१. पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरफलाई इस्लामावादको विशेष अदालतले कहिले मृत्युदण्डको सजाय सुनाएको हो ?
⇨ २०१९ डिसेम्बर १७
२. प्रदेश ३ को नाम बाग्मती र स्थायी राजधानी हेटौंडा कायम गर्ने प्रस्ताव प्रदेश सभाले कहिले पारित ग¥यो ?
⇨ २०७६ पुष २७ गते
⇨ २०७६ पुष २७ गते
३. नेपालमा रहेका सातवटा प्रदेश मध्ये सर्वप्रथम नाम र राजधानी तोकीएको प्रदेश कुन हो ?
⇨ प्रदेश ६ (कर्णाली प्रदेश)
⇨ प्रदेश ६ (कर्णाली प्रदेश)
४. देशकै पहिलो बालमैत्री गाउँपालिका बन्न सफल गाउँपालिका कुन हो ?
⇨ मनहरी गाउँपालिका (मकवानपुर)
⇨ मनहरी गाउँपालिका (मकवानपुर)
५. अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ मा कुल कति पर्यटकको नेपाल आगमन भयो ?
⇨ ११,९७,१९१ जना
⇨ ११,९७,१९१ जना
६. पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुसरफलाई लाहोरको उच्च अदालतले कहिले उनको मृत्युदण्डको सजाय खारेज गर्यो ?
⇨ सन् २०२० जनवरी १३
⇨ सन् २०२० जनवरी १३
६. २०७६ सालको “गोविन्द वियोगी पत्रकारीता पुरस्कार” कसलाई प्रदान गरियो ?
⇨ गुणराज लुईंटेल (नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक)
⇨ गुणराज लुईंटेल (नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक)
७. मदनशिला श्रष्ठा सम्मान–२०७५ कसलाई प्रदान गरियो ?
⇨ राष्ट्रकवी माधव घिमिरे
⇨ राष्ट्रकवी माधव घिमिरे
८. हाल नेपालमा ६ वटा महानगरपालिका, ११ वटा उप महानगरपालिका, २७६ वटा नगरपालिका र कति वटा गाउँपालिका छन्?
⇨ ४६० वटा
⇨ ४६० वटा
९.अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ मा बढि पर्यटक आगमन भएका पाँच मुलुकमा कुन कुन देश पर्दछन् ?
⇨ क्रमशः भारत, चीन ,अमेरिका, वेलायत र श्रीलंका
⇨ क्रमशः भारत, चीन ,अमेरिका, वेलायत र श्रीलंका
१०. प्रदेश १ सरकारले कहिले देखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ?
⇨ २०७६ फाल्गुन १ बाट
११. गोरखाको चुम भ्यालीमा ‘चुम शाग्या शताब्दी महोत्सव’ कहिले आयोजना हुँदैछ ?
⇨ २०७७ वैशाख ५ देखि ८ सम्म
१२. विवाह निमन्त्रणा कार्ड छाप्न जन्मदर्ता अनिवार्य गर्ने जिल्ला कुन हो ?
⇨ सल्यान

१३. नेपालमा सर्प संग्रहालय कहाँ रहेको छ ?
⇨ दमक, झापा
⇨ दमक, झापा
१४. प्रदेश १ को लोक सेवा अध्यक्षमा को सिफारिस हुनुभएको छ ?
⇨ उत्तम भट्टराई
१५. विराटनगर स्थित एकीकृत जाँच चौकीको उद्धघाटन कहिले भयो ?
⇨ वि सं २०७६ माघ ७
१६. बेलायती महारानी एलीजावेथ द्धितियले शाहि पदवी खारेज गरेकी आप्mनो नाती र उनकी श्रीमतीको नाम के हो ?
⇨ प्रिन्स ह्यारी र उनकी श्रीमती मेगन
१७. अरुण तेश्रो जलविद्युत आयोजनाको शिलन्यास कहिले भयो ?
⇨ वि सं २०७५ बैशाख २८ मा
१८. भ्रमण वर्ष २०२० को मस्कटमा के को प्रतिक चिन्ह राखिएको छ ?
⇨ हिममानव यति
१९. भ्रमण वर्ष २०२० को मस्कट (हिममानव यति)का डिजाईनर को हुन ?
⇨ कलाकार आङछिरिङ शेर्पा
२०. पाटनको कृष्ण मन्दिर कुन शैलीमा बनेको छ ?
⇨ शिखर शैली

२१. सौर्य शक्तिद्धारा खानेपानी शुद्धिकरण गर्ने विधिलाई के भनिन्छ ?
⇨ सोडिस प्रविधि
⇨ सोडिस प्रविधि
२२. दिगो विकास लक्ष्य (सन् २०१६ – २०३०) संयुक्त राष्ट्रसंघको कतिऔ महासभावाट पारित भएको हो ?
⇨ ७० औं
२३. नेपालमा वातावरण संरक्षण परिषदको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?
⇨ प्रधानमन्त्री
⇨ ७० औं
२३. नेपालमा वातावरण संरक्षण परिषदको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?
⇨ प्रधानमन्त्री
२४. पृथ्वी दिवस कहिले मनाईन्छ ?
⇨ अप्रिल २२
⇨ अप्रिल २२
२५. विश्वकै होचा व्यक्ति खगेन्द्र थापा मगरको निधन कहिले भयो ?
⇨ २०७६ माघ ३ गते
२६. ६१ औं ग्राम्ही अवार्ड, २०१९ मा सर्वोत्कृष्ठ हुन सफल गित कुन हो ?
⇨ ’दिस इज अमेरिका’ (गायक चाइल्डिस ग्याम्बिनो )
⇨ २०७६ माघ ३ गते
२६. ६१ औं ग्राम्ही अवार्ड, २०१९ मा सर्वोत्कृष्ठ हुन सफल गित कुन हो ?
⇨ ’दिस इज अमेरिका’ (गायक चाइल्डिस ग्याम्बिनो )
२७. सन् २०२० का शक्तिशाली पासपोर्ट भएका मुलुकहरुको सूचीमा नेपाल कति औं स्थानमा रहेको छ ?
⇨ १०१ औं स्थान
⇨ १०१ औं स्थान
२८. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आप्mनोे २९ औं वार्षिक प्रतिवेदन कहिले राष्ट्रपति समक्ष पेश ग¥यो ?
⇨ २०७६ पौष २८ गते
⇨ २०७६ पौष २८ गते
२९. रुसमा सन् २०२० जनवरी १६ नियुक्त हुनु भएका नयाँ प्रधानमन्त्रीको नाम के हो ?
⇨ मिखाइल मिशुस्टिन
⇨ मिखाइल मिशुस्टिन
३०. गोलकास्ट डटकमले सार्वजनिक गरेको सुचिमा दशककै २० प्रेरणादायी व्यक्तिको सूचीको पहिलो नम्बरमा पर्न सफल नेपाली को हुन् ?
⇨ पुष्पा बस्नेत
⇨ पुष्पा बस्नेत
३१. नेपालमा विज्ञान दिवस कहिले मनाइन्छ ?
⇨ हरेक वर्ष असोज १ गते
३२. नेपालका विद्यार्थी भर्ना दिवस कहिले मनाइन्छ ?
⇨ हरेक वर्ष वैशाख २ गते
⇨ हरेक वर्ष असोज १ गते
३२. नेपालका विद्यार्थी भर्ना दिवस कहिले मनाइन्छ ?
⇨ हरेक वर्ष वैशाख २ गते
३३. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) का वैज्ञानिकहरुले पत्ता लगाएका पृथ्वी जस्तै अर्को ग्रहको नाम के राखिएको छ?
⇨ टीओआई ७०० डी
⇨ टीओआई ७०० डी
३४. अन्तराष्ट्रिय एनपिस अवार्ड, २०१९ प्राप्त गर्ने नेपाली को हुन ?
⇨ सरु सुनार
३५. सहकारीमा सन्दर्भ ब्याजदर कहिलेददोखि लागु भयो ?
⇨ २०७६/०४/१९
⇨ सरु सुनार
३५. सहकारीमा सन्दर्भ ब्याजदर कहिलेददोखि लागु भयो ?
⇨ २०७६/०४/१९
३६. लेगाटम इन्स्टिच्युटले सार्वजनिक गरेको समृद्धि सूचक २०१९, मा नेपाल कुन स्थानमा रहेको छ ?
⇨ ११५ औं स्थानमा
⇨ ११५ औं स्थानमा
३७.नेपाल भ्रमण वर्ष, २०२० को उद्घाटन कहिले भयो ?
⇨ सन् २०२० जनवरी १ (वि सं २०७६ पौष १६)
३८. नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको ‘पोखरा प्रिमियर लिग’ को दोश्रो संस्करणको उपाधी कुन टिमले हात पार्यो ?
⇨ चितवन राइनोज
३९. ‘नाष्ट प्रविधि पुरस्कार’ २०७६ कसलाई प्रदान गरियो ?

⇨ कुलमान घिसिङलाई
४०. हेमबहादुर मल्ल सम्मान, २०७३ प्राप्त गर्ने व्यक्ति को हुन ?
⇨ कुलमान घिसिङ
⇨ कुलमान घिसिङ
४१. हेमबहादुर मल्ल सम्मान, २०७४ प्राप्त गर्ने व्यक्ति को हुन ?
⇨ डा. सन्दुक रुइत
४२. १२ औँ आईसिसि विश्वकप क्रिकेट प्रतियोगिता २०१९ को विजेता राष्ट्र कुन हो ?
⇨ इङल्यान्ड
⇨ डा. सन्दुक रुइत
४२. १२ औँ आईसिसि विश्वकप क्रिकेट प्रतियोगिता २०१९ को विजेता राष्ट्र कुन हो ?
⇨ इङल्यान्ड
४३. १३ औँ आईसिसि विश्वकप क्रिकेट प्रतियोगिता २०२३ कहाँ आयोजना हुदैछ ?
⇨ भारतमा
⇨ भारतमा
४४. इरानी कुद्स फोर्सका प्रमुख कासिम सोलेमानी कहिले मारिए ?
⇨ सन् २०२० जनवरी ३
⇨ सन् २०२० जनवरी ३
४५. ताइवानमा सैैन्य प्रमुख सवार हेलिकप्टर दुर्घटना कहिले भयो ?
⇨ सन् २०२० जनवरी २
⇨ सन् २०२० जनवरी २
४६. १२. ‘क्लिनफिड’ भन्नाले के बुझिन्छ ?
⇨ नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था
⇨ नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था
४७. नेपाल सरकारले संघीयता कार्यान्वयन सँगसँगै स्थानीय तहका जनप्रतिनिधी समेतलाई समेटेर पछिल्लो पटक नयाँ वरियताक्रम कहिले सार्वजनिक गर्यो ?
⇨ वि सं २०७६ बैशाख १६(राजपत्रमा प्रकाशीत)
४८. ‘पहिचान सम्मान–२०२०’ कसलाई प्रदान गरिने भएको छ ?
⇨ खगेन्द्र संग्रौला
४९. १६ औं हात्ति महोत्सव २०७६ कहिले आयोजना गरियो ?
⇨ वि सं २०७६ बैशाख १६(राजपत्रमा प्रकाशीत)
४८. ‘पहिचान सम्मान–२०२०’ कसलाई प्रदान गरिने भएको छ ?
⇨ खगेन्द्र संग्रौला
४९. १६ औं हात्ति महोत्सव २०७६ कहिले आयोजना गरियो ?
⇨ वि सं २०७६ पौष १० देखि पौष १९ सम्म
५०. पोथी हात्ती बिच प्रतिस्पर्धा गराईने हात्ति सुन्दरी २०७६मा प्रथम हुन सफल हात्ति कुन हो ?
⇨ बब्किनकली
५१. हात्ति पोलो २०७६ को विजेता टिम कुन हो ?
⇨ खैरहनी नगरपालिका
५०. पोथी हात्ती बिच प्रतिस्पर्धा गराईने हात्ति सुन्दरी २०७६मा प्रथम हुन सफल हात्ति कुन हो ?
⇨ बब्किनकली
५१. हात्ति पोलो २०७६ को विजेता टिम कुन हो ?
⇨ खैरहनी नगरपालिका
५२. विश्वकप फुटवल २०२२ को आधिकारिक लोगो कहिले सार्वजनिक भयो ?
⇨सन् २०१९ सेप्टेम्बर ३
⇨सन् २०१९ सेप्टेम्बर ३
५४. ईरानमा १६८ यात्रु सवार युक्रेनको वोइङ विमान दुर्घटना कहिले भयो ?
⇨ ८ जनवरी, २०२० मा
⇨ ८ जनवरी, २०२० मा
५५. महिनावारी मेला नेपालको कुन स्थानमा सम्पन्न भयो ?
⇨ पाँचथर जिल्लाको फिदिममा
⇨ पाँचथर जिल्लाको फिदिममा
५६. नेपाल क्रिकेट संघ (क्यान) माथी आईसिसिले लगाएको प्रतिवन्ध÷निलम्बन कहिले फुकुवा भयो ?
⇨ सन् २०१९ अक्टोबर १४(वि सं २०७६ असोज २७)
⇨ सन् २०१९ अक्टोबर १४(वि सं २०७६ असोज २७)
५७. अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथी कहिलेवाट प्रतिवन्ध लगाएको थिायो ?
⇨ १२ वैशाख २०७३ देखि
५८. मदन पुरस्कार प्राप्त गर्ने विदेशी नागरिक विलियम बर्कको निधन कहिले भयो ?
⇨ १२ वैशाख २०७३ देखि
५८. मदन पुरस्कार प्राप्त गर्ने विदेशी नागरिक विलियम बर्कको निधन कहिले भयो ?
⇨ २०७६/०८/१३
५९. आधा दर्जन छावालाई जन्म दिएकी चर्चित हात्ती पूजाकलीको मृत्यु कहिले भयो ?
⇨ २०७६ पुष ८ गते
५९. आधा दर्जन छावालाई जन्म दिएकी चर्चित हात्ती पूजाकलीको मृत्यु कहिले भयो ?
⇨ २०७६ पुष ८ गते
६०. क्युवाका राष्ट्रपति मिगेल डियाजले सन २०१९ डिसेम्वर २१ मा कसलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ?
⇨म्यानिअल मर्रेरो क्रुज
६१. संयुक्त राष्ट्रसंघले कहिले निलो आकाशका लागि सफा हावा दिवस (इन्टरनेशनल डे अफ क्लिन एअर फर ब्लु स्काइज) मनाउने भएको छ ?
⇨ हरेक वर्षको सेप्टेम्बर ७ मा
६२. टाईम पर्सनअफ द इयर, २०१९ को घोषित. भए ? ?
⇨ ग्रेटाथनबर्ग (स्विडेन)
६३. राष्ट्रिय सभा सदस्यको निर्वाचन कहिले भयो ?
⇨ वि.स.२०७६ माघ ९ गते
६४. १३ औं सिएनएन हिरो अफ द ईयर , २०१९ को भए ?
६२. टाईम पर्सनअफ द इयर, २०१९ को घोषित. भए ? ?
⇨ ग्रेटाथनबर्ग (स्विडेन)
६३. राष्ट्रिय सभा सदस्यको निर्वाचन कहिले भयो ?
⇨ वि.स.२०७६ माघ ९ गते
६४. १३ औं सिएनएन हिरो अफ द ईयर , २०१९ को भए ?
⇨ फ्रेवीनी मेब्राटु (ईथियोपिया)
६५. नेपालमा हेलो सरकारको सुरुवात कहिलेबाट भएको हो ?
⇨ २०६८ कार्तिक १७ वाट
६६. नेपालमा लैङ्गिक उत्तरदायी बजेटको सुरुवात कहिलेबाट भएको हो ?
⇨ आ.व. २०६४/६५ वाट
⇨ २०६८ कार्तिक १७ वाट
६६. नेपालमा लैङ्गिक उत्तरदायी बजेटको सुरुवात कहिलेबाट भएको हो ?
⇨ आ.व. २०६४/६५ वाट
0 comments:
Post a Comment