Monday, March 2, 2020

9:47 PM
केही महत्त्वपूर्ण सामान्य ज्ञान
) डटपेनको अविष्कार कसले गरेका हुन् ?
जोन जे. लाउड
) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
वि.सं. २०६४ असार २३
) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
टेनिस
) खुट्टामा जिव्रो हुने जीव कुन हो ?
पुतली
) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?
 आँखा झिम्काउनु
) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?
तीतो
) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?
 १३ प्रकारका
) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?
रुघा
) भुटानको राष्ट्रिय एयरलायन्सको नाम केहो ?
डुक एयर
१०) याहुका संस्थापक कोको हुन् ?
डेविड फिलो र जेरी याङ्ग
११) सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?
स्पेन
१२) असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?
भेनेजुयलामा
१३) अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?
४ डलर
१४) सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?
प्रसिद्धजङ्ग राणा
१५) विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?
गुल्मी
१६) नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ?
गोपाल प्रसाद रिमाल
१७) विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?
जापान
१८) भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?
- मूल सर्बास्त विनय
) वालविवाह मुत्त नगरपालिका
 वुद्द्भुमि नगरपालिका (२०७६ भाद्र १०)
) पहिलो पुर्ण साक्षर नगरपालिका
-तानसेन (पाल्पा)
२१) पहिलो पुर्ण साक्षर गाउँपालिका
-हेम्जा (कास्कि)
२२) पहिलो पुर्ण साक्षर जिल्ला
-ललितपुर
२३) पहिलो पुर्ण साक्षर अन्चल
-राप्ती
२४) पहिलो इ भिलेज
फत्तेपुर (वाँके)
२५) पहिलो माइक्रो इन्डस्ट्रिज भिलेज  
सुर्खेत
२६) पहिलो खोपयुत्त जिल्ला
पाल्पा
२७) पहिलो वालमैत्रि स्थानिय सासन सन्चालित नगर
परासि सुनवल
२८) बायो भिलेज नमुना कार्यक्रम लागु
तनहुँ
२९) दुधमा आत्मनिर्भर नेपालकै पहिलो जिल्ला
 काभ्रेपलान्चो
३०) पहिलो धुवाँमुत्त गाउँ
नुवाकोको चतरा
३१) पहिलो खुल्ला दिशामुत्त गा. वि. .
-तनहुँकको वन्दिपुर
३२) पहिलो खुल्ला दिशामुत्त जिल्ला
कास्कि (२०६८)
३३) पहिलो खुल्ला दिशामुत्त अन्चल
 धाैलागिरी
३४) नेपालकाको पहिलो वातावरणमैत्रि वडा
ढिकुरपाेखरि ९ कास्कि
३५) एक घर दुइ विरूवा कार्यक्रम
विरेन्द्रनगर सुर्खेत
३६) एक गाँउ एक पोखरि कार्यक्रम पहिलो सन्चालन गर्ने जिल्ला
-धनकुटा
३७) पहिलो पर्यटकिय गाउँ
स्याङजाको सिरूवारि
३८) भुक्षयमुत्त गाउँ
कोशेलि गाउँ, डडेलधुरा
३९) अन्तराष्ट्रिय सात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ?
- नेपालको चितवनमा
४०)  संसारकै सबभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? ।
- माइक्रोसफ्ट कर्पोरेसन
४१) सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ ?
- सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
२) लोटस-१२३ केसँग सम्बन्धीत छ?
- कम्प्यु टर
३) अन्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुन आग्रह गरिएको थियो?
-इजरायल
४) प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?
- चार्ल्स  डार्बिन
५) अन्तराष्ट्रिय स्तरको 'ग्लोवल ५००' पुरस्कार पाउने प्रथम नेपाली को हुन् ?
- कृष्णकुमार पाण्डे
६) पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ ?
-०.९ सेकेन्ड
७) कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ?
-अस्ट्रेलियाको  सिड्नी
८) सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप-बिजेता भएको थियो ?
-नेदरल्याड
९) नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ?
-वि.सं.२०६६ मंसीर १ गतेबाट
०) फिलामेन्ट बतीको आयु कति हुन्छ ?
-१०० घण्टा
१) नेपालको पहिलो सर्च इन्जिन कुन हो ?
-Ebuzzasia.com
 २) हवाईजहाज उड़दा प्रयोग गरिने ग्यास कुन हो?
-हेलियम
३) भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ?
- दुर्गा मल्ल
४) जटापोखारी ताल कुन जिल्लामा पर्दछ ?
- सिन्धुपाल्चोक
५) लालबकैगा नदीको किनारमा रक्षको जिल्ला सदरमुकाम कुन हो?
-कलैया (बारा)
६) नेपालको सबैभन्दा होची भाग कुन हो?
- मुसहरनिया ५९ मि.(धनुषा)।
७) इतिहासका पिता भनि कसलाई भनिन्छ ।
- हेरोडोटस
८) क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ।
- पास्कल
९) घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हन्छ ?
- 30 डेसिबल
६०) नेपालका अन्तरिम संविधान, कहिले जारी भयो ?
- वि.सं. २०६३ माघ १
६१) संयुक्तराधिका महासभाको ध्यान हा पहिलो महिला को हुन?
-बीजया लक्ष्मी गण्डत भारत)
२) पाकिस्तानको केन्द्रीय कलाई के भनिन्छ ।
-स्टेट बैंक अ पाकिस्तान
३) विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो?
-भारत
 ४) नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हन?
- सर एडमण्ड हिलारी
५ ह्यारी पोटर पुस्तक शृङ्गालाकी लेखिका को हुन् ?
-जे के रोलिङ






0 comments:

Post a Comment