Wednesday, March 11, 2020

6:16 AM

मानव शरीरबारे जानकारी

) मानव शरिरमा २०६ वटा हड्डी हुन्छन् ।
) आँखा तर्दा ४२ वटा मांशपेशिले काम गर्छ ।
) मानव शरिरमा १३ किसिमका खनिज प्रदार्थ पाईन्छ ।
) वयस्क मानिसको जिब्रोको लम्बाई १० cm  लामो हुन्छ ।(स्मरण रहोस जिब्रोको रङले रोगको लक्षण बताउछ )
) एकघण्टामा पित्तथैलीले ४० ml मा पित्त निश्का गर्छ ।
) मानव शरिरको सवैभन्दा बलियो स्नायु सियाटिक स्नायु हो ।
) प्यान्क्रिजले शरिरमा इन्सुलिन बनाउने काम गर्छ ।
) पेप्सिन (pepsin) नामक इन्जाईम पेटमा बन्छ ।
) धेरै जसो खाना शरिरको सानो आन्द्रामा रहन्छ ।
१०) मानिसको पूर्ण बिकशित हाडमा २० % पानी हुन्छ ।
११) र्याल ग्रन्थीबाट निश्कने ईन्जाईमलाई टाईलिन(ptylin) वा एमाजेल ईन्जाईम भनिन्छ ।
१२) मानव शरिरको सवैभन्दा ठूलो ग्रन्थी कलेजो हो ।
१३) घामले नडढ्नेशरिरको अङगहरु हत्केला रपैताला हुन।
१४) जन्मदेखि मृत्यु पर्यन्त सम्म बढिरहने हाड गालाको हाड (beauty bone) हो ।
१५) १५  बर्षको उमेरपछी मस्तिष्कको बिकाश रोकिन्छ ।
१६) पिट्युटरी ग्रन्थी (pituitary gland) मानव शरिरको मस्तिष्क भन्दा तल हुन्छ जुन केराउको दाना जस्तो देखिन्छ ।
१७) मानव शरिरको सवैभन्दा शत्तिशाली मसल च्यापुमा पाइन्छ ।
१८) मानिसलाई सरदर एकदिनमा १६ kg अक्सिजनको आवश्यकता पर्छ ।
१९) खप्परमा  बटा रअनुहारमा १४  वटा हड्डी हुन्छन ।
२०) मानव शरिरको सवैभन्दा बढि हाड भएको अंग खुट्टा हो । एउटा खुट्टामा २६  बटा हड्डी हुन्छन भने दुई खुट्टामा गरि ५२  हुन्छन अर्थात् कुल हाडको २५ %  हड्डी खुट्टामा हुन्छन।

0 comments:

Post a Comment