसर प्राप्त भएको वा त्यस्तो चिठ्ठा वा अवसर प्राप्त हुने भनी कुनै कार्य गर्न लगाउने । उदाहरण भनी पठाउने र व्यवस्थापन खर्च भनी रकम माग गर्ने ।

२.२ गलत कागजात तयार गर्ने (Preparing false documents): कम्प्युटरको गलत प्रयोग गरी नक्कली प्रमाणपत्र बनाउने, नक्कली भिषा स्टिकर बनाउने, भिषा सम्बन्धी नक्कली कागजात तयार गर्ने, एकको फोटो स्क्यानिङ्ग गरेर अर्काको नाममा टाँस गर्ने ।
२.३ अश्लीलता (Pornography) : अश्लील चित्र वा भिडियो तयार गरी कसैलाई पठाउने वा यौन प्रस्ताव राख्ने वा सो को लागि रकम माग गर्ने वा पठाउन लगाउने ।
२.४ तनाव सिर्जना (Harassment): कसैलाई वारम्वार Message पठाई तनाव गराउने, प्रेम प्रस्ताव राख्ने र सोको लागि धम्की समेत सिर्जना गर्ने ।
२.५ Hacking गर्नेः कसैको कम्प्युटर वा Electronic devices मा क्षति पुर्या्उने उद्देश्यले network को माध्यमबाट Virus प्रवेश गराउने, अर्काको सूचना प्राप्त गर्ने र गोप्य सूचनाको दुरूपयोग गर्ने ।
नेपालमा कानुनी व्यवस्था
विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अनुसार कम्प्युटर सम्बन्धी कसूर भनी देहायका अपराधलाई समावेश गरेको देखिन्छः–
(क) कम्प्युटर श्रोत संकेतको चोरी, नष्ट वा परिवर्तन गर्ने : कार्यक्रम वा प्रणालीका लागि प्रयोग हुने संकेतलाई वदनियतपूर्वक चोरी गर्नु, नष्ट गर्नु, परिवर्तन गर्नु ।
(ख) कम्प्युटर सामग्रीमा अनाधिकृत पहुँच :– कम्प्युटर धनी वा जिम्मेवार व्यक्तिबाट अख्तियारी नभई कार्यक्रममा पहूँच राख्ने कार्य ।
(ग) कम्प्युटर सूचना प्रणालीमा क्षति पुर्या्उने कार्य : अनाधिकृत रूपले कम्प्युटरमा रहेका कुनै सूचना, तथ्यांक मेटाउने, सच्याउने, हेरफेर गर्ने कार्य ।
(घ) विद्युतीय स्वरूपमा गैर कानुनी प्रकाशन गर्ने : गैर कानुनी प्रकाशन, नैतिकता र आधारहिन सामाग्री प्रकाशन गर्ने कार्य ।
(ङ) गोपनीयता भंग गर्ने : अनाधिकृत व्यक्तिलाई गोप्य सूचना संप्रेषण गर्ने ।
(च) झुठो व्यहोराको सूचना दिने : कुनै इजाजत वा स्वीकृति प्राप्त गर्ने उद्देश्यले गलत किसिमका कागजात तयार गर्ने ।
(छ) कम्प्युटर जालसाजी गर्ने : गैरकानुनी डिजिटल हस्ताक्षर एटीएम कार्ड, बैंक व्यालेन्स, वील भरपाई तयार गरी बनाउने, नक्कल गर्ने कार्य।
उपरोक्त कार्यहरू गैरकानुनी र दण्डनीय बनाईएको देखिन्छ ।

दूर सञ्चार ऐन, २०५३ मा विद्युतीय अपराधको रूपमा देहायका कसूरलाई लिइएको देखिन्छ :
(क) दूर सञ्चार सेवाको माध्यमबाट गाली गलौज गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिने ।
(ख) वदनियतसाथ दूर सञ्चार लाईन, प्रणाली वा कुनै उपकरणमा प्रतिकूल असर पुर्याखउने काम गर्ने ।

उल्लिखित अपराधलाई दण्डनीय बनाइएको छ ।
नेपालमा विद्युतीय अपराधको प्रवृत्ति
- नेपालमा पनि विद्युतीय सूचना प्रणालीको विकाससँगै विद्युतीय अपराध बढ्दै गएको अवस्था छ ।
- कम्प्युटर प्रणालीको दुरूपयोग गरी गलत सूचना संप्रेषण गर्ने, मानसिक तनाव सिर्जना गर्ने, आर्थिक प्रलोभनमा पार्ने घटनाहरू भएका छन्।
- विभिन्न निकायका प्रमाणपत्रहरू, लाइसेन्स, भिषाका कागजात नक्कली तयार गर्ने कार्य भएको पाइन्छ । श्रमका स्टिकरहरू, गोप्य चिन्ह (होलोग्राम) नक्कली बनाई ठगी गर्ने प्रवृत्ति बढेको छ । कम्प्युटर प्रविधिको दुरूपयोगबाट यस्तो कार्य हुने गर्दछ ।
- विभिन्न अश्लिल साइटहरू निर्माण गर्ने, अश्लील फोटोहरू प्रयोग गर्ने र ठगी गर्ने उद्देश्यले नक्कली प्रेम गर्ने कार्यमा समेत इन्टरनेट, इमेलको प्रयोग भएको ।
- सूचना प्रविधिको दुरूपयोग गर्दै कल वाइपास गर्ने गिरोह केही समयअघि पक्राउ परेको थियो ।
- मोवाइलबाट एस.एम.एस. गरी धम्क्याउने, चन्दा माग गर्ने, कार्य समेत भएको देखिन्छ ।

मानव वेचविखन (Human Trafficking)
१. अर्थः
आर्थिक वा अन्य कुनै स्वार्थको लागि मानव जीवनलाई निजको इच्छा बेगर प्रयोग गर्नु वा गलत आश्वसन अथवा प्रलोभनमा पार्दै कुनै रोजगार व्यवसायमा लगाउनु वा एक स्थानबाट अर्को स्थानमा पुर्याशउनु नै मानव वेचविखन हो । मानव वेखविखन (Human trafficking) लाई संगठित अपराधको रूपमा लिने गरिएको छ । यस अन्तर्गत निम्न कुरा पर्दछनः–
- मानिसलाई कुनै रकम लिई विक्री गर्नु, दास बनाउनु वा कुनै शोषणयुक्त कार्यमा लगाउनु ।
- मानिसका अंगलाई प्रलोभनमा पारी वा झुक्याई निकाल्नु र विक्री गर्नु, गराउनु ।
- कुनै काम लगाइदिने आश्वसन वा प्रलोभन दिई मानिसलाई एक ठाउँबाट अर्को ठाउँ पुर्यााउनु र पूर्व निर्धारित काम नदिई फरक काम दिलाउनु ।
- कुनै तलव, सुविधा दिने भनी एक ठाउँमा पुर्याटउनु पर्ने मानिसलाई अर्कै ठाउँ, स्थानमा पुर्यापउनु । काम र तलव समेत फरक पारी मानिसको इच्छा विपरित कार्य गराउनु ।
- यौन शोषण गर्ने गराउने उद्देश्यले कुनै ठाउँ वा काममा लगाउनु, त्यस्तो कार्यमा पठाउनु ।
- Human trafficking लाई Trade in human organs को रूपमा समेत लिइएको छ । संसारभर ३२० अर्व डलर बराबरको Human trafficking trade हुने गरेको छ । (Haken, Jeremy Transnational Crime in Developing world)

२. मानव वेखविखनका रूपः
(क) बाँधा बनाउने (Bonded labour: कुनै व्यक्तिलाई प्रचलनको नाममा वाध्यतामा पारी वा सीमित पारिश्रमिक दिई वा नदिई निजी कामदार बनाउने प्रचलन रहेको थियो । संवैधानिक र कानुनी रूपमा हाल यो हटिसकेको छ ।

(ख) जवर्जस्ती श्रम (Forced labour): कसैलाई कुनै पारिश्रमिक दिई वा नदिई बाध्य बनाई कुनै काम गराउन पाइदैन । यो पनि Human trafficking अन्तर्गत पर्दछ ।
(ग) वालश्रम (Child labour): बालबालिकालाई श्रम गराई वा जोखिमपूर्ण कुनै काममा लगाउन पाइदैन । ILO र UN Protocal on human trafficking ले यसलाई अवैध घोषणा गरेको छ ।
(घ) यौन शोषण/विक्री (Sexual exploitation/trafficking): कसैलाई यौन शोषण गर्न वा सो उद्देश्यले मानिसलाई विक्री गर्नु Human trafficking अन्तर्गत पर्दछ ।
(ङ) मानव अंगको व्यापार (Trade of tissue): मानव अंग जस्तोः मृगौला, कलेजोको भाग वा अन्यशारीरिक अंग बेच्नु वा बेच्न लगाउनु हुँदैन । यो पनि मानव वेचविखन हो ।
(च) मानव शरीर बिक्री (Sale of human body): मानिसलाई कुनै काममा लगाउन, शोषण गर्न वा कुनै कार्यका लागि पनि बिक्री गर्न मिल्दैन । संसारमा यो प्रवृत्ति पनि छ जुन मानव तस्करी अन्तर्गत पर्दछ ।
(छ) जालसाजीपूर्वक काममा लगाउनु वा एक ठाउँबाट अर्को ठाउँमा पुर्यातउनु (Transfer to the person from one place to another with fraud): कुनै व्यक्तिलाई प्रलोभनमा पारी, फकाई वा कुनै पनि तरिकाबाट एक ठाउँबाट अर्को ठाउँमा लैजाने र निर्धारित ज्याला, तलब नदिने, एक स्थानमा पठाउने वा लैजाने भनी झुक्याई अर्को स्थानमा लैजाने, एउटा प्रकृतिको काम भन्ने तर अर्को प्रकृतिको काममा जालसाजीपूर्वक ढंगबाट लगाउनु पनि मानव वेचविखन (Human trafficking) अन्तर्गत पर्दछ ।
(ज) अपहरण (Kidnapping): मानिसलाई अपहरण गरी कुनै ठाउँमा बन्धक बनाउनु र माग पुरा गराउन दवाव दिनु मानव वेचविखन हो।
३. मानव वेचविखन (Human Trafficking) रोक्न भएका प्रयासहरू
- मानव वेचविखन विरुद्धको संयुक्त राष्ट्रसंघीय अभिसन्धी सन् २००३ बाट लागू भएको छ । मानव वेचविखन विरुद्ध संसारभर लागू हुने कानुनी वन्धनयुक्त दस्तावेज हो यो । सबै राष्ट्रले यसको पालना गर्नुपर्छ । मानव वेचविखन विरुद्धको अनुसन्धान र सूचना आदान प्रदानमा सहयोग गर्नु सबै सदस्य राष्ट्रको कर्तव्य हुन्छ । १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिकाको रूपमा परिभाषित गरिएको र उनीहरूलाई काममा लगाउन नपाइने कुरा उल्लेख छ ।
- नेपालको अन्तरिम संविधान २०६३ को धारा २९ मा शोषण विरुद्धको हक अन्तर्गत देहायका कुरा उल्लेख गरिएको छ ।
* प्रथा, परम्परा र प्रचलनको नाममा कुनै पनि किसिमले कसैलाई शोषण गर्न पाइने छैन ।
* मानिसलाई वेचविखन गर्न, दास वा बाधा बनाउन पाइने छैन ।
* कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन ।
उल्लिखित विषय मौलिक हकका रूपमा रहकाले यी हक हनन हुनु Human trafficking अन्तर्गत पर्न सक्ने देखिन्छ ।
* कुनै रकम लिई वा प्रलोभनमा पारी वा जवरजस्ती वा इच्छा विपरित कसैको शरीर विक्री गर्ने गराउने शरीरको अंग विक्री गर्ने गराउनेलाई कानुनी कारवाही हुने व्यवस्था रहेको छ ।

४. Migration and Human Trafficking :
Globalizaton को प्रभाव स्वरूप संसारभर बसाईसराईको क्रम तिव्र बन्यो । Unlegal migrate गरेकाहरूले तलव ज्याला वा सुविधा नपाउने, Illegal कार्य गर्नुपर्ने वाध्यतामा पनि रहन थाले । स्वदेश फर्कने खर्च र आवश्यक Legal document नभएका कारण कठिनाईमा परेको अवस्था रहेको छ । कयौं नेपाली कामदारहरू विदेशमा फर्कने खर्च नपाएर, बाध्य भएर काममा लगाइएर कानुनी कागजात नभएर अलपत्र परेको अवस्था समेत छ ।

५. वैदेशिक रोजगार र Human Trafficking :
वैदेशिक रोजगारका सिलसिलामा मानव वेचविखन भएका प्रसस्त उदाहरणहरू छन् । एउटा काम लगाई दिने भनी अर्को काममा पठाउने, गलत काममा पठाई समस्यामा पर्ने, बढी तलव दिने प्रलोभनमा पार्ने, कम तलब दिने, अझ एक देशमा पुर्यािउने भनी अर्कै देशमा पुर्या उने प्रवृत्ति रह्यो । नेपालीको सन्दर्भमा पनि यस्ता अनेकौं उदाहरण रहेका छन् ।

६. गरिवी र Human Trafficking :
गरिवीकै कारण नेपालमा पनि कतिपय मानिसहरूले मृगौला, कलेजो र शरीरका भाग बिक्री गरेका समाचार आइरहेका छन् ।आफ्नै परिवारका सदस्यको शरीरको अंग बिक्री गर्ने, पैसाको लागि रगत बिक्री गर्ने प्रवृत्ति पनि रहेको छ । अति गरिवीको अवस्थाले पनि Human Trafficking बढाएको देखिन्छ ।

७. संस्कार र Human Trafficking :
मानिसको इच्छा विपरित कमारा कमारी बनाउने, दास बनाउने, हली बनाउने र मानिसको जीवनको मूल्य (Value of life) लाई निस्तेज बनाउने प्रवृत्ति पनि Human Trafficking अन्तर्गत पर्दछ । यस्ता संस्कारमा सुधार आवश्यक हुन्छ ।

८. Human Trafficking रोक्न गरिनु पर्ने प्रयासहरूः
- Human Trafficking संगठित र राष्ट्र विरुद्धको अपराध भएकोले कडा दण्ड व्यवस्थाको खाँचो यसमा रहन्छ ।
- Human Trafficking रोक्न International collaboration आवश्यक हुन्छ ।
- नेपालले पनि International level मा र SAARC मा मानव वेचविखन निषेध गर्ने प्रतिवद्धता जनाएको छ । यसलाई व्यवहारमा रूपान्तरण आवश्यक हुन्छ ।
- Global level मा Information networking का लागि Intelligence capacity बढाउन आवश्यक हुन्छ ।
- सामाजिक सचेतना अभिवृद्धि गर्नु आवश्यक छ मानव वेचविखन नियन्त्रणका लागि ।
- Institutional capacity अभिवृद्धि गरी मानव वेचविखनको सूचना प्राप्त गर्ने, अनुसन्धान गर्ने जनशक्तिको विकास गर्नुपर्दछ ।
मावन वेखविखन नियन्त्रणमा क–कसको भूमिका हुन्छ ?
- कुनै पनि देशको सरकार र उसको सुरक्षा निकायकोः– कानुन कार्यान्वयन, सूचना संकलन, अनुसन्धान, कारवाही गर्ने सन्दर्भमा ।
- नागरिक समाजकोः– सामाजिक चेतना Human Trafficking लाई कारवाही गर्न दवाव सिर्जना ।
- समुदायः– समुदायका प्रत्येक मानिसलाई चेतनशिल बनाउने र यस्तो क्रियाकलाप विरुद्ध collection गरेर ।
- विश्वव्यापी सरकारः– एक आपसमा सूचना आदान प्रदान गरेर र सहयोग प्रवद्र्धन गरेर ।

एकाधिकार (Monopoly)
१. अर्थ :
एकाधिकार आर्थिक विषयसँग सम्बन्धित छ । कुनै पनि वस्तु वा सेवा माथिको नियन्त्रण र बिक्री वितरण एकै व्यक्ति वा संस्थाबाट हुन्छ र सो को मूल्य पनि स्वविवेकले नै निर्धारण हुन्छ भने त्यो एकाधिकार (Monopoly) हो ।
- वस्तु वा सेवाको उत्पादन एवं वितरण एउटै संस्थाबाट हुन्छ ।
- वस्तु र सेवाको मूल्य सोही संस्थाले निर्धारण गर्दछ ।
-त्यस्तै प्रकारका वस्तु र सेवा उत्पादन र वितरण गर्ने अन्य संस्था छैनन् ।
- कुनै पनि किसिमको प्रतिस्पर्धाको अवस्था छैन ।

उल्लिखित अवस्था एकाधिकार (Monopoly) को हो । नेपालले खुल्ला, उदारवादी र बजारमुखी अर्थतन्त्र अवलम्वन गरेको छ ।१९९० को दशकमा नेपालको अर्थतन्त्रमा आएको यो परिवर्तनबाट केही क्षेत्रहरूमा मात्र सरकारी एकाधिकारमा निजी क्षेत्रका समेत नयाँ उद्योग धन्दा, व्यवसाय खुल्ने र अन्तर्राष्ट्रिय लगानी समेत बढेका कारण एकाधिकारमा कमी आयो । बजार प्रतिस्पर्धालाई महत्व दिइयो । बजारमा वस्तु र सेवाको माग र आपूर्तिको आधारमा मूल्य निर्धारण (Price determined by demand and supply of goods and services) हुनुपर्छ भन्ने मान्यता विकसित भयो ।
एकाधिकार सँगसँगै अर्को शब्द मिलेमतो (Cartelling) प्रयोग हुने गरेको छ । वस्तु र सेवा उत्पादन र वितरण गर्ने संस्था वा उद्यम व्यवसायी बढी भएपनि प्रतिस्पर्धा नगरी आपसी मिलेमतोमा मूल्य निर्धारण गर्ने र वितरणका शर्त तोक्ने प्रवृत्ति भने नेपालमा झाँगिएको छ ।
२. नेपालमा एकाधिकारको अवस्थाः
खासगरी अत्यावश्यक सेवाहरूमा सरकारको एकाधिकार रहेको छ । खानेपानी आपूर्ति नभएपनि खानेपानीको संस्थानलाई पैसा तिर्नुपर्छ । Public choice को अवस्था छैन । ग्राहकप्रति जिम्मेवार नभएपनि यस संस्थानालई बचाउनुपर्ने वाध्यता उपभोक्तालाई छ ।
- आयाल निगम व्यवस्थापकीय दृष्टिले कमजोर हुँदा हुँदै पनि यहाँ एकाधिकार रहेको छ । आयाल निगम बाहेक अन्य संस्थाबाट इन्धन (पेट्रोल, डिजल, मट्टीतेल, खाना पकाउने ग्याँस) प्राप्त हुन सक्दैन । मूल्य पनि उसले निर्धारण गर्न सक्छ ।
- नेपाल विद्युत प्राधिकरण अर्को एकाधिकार प्राप्त संस्था हो । जसको विकल्प हालसम्म छैन, विद्युत वितरणमा प्रतिस्पर्धा समेत छैन ।
- दूध, चिनी, हवाई सेवा जस्ता क्षेत्रमा विगतमा एकाधिकार भएपनि हाल यी क्षेत्रमा प्रतिस्पर्धा बढेको छ ।
- निजी व्यवसायिक उत्पादनमा एकाधिकार समाप्त हुँदै गएको अवस्था छ ।

३. एकाधिकारको नयाँ रूप मिलोमतो (Cartelling) :
बजार अर्थ व्यवस्थाका कारण एकाधिकार समाप्त हुँदै गएपनि मिलेमतो (Cartelling) भने प्राय सबै क्षेत्रमा व्याप्त रहेको छ ।
एकै किसिमका वस्तु र सेवा उत्पादन गर्ने र वितरण गर्ने प्रतिष्ठान/ व्यक्तिले संस्था वा समूह बनाई आफ्नो फाइदाका लागि मूल्य मिलेमतो र सर्तहरू निर्धारण गर्ने गरेका छन् जसका उदाहरणः
- यातायात व्यवसायीहरू राम्रो सेवा दिन प्रतिस्पर्धा नगरी पुराना गाडी प्रयोग गर्ने, बढी यात्रु राख्ने, बढी भाडा असुल गर्ने कार्यमा एकजुट रहेका/कुनै रुट लिन उनीहरूको स्वीकृति चाहिने ।
- ट्रक व्यवसायीहरू प्रतिस्पर्धा नगरी Syndicate को माध्यमबाट थोत्रा ट्रक समेत उपयोग गरी मिलेमतोमा भाडा निर्धारण गर्ने ।
- मूल्य घटेको समयमा पसल बन्द गर्ने र सुनचाँदी लुकाउने, मूल्य बृद्धि भएपछि मात्र कारोवार गर्ने कार्य सुनचाँदी व्यवसायीबाट भएको ।
- चिनी व्यवसायीहरू मिलेमतोमा चिनी लुकाई कालो बजारी मार्फत् बढी मूल्यमा बिक्री गर्ने,
- पेट्रोलियम ढुवानीकर्ताहरू एशोसिएसन बनाई बढी कमिसन माग गर्दै ढुवानी बन्द गर्ने, वार्ता गर्ने, कमिसन बढ्ने भएपछि एकजुट भई ढुवानी गर्ने ।
- कुखुरा व्यवसायीहरू एकभई मूल्य निर्धारण गर्ने, मूल्य वृद्धि हुनको लागि कोटाका आधारमा कुखुरा बजारमा लैजाने ।
- तरकारी व्यवसायीहरू सडेगलेका, रंगरोगन गरेका तरकारी फलपूmल बजारमा आपूर्ति गर्ने ।
उल्लिखित विषयहरू मिलेमतो (Cartelling) का केही उदाहरण हुन् । यिनले बजार अर्थतन्त्र र उदारवादलाई धज्जी उडाएका छन् । उपभोक्ताको छनौटको अधिकार (Right to choice) लाई समाप्त पारिएको छ । प्रतिस्पर्धाबाट मूल्यमा आउने कमीलाई रोकिएको छ र व्यवसायीको निहित स्वार्थ उपभोक्ता हितको विरुद्धमा रहेको छ ।

४. कानुनी व्यवस्था :
एकाधिकार र मिलेमतोको अन्त्य गर्न प्रतिस्पर्धा तथा बजार संरक्षण ऐन, २०६३ जारी भएको छ । सो ऐनमा भएको व्यवस्था :
- वस्तु वा सेवाको उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानबीच स्वच्छ प्रतिस्पर्धा कायम गरी राष्ट्रिय अर्थतन्त्रलाई खुला उदार, बजारमुखी, प्रतिस्पर्धी र स्वच्छ बनाउने ।
- बजारलाई अवाञ्छित रूपमा हस्तक्षेप हुनबाट संरक्षण प्रदान गर्न एकाधिकारको अभ्यासलाई नियन्त्रण गरी उत्पादित वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने ।
- कुनै वस्तु तथा सेवाको प्रत्यक्ष वा परोक्ष रूपमा खरिद वा विक्री मूल्य निर्धारण गर्न र सेवाको खरिद विक्रीबाट पूर्ति तोक्ने गरी व्यक्ति वा प्रतिष्ठानहरूबीच कुनै सम्झौता गर्न नहुने ।
- कुनै वस्तु वा सेवाको उत्पादन वा वितरणमा बजार सीमित र नियत्रित गर्न नपाइने ।
- कुनै वस्तु वा सेवाको उत्पादन वा वितरणको थोक परिमाण सीमित गर्न वा गुणस्तर घटाउन नपाइने ।
- कुनै वस्तु वा सेवाको पालैपालो उत्पादन वा वितरण गर्ने र कोटा तोक्ने जस्ता कार्य मिलेमतोमा गर्न नपाउने कुरा उल्लेख छ ।
- वस्तु वा सेवाको ढुवानी वा वितरण चक्र प्रणाली (सिन्डिकेट) लागू गर्न नपाइने कानुनी व्यवस्था छ ।
- उपभोक्ता संरक्षण ऐन २०५४मा एकाधिकार एवं अनुचित क्रियाकलापद्वारा मूल्य अभिवृद्धि हुन सक्ने अवस्थालाई रोक्ने कुरा उल्लेख छ ।
उपर्युक्त कानुनी व्यवस्था हुँदा–हुदै पनि नेपालमा एकाधिकार र मिलेमतोको अवस्था कायमै रहेको देखिन्छ । एकाधिकार भन्दा पनि मूल्य, गुणस्तर र परिमाणमा कायम रहेको मिलेमतो (Cartelling) तथा चक्रिय पद्धति (Syndicate) ले उपभोक्ताको हक हनन् भएको र कालो बजारी बढेको अवस्था देखिन्छ ।

५. सुझावहरू
तत्काल कार्यान्वयन गर्नुपर्ने
- ऐनका प्रावधानहरू लागू गरिनुपर्ने
- बजारमा एकाधिकार कायम गर्ने, मूल्य, परिमाण र उत्पादनमा मिलेमतो गर्नेलाई कानुनी दायरामा ल्याई कारवाही गर्नुपर्ने ।
- उपभोक्ताको अधिकारका लागि उपभोक्ताहरूबाटै दवाव सिर्जना गर्ने ।
- बजारको नियमित र प्रभावकारी अनुगमनको व्यवस्था गर्ने ।
- गलत क्रियाकलाप विरुद्धको सूचना र उजुरी उपर तत्काल Response गर्ने ।
- संस्थागत समन्वयलाई प्रभावकारी बनाउने ।
दीर्घकालमा गर्नुपर्ने
सेवामा एकाधिकार रहेका संस्थाहरूको समेत विकल्प खोज्नु पर्ने । विद्युत, खानेपानी, आयल निगमले गर्ने काम निजी क्षेत्रले पनि गर्न सक्ने तर्फ ध्यान दिई उचित वातावरण सिर्जना गर्ने र प्रतिस्पर्धा कायम गर्ने ।
चुनौतीहरू
- एकाधिकार, मिलेमतो गर्ने, कालाबजारी गर्ने, प्रतिस्पर्धा हुन नदिने, सिन्डिकेट कायम गर्नेहरू संगठित रूपमा र सरकार उपर नै दवाव सिर्जना गर्ने ।
- गलत क्रियाकलाप गर्नेलाई कारवाही गर्दा संगठित रूपमा प्रतिवाद हुने ।
- राजनीतिक संरक्षण, राजनीतिक चन्दा जस्ता कारणले यस्तो कार्यमा संलग्न व्यक्ति झन सशक्त रहेको ।
- राजनीतिक स्वच्छता विना व्यवसायिक स्वच्छता कायम नहुने र उपभोक्ता हित प्रवद्र्धन नहुने अवस्था ।

आतंकवाद (Terrorism)
१. अर्थः
मानिसहरूलाई डर, त्रास, धम्कीको माध्यमबाट आतंकित पार्ने वा सरकार, राजनीतिक दलहरू र समूहलाई हिंसात्मक क्रियाकलापको माध्यमबाट चुनौती सिर्जना गर्ने संगठित अपराधको रूपमा आतंकवादलाई लिइन्छ ।Terrorism is the systemic use of terror(wikipedia) यसलाई Unlawful violence and war का रूपमा पनि लिने गरिएको छ ।
Terrorism का विषयमा UN General Assembly ले टिप्पणी गर्दै सन् १९९४ मा भनेको छ 'Criminal acts intended or calculate a group of persons or particular person for political purpose are in any circumstance unjustifiable." अर्थात् त्यस्तो अपराधिक कार्य जसले राजनीतिक उद्देश्यका लागि सामान्य नागरिक समूह वा कोही व्यक्तिलाई आतंकित पार्दछ त्यो कुनै पनि हालतमा न्याय संगत हुन सक्दैन ।
निहित वा राजनीतिक स्वार्थका लागि मानिसहरूलाई त्रसित पार्ने, वसमा लिने, नियन्त्रित गर्ने, सार्वजनिक स्थानमा हिंसात्मक कार्य गर्ने संगठित क्रियाकलाप नै आतंकवाद हो ।

२. आतकंवादका विशेषता
- आतंक सिर्जना गरी राजनीतिक वा गैर राजनीतिक उद्देश्य पुरा गर्न खोजिन्छ ।
- हिंसात्मक गतिविधि वा हिंसाको चेतावनी दिने ।
- सामान्य मानिसहरू समेत प्रभावित हुने ।
- सुरक्षा चुनौती सिर्जना गर्ने ।
- राजनीतिक र उच्च पदस्थ व्यक्ति, ठूला व्यवसायिक संस्थाहरूलाई लक्षित गरिने ।
- प्रचारात्मक शैली अवलम्बन गर्ने ।
- भूमिगत ढंगले काम गर्ने ।

३. आतंकवादका प्रकारहरू (Types of terrorism)
(क) सामाजिक अराजकता (Civil disorder):
(क) सामाजिक अराजकता (Civil disorder):
कुनै सार्वजनिक स्थलहरूमा वम विस्फोट गर्ने, कसैलाई आक्रमण गर्ने, आक्रमणको हल्ला चलाउने र यसबाट सर्वसाधारणलाई प्रभावित बनाई राज्यको शान्ति सुरक्षालाई चुनौती सिर्जना गरिदिने ।
(ख) राजनीतिक आतंक (Political Terror):
कुनै हवाईजहाज, पानी जाहाज नियन्त्रणमा लिने, अपहरण गर्ने, मानिसहरूलाई बन्धक बनाउने र त्यसको मुक्तिको लागि राजनीतिक माग अघि सार्ने, राजनीतिक व्यक्तिलाई अपहरण गर्ने र राजनीतिक उद्देश्य पुरा गर्ने । फरक दृष्टिकोण भएका राजनीतिक दल वा तिनका नेतालाई आक्रमण गर्ने, हत्या गर्ने र आफ्नो वर्चस्व सावित गर्ने प्रक्रिया राजनीतिक आतंक हो ।
(ग) आर्थिक आतंक (Financial terrorism):
गोप्य, भुमिगत रूपले आर्थिक चन्दा असुल गर्ने सो को लागि मानिसलाई बाध्य बनाउने, बैंक, वित्तिय संस्था लुटपाट गर्ने, उद्योग व्यवसाय कब्जामा लिने र आर्थिक स्वार्थ पुरा गर्ने ।
(घ) धार्मिक आतंक (Religious terrorism):
अति उग्रवादी धार्मिक सोच राख्ने, कुनै धर्म पालना गर्न जवरजस्ती लगाउने, अन्य धार्मिक संस्थामा आक्रमण गर्ने वा धर्मको नाउँमा हिंसा मच्चाउने कार्य धार्मिक आतंकवाद हो ।
(ङ) जातिय आतंक (Ethnic terrorism):
फरक जातका मानिसहरूको अस्तित्व नस्विकार्ने, अर्को जातिको हिंसा गर्ने वा हिंसा पैmलाउने, कुनै बासेबासको क्षेत्रबाट लखेट्ने साम्प्रदायिकता पैmलाउने कार्य ।
(च) राज्य आतंक (State Terrorism):
कतिपय ठाउँमा राज्यले नै आतंक सिर्जना गर्दछ । अति निरंकुश (Totalitarian) शासन भएको देशमा तानाशाहले फरक विचार र धारणा भएका मानिस वा शासन व्यवस्था विपरित कार्य गर्नेलाई हिंसाको माध्यमबाट नियन्त्रण गर्ने वा समाप्त गर्ने शैली अवलम्वन गर्दछन् । मानव अधिकार (Human rights) को वेवास्ता गरी नरसंहारका कार्य समेत गरिन्छ । यसलाई राज्य आतंक (State terrorism) भनिन्छ ।
४. आतंकवाद र नेपाल
- नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको छ । संयुक्त राष्ट्र संघको महासभामा नेपालले सदैव आतंकवाद नियन्त्रणको दिशामा आवाज उठाएको छ । आतंकवाद विरोधी संयुक्त राष्ट्र संघीय प्रस्तावहरूमा नेपालले समर्थन जनाएको छ ।
- नेपाललाई कुनै पनि आतंकवादी शक्तिको लागि Shelter बन्न नदिने नेपालको सुरक्षा नीति रहेको छ । कुनै पनि छिमेकी राष्ट्रविरुद्ध हुने आतंककारी गतिविधिका लागि नेपालको भूमि प्रयोग हुन नदिने नीति नेपालले अख्तियार गरेको छ ।
- आतंकवाद विरुद्धको SAARC स्तरीय प्रस्ताव नेपालले पारित गरेको छ । तेश्रो सम्मलेनबाट नै SAARC क्षेत्रमा हुने आतंककारी गतिविधि विरुद्ध सदस्य राष्ट्रहरू ऐक्यबद्ध हुनुपर्ने कुरामा नेपालले जोड दिएको छ ।
- BIMSTEC राष्ट्रहरूको सम्मेलनमा समेत आतंकवाद नियन्त्रणका लागि सदस्य राष्ट्रबीच सहयोग आदान–प्रदान गर्ने, सूचना प्रवाह गर्ने विषयमा सहमति भएको र सो विषयलाई नेपालले पनि स्वीकार गरेको छ ।
- आतंकवाद विरुद्ध सूचना संकलन, अनुसन्धान र कारवाहीको लागि साझेदारीलाई नेपालले जोड दिएको छ ।

५. आतंकवादलाई सामना गर्न अवलम्वन गर्नुपर्ने उपाय
(क) कानुनी प्रवन्धहरू :
(क) कानुनी प्रवन्धहरू :
आतंकवादलाई संगठित अपराधको रूपमा लिइन्छ । यस उपर कडा कारावही हुन सक्ने गरी कानुनी प्रवन्ध हुनुपर्दछ ।
(ख) संस्थागत क्षमता :
आतंकवादका विषयमा जानकारी राख्ने, सूचना प्राप्त गर्ने, त्यस उपर अनुसन्धान गर्ने र सशक्त प्रतिकार गर्ने विशिष्ट क्षमता आवश्यक पर्छ । यसका लागि Anti-terrorism unit गठन गर्ने र त्यसमा तालीम प्राप्त Security personnel समावेश गर्नुपर्दछ ।आवश्यक साधन स्रोतको व्यवस्था समेत यस्तो संस्थामा हुन जरुरी छ ।
(ग) सूचना संजाल (Information network):
आतंककारी गतिविधिको विषयमा जानकारी एवं सूचना प्राप्त Intelligence body को सक्षमता आवश्यक हुन्छ । साथै अन्तरराष्ट्रिय सूचना (Cross border information) आदान–प्रदान पनि त्यतिकै आवश्यक पर्दछ ।
(घ) नागरिक सचेतता (Public awareness):
आतंकवादी गतिविधिको विषयमा नागरिक सचेतता (Awarness) सजगता (Alertness) र जनमत निर्माण (Public support) आवश्यक हुन्छ ।
0 comments:
Post a Comment