Wednesday, March 4, 2020

6:45 AM


प्राकृतिक सम्पदा तथा जलस्रोत बारे सामान्य ज्ञान

) काठमाण्डौं उपत्यकाको क्षेत्रफल कति छ ?
६४२ बर्ग किमी
) काठमाण्डौं उपत्यका समुन्द्री सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ?
११३० मिटर
) नेपालको श्रीलंका भन्नाले केलाई जनाउँछ ?
कोशीटप्पु
) भारतजस्तो स्वरुप भएको जिल्ला कुन हो ?
संखुवासभा
) क्षेत्रफलको हिसाबले नेपाल विश्वको कतिऔं स्थानमा पर्दछ ?
९१ औं
) विश्वको सर्वाधिक होचो/गहिरो उपत्यका कुन हो ?
अरुण उपत्यका (४५७ मिटर उचाईमा)
) नेपालको कति किलोमिटर भाग चीन र भारतसँग जोडिएको छ ?
भारतसँग ११८५ किमी र चीनसँग ८५० किमी
) महाकाली नदीलाई भारतमा कुन नामले चिनिन्छ ?
शारदा
) गण्डकी अञ्चलबाट धवलागिरीमा सारिएको जिल्ला कुन हो ?
पर्वत
१०) वाग्मती नदीको लम्बाई कति छ ?
१६३ किमी
११) कर्णाली नदीलाई भारतमा पुगेपछि के नामले चिनिन्छ ?
घाघरा
१२) नेपालको सबैभन्दा लामो झरना कुन हो ?
ह्यातुङ झरना (तेहथुम जिल्ला, ३६५ मिटर , १२०० फिट)
१३) विश्वको सर्वोच्च स्थानमा रहेको झरना कुन हो ?
शुलिगाड झरना (३६१३ मि. डोल्पा जिल्ला)
१४) नेपालको कुल भुभागको करिब कति प्रतिशत भुभाग नदीले ढाकिएको छ ?
.%
१५) उत्तर गंगा भन्नाले नेपालको कुन नदीलाई बुझाउँछ ?
सानो भेरी
१६) उत्तरवाहिनी नदी भनेर चिनिने नदी कुन हो ?
कर्मनासा नदी
१७) भारत पुगेपछि कोशी नदीलाई के भनिन्छ ?
दामोदर
१८) भारतपुगेपछि मेची नदीलाई के भनिन्छ ?
महानन्दा नदी
१९) नेपालमा हालसम्म कति जलबिद्युत उत्पादन भएको छ ?
६३९.७ मेगावाट
२०) गंगा स्वरुप भनेर चिनिने नेपालको कुन नदी हो ?
कालीगण्डकी
२१) अपि हिमालबाट उत्पत्ती भएको नेपालको कुन नदी हो ?
महाकाली
२२) निर्जीव ताल भनेर कुन ताललाई भनिन्छ ?
रिग्म ताल
२३) गण्डकी नदीको कुल लम्बाइ कति छ ?
३३८ किमी
२४) नेपालमा हालसम्म कति हेक्टर जमिनमा सिंचाई सुबिधा पुगेको छ ?
१२ लाख ५२ हजार ४७६ हेक्टर
२५) मुगु जिल्लामा पर्ने प्रसिद्ध तालको नाम के हो ?
रारा ताल (११ बर्ग किमी, समुन्द्री सतहबाट ३२०० मिटर उचाइमा)

0 comments:

Post a Comment