Friday, March 6, 2020

6:22 AM

. सबैभन्दा बढी पटक सगरमाथा आरोहणको कीर्तिमान राख्ने व्यक्ति को हुन् ?
कामिरिता शेर्पा (२४पटक)
. साहित्यकार इन्द्र बहादुर राईको निधन कहिले भएको थियो ?
विस. २०७४ फागुन २२
. सन् २०१७ डिसेम्बरमा लाइबेरियामा सम्पन्न भएको राष्ट्रपतिय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन ?
पूर्व स्ट्राइकर स् जर्ज वेह
. द इन्स्टिच्युट अफ चार्टर एकाउण्टेण्ट अफ नेपालबाट प्रदान गरिने द बेस्ट प्रिजेण्टेट अनुएल अवार्ड २०१७ बाट सम्मानित हुने बैक कुन हो ?
सिटिजन्स बैक
. विसं २०७५ मा प्रदान गरिएको गोगो फाउन्डेसन अवार्डबाट सम्मानित व्यक्तिको हुन् ?
अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा
. सरकारले फिल्मी क्षेत्रमा बक्स अफिस प्रणाली कहिले देखि लागु गर्यो ?
वि.सं. २०७५ साउन २५
. डान्स रियालिटी सो बुगीबुगीको पहिलो संस्करण जित्ने प्रतिभाको हुन्?
कविता नेपाली
. सन् २०१८ जुलाईमा शताब्दीकै लामो चन्द्र ग्रहण कति अवधि सम्म लागेको थियो ?
३ घण्टा ५५ मिनेट
. सन् २०२० को ओलम्पिक खेल कहाँ र कहिले हुँदैछ ?
टोकियो, जापान ९सन् २०२० जुलाई २४ देखि अगस्ट ९०
१०. संघीय संसदको पहिलो बैठक कहिले बसेको हो ?
विसं २०७४ फाल्गुन २१
११. परराष्ट्र मन्त्रालय ब्रेन गने सन्टर ९बीसीजी० को आरम्भ कहिले गरिएको हो ?
विसं २०७६ जेठ १७ गते
१२ विसं २०७६ जेठमा सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितको उपाधि कसले जित्यो ?
नेपाल प्रहरी (उपविजेता त्रिभुवन आर्मी)
१३. नेपाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको सदस्यमा कहिले चयन भएको हो ?
सन् २०१८ डिसेम्बर १२
१४. सुदूर पश्चिम प्रदेश सरकारले आव. २०७६/७७ का लागि नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरेको हो ?
विसं २०७६ जेठ १९
१५. टर्कीमा सन् २०१६ जुलाई २० देखि लगाकेन्द्रयीयइएको सङ्कलकाल कहिले हटाइएको हो ?
सन् २०१८ जुलाई १९
१६. नेपालको सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ?
सर्लाही (२० स्थानीय तह)
१७. सन् २०१८ मा वल्र्ड बुक रेकर्डमा सूचीकृत भएका नेपालका दुई सम्पदा कुन कुन हुन् ?
पशुपतिनाथ र लुम्बिनी (विसं २०७५ कात्तिक २५)
१८. नेपाल र चेम्बर अफ कमर्स (कम्बोडिया) बीच नौ बुँदै सम्झौता कहिले भएको हो ?
सन् २०१९ मे १३
१९. केन्द्रीय तथ्याङ्क विभागद्धारा विसं २०७६ जेठ ६ मा सार्वजनिक राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदनअनुसार आव २०७५/०७६ सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने प्रदेश कुन हो ?
प्रदेश नम्बर ५
२०. नेपालमै पहिलो मानवअधिकारमैत्री गाउँ कुनलाई घोषणा गरिएको छ ?
राँचुली गाउँ (कालिकोट)
२१. सार्कमा नयाँ महासचिव
श्रीलंकाका एसला बिराकुन
सार्कका १४ औँ महासचिव
सन् २०२० मार्च १ देखि कार्यकाल  सुरु
यसअघि  पाकिस्तानका आमजाद हुसेन बि सीयाल थीए\
कार्यकाल ३ बर्ष
नेपाल को तर्फबाट हालसम्म २ जान्न महासचिव भय
 नेपालको तर्फबाट यादवकान्त सिलवाल चौथो र अर्जुन बहादुर थापा १२ औँ  महासचिव  भए 

0 comments:

Post a Comment