२५० महत्त्वपूर्ण सामान्य ज्ञान प्रश्नोत्तरहरु
१. विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ?
² मे ०८
२. सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो?
² मुस्ताङ
३. १८ औ सार्क शिखर सम्मेलनको नारा के रहेको छ ?
² शान्ति र समृद्धिका लागि गहन एकता
४. नेपालले विमेस्टिकको सदस्यता कहिले लियो ?
² सन् २००४ फेब्रुअरी ०८
५. सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो?
² मुस्ताङ
६. विश्वको सबै भन्दा सानो महादेश कुन हो ?
² अष्ट्रेलिया
७. अन्तरिक्षमा पठाएको प्रथम मानव निर्मित उपग्रह कुन हो?
² स्पुतनिक-१
८. चन्द्रमाको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
² Selenography
९. वर्तमान संविधानमा कतिवटा मौलिक हक थपिएको छ ?
² १० वटा
१०. नेपालको दोस्रो प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?
² रङ्गनाथ पौडेल
११. न्याय गर्ने राजा भनेर कुन राजालाई चिनिन्छ ?
² राम शाह
१२. स्वतन्त्र भारतका प्रथम राष्ट्रपति को हुन ?
² डा. राजेन्द्र प्रसाद
१३. Nature is Far better Than civilization. यो कसको भनाइ हो?
² रुसो
१४. सार्क राष्ट्रले विश्वको कति प्रतिशत भु-भाग ओगटेको छ ?
² ३%
१५. द. अफ्रिकामा फैलिएको घासे मैदानलाई के भनिन्छ ?
² पम्पाज
१६. ट्रली बस कुन देशको सहयोगमा निर्माण भएको हो ?
² चिन
१७. भारत र चिन दुवैलाई छुने प्रदेश कुनकुन हुन ?
² बागमती गण्डकी र सुदरपश्चिम
१८. विलासी राजा भनेर कुन राजालाई चिनिन्छ ?
² प्रताप मल्ल
१९. औद्योगिक क्रान्ति कुन देशमा भएको थियो ?
² बेलायत
२०. रणबहादुर शाहको हत्या गर्ने उनका भाइ को हुन ?
² शेर बहादुर शाह
२१.दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गर्ने प्रथम राष्ट्र कुन हो ?
² इटाली
२२.म्याग्नाकार्टाको दस्तावेजमा हस्ताक्षर कहिले भयो ?
² सन् १२१५ जुन १५
२३. अमलेखगञ्जको इतिहासिक नाम के रहेको छ ?
² भिच्छाखोरी
२४. माथिल्लो सगरमाथा भनेर कुनकुन जिल्लालाई चिनिन्छ ?
² खोटाङ ओखलढुंगा र सोलुखुम्बु
२५. उत्तर र दक्षिण कोरियाको सिमा रेखालाई के भनिन्छ ?
² 38 parallel
२६. सेसेल्स कुन महादेशको सबैभन्दा सानो राष्ट्र हो ?
² अफ्रिका
२७. समुन्द्रको गहिराइ नाप्ने एकाइलाई के भनिन्छ ?
² फेदम
२८. विकासवादी सिद्धान्तका प्रतिपादक को रहेका छन ?
² चार्ल्स डार्बिन
२९. सबैभन्दा कम अौसत घनत्व भएको ग्रह कुन हो ?
² शनि ग्रह
३०. नेपाल अधिराज्यको संविधान २०१५ कहिले जारी भयो?
² वि.स २०१५ फाल्गुन ०२ गते
३१. भारतमा स्वतन्त्रता दिवस कहिले मनाइन्छ ?
² अगस्ट १५
३२.अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
² सेप्टेम्बर ०८
३३. नेपालले फिफाको सदस्यता कहिले लियो?
² सन् १९७२
३४. सार्क राष्ट्रमा भ्याट लागू गर्ने प्रथम राष्ट्र कुन हो?
² पाकिस्तान
३५. कपडामा अखबार/समाचार छाप्ने राष्ट्र कुन हो ?
² स्पेन
३६. १३ जना लेखक द्वारा लेखिएको कृति को हुन ?
² आरोहण
३७.चन्द्रमा " पृथ्वीबाट कति दुरी टाढा रहेको छ ?
² ३,८४,४०० कि.मी
३८. मुलुकी संहिता ऐन, २०७४ कहिले देखि लागू भयो ?
² वि.स २०७५ भाद्र ०१ गते
३९. पहिचान सम्मान २०२० कसलाई प्रदान गरियो ?
² खगेन्द्र संग्रौला
४०.स्यार्पु ताल कुन जिल्लामा अवस्थित रहेको छ ?
² रुकुम (पश्चिम)
४१.प्रदेश न. ५ मा कतिवटा स्थानीय तह रहेका छन् ?
² १०९
४२. Father of Experiment भनेर कसलाई चिनिन्छ ?
² आर्किमिडिज
४३. हालसम्म नेपाल भ्रमण गर्ने UNO का महासचिव कति छन् ?
² पाँच जना
४४. द. सुडानलाई UNO को सदस्यता प्रदान कहिले गरियो ?
² सन् २०११ जुलाई १४
४५. पासाङ लामु शेर्पाले कहिले सगरमाथाको सफल आरोहण गरिन ?
² वि स २०५० बैशाख १० गते
४६. नेपालको कान्छो राष्ट्रिय निकुञ्ज कुन हो ?
² पर्सा राष्ट्रिय निकुञ्ज
४७. तारा 100777B लाई के नामकरण गरिएको छ ?
² लालीगुरास
४८. गेट वे अफ नेपाल भनेर कुन ठाउलाई भनिन्छ ?
² विरगंज
४९. भारतका बहालवाला राष्ट्रपतिको नाम के हो ?
² रामनाथ कोबिन्द
५०. नेपालको पारमाणिक समय ग्रिन विच भन्दा कति चलाख छ ?
² ५ घण्टा ४५ मिनेट
५१. नेपालको खेलकुद क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो ?
² पल्सर स्पोर्ट्स अवार्ड
५२. देशकै ठुलो कर्णाली प्रदेशको क्षेत्रफल कति रहेको छ (% मा) ?
² २०.५३%
५३. युरोपको कारखाना भनेर कुन राष्ट्रलाई चिनिन्छ ?
² बेल्जियम
५४. मुना र मदन कृतिका लेखक को हुन ?
² जानकि प्रसाद रिमाल
५५. सबैभन्दा धेरैपटक फिफा बर्ष खेलाडी घोषित भएका व्यक्ति को हुन ?
² लियोनल मेस्सी
५६. नेपालको संविधान २०७२ को अनुसूची २ मा केको व्यवस्था गरिएको छ ?
² राष्ट्रिय गान
५७. नेपालमा भुकम्प सुरक्षा दिवस कहिले देखि मनाउन सुरु गरियो ?
² वि.स २०५५ माघ ०२ गते
५८. मुसलमानहरु दिनमा कति पटक नमाज पढ्छन् ?
² पाच पटक
५९.राष्ट्रिय परिचयपत्र पाउने पहिलो नेपाली को हुन ?
² भगवतीदेवी भण्डारी
६०.विश्वको छैटौं सर्वोच्च शिखर कुन देशमा पर्दछ ?
² नेपाल (मकालु)
६१. History of Nepal कृतिका लेखक को हुन ?
² डेनियल राइट
६२.प्रसिद्ध देउती बज्यै मन्दिर कुन जिल्लामा पर्छ ?
² सुर्खेत
६३.अन्तर्राष्ट्रिय न्यायाधीशहरुको पदावधि कति बर्षको हुन्छ ?
² ९ बर्ष
६४. सिंहदरबारमा आगलागी कहिले कसको पालामा भएको थियो ?
² वि स २०३० असार २५ ( कृतिनिधि बिष्ट)
६५. गणितका पिता भनेर कसलाई चिनिन्छ ?
² आर्किमिडिज/युक्लिड पनि भेटिएको
६६. यश बर्षको पृथ्वी जयन्ती कति औ जन्मजयन्ती हो ?
² २९८ औँ
६७. नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि सपथ कहिले लिए ?
² सन् २०१९ मे ३० मा
६८. नेपालको राष्ट्रिय खेल भलिबल हुनुपुर्व कसलाई मानिन्थ्यो ?
² कपर्दी र डण्डिबियो , (भलिबल कायम - २०७४/०२/०८)
६९. हाइड्रोजन पत्ता लगाउने वैज्ञानिक को हुन ?
² हेनरी केभिण्डस्
७०. Boston Tea Party के संग सम्बन्धित रहेको छ ?
² अमेरिकी स्वतन्त्र संग्राम
७१. 'जनता र ग्लोबल बैंकले सयुक्त रुपमा सेवा प्रवाह कहिलेदेखि सुरु गरे ?
² वि स २०७६ मङ्सिर २० गते
७२.अष्ट्रेलियाको राजधानी सहर कुन हो ?
² क्यानबेरा
७३. ' अनुहारमा जम्मा हड्डी कतिवटा हुन्छन ?
² १४ वटा
७४. सोफिया रोबर्टको निर्माण गर्ने कम्पनी कुन हो ?
² हङकङको हान्सन रोबोटिक्स
७५.राष्ट्रिय सभाको कार्यकाल कति बर्षको हुन्छ ?
² ६ बर्ष
७६. ICIMODमा नपर्ने सार्कका राष्ट्र कुन कु हुन ?
² श्रीलंका र माल्दिभ्स
७७. निजामती अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो ?
² चिन
७८. निजामती सेवा दिवस २०७६ को नारा के रहेको छ ?
² सक्षम निजामती प्रशासन समृद्धि विकास र सुशासन
७९. २०६८ को जनगणना अनुसार नेपालमा जातजातिको सङ्ख्या कति रहेको छ ?
² १२५
८०. नेपाल राजपत्रमा कति भागहरु रहेका छन ?
² छ वटा
८१.कान्तिपुरका अन्तिम राजा को हुन ?
² जयप्रकाश मल्ल
८२. सर्वप्रथम नेपालमा बजेट प्रस्तुत कहिले गरियो ?
² वि स २००८ माघ २१ गते
८३. गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री को हुन ?
² माधवकुमार नेपाल
८४. नेपालको कुन संविधान धेरैपटक संसोधित भएको छ ?
² नेपालको अन्तरिम संविधान, २०६३
८५. भुतको भिनाजु भनेर कसलाई चिनिन्छ ?
² बासुदेव लुईटेल
८६. मनमाया विमानस्थल कुन जिल्लामा रहेको छ ?
² खोटाङ
८७. CTBT मा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?
² डा. प्रकाशचन्द्र लोहनी
८८. एसियाको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन ? (म्यागसेसे)
² महेशचन्द्र रेग्मी
८९. "नेपालमा राजतन्त्रको अन्त्य कहिले भयो ?
² वि स २०६५ जेठ १५
९०. UNO मा उपमहासचिवको व्यवस्था कहिलेबाट भयो ?
² सन् १९९८
९१. सर्वप्रथम मौलिक हकको व्यवस्था कुन संविधानमा गरिएको छ ?
² नेपाल अधिराज्यको संविधान २०१५
९२. संघीय संसदमा जम्मा सदस्य सङ्ख्या कति रहेको छ ?
² ३३४ (२७५+५९)
९३. इलाम डांडा झरणा कुन जिल्लामा अवस्थित छ ?
² ताप्लेजुङ
९४. जिउँदो सहिद भनेर कसलाई चिनिन्छ ?
² टंक प्रसाद आचार्य
९५. साफीया रोबटलाइ नागरिकता प्रदान गर्ने राष्ट् कुन हो ?
² साउदी अरब
९६. सबैभन्दा कम उमेरमा राजा हुने व्यक्ति को हुन ?
² श्री गिर्वाणयुद्ध विक्रम शाह
९७. नेपाल र घाना बिच दौत्य सम्बन्ध कायम कहिले भयो ?
² सन् २०१९ सेप्टेम्बर २५ । ( १६८ औ)
९८. सर्वप्रथम नामकरण र राजधानी घोषणा गर्ने प्रदेश कुन हो ?
² कर्णाली ( नामांकित २०७४ फागुन १२)
९९. एउटा वयस्क रुखले कति अक्सिजन उत्पादन गर्नसक्छ ?
² २.७ केजी
१००. सार्कको कति औ सम्मेलनले अफगानिस्तानलाई सदस्यता दिने निर्णय गरेको थियो ?
² १३ औ( १४ औ प्राप्त गरेको)
१०१. सहनसिल सुशीला कसको कृती हो ?
² भिमनिधी तिवारी
१०२. Voice of Nepal को प्रथम विजेता को हुन ?
² विजय अधिकारी , दोश्रो राम लिम्बू
१०३.विश्व सिमसार दिवस कहिले मनाइन्छ ?
² फेब्रुअरी ०२
१०४. औ जनागणना २०७८ को नारा के रहेको छ?
² मेरो गणना मेरो सहभागीता
१०५. नेपालको शुकरात भनेर कसलाई चिनिन्छ ?
² नयनराज पन्त
१०६. नेपालको इतिहासमा जिउँदो सिंह भनेर कसलाई चिनिन्छ ?
² अमरसिंह थापा
१०७. नेपालको निजामती सेवामा प्रवेश गर्ने पहिलो महिलाको हुन ?
² मीना रोक्का
१०८. नेपालमा बोलिने मातृभाषाहरु राष्ट्र भाषा हुन भनेर संविधानको कुन धारामा उल्लेख छ ?
² धारा-६ मा
१०९. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ?
² २०१२ चैत्र १८ गते
११०. नरहरि शाह कहाँका राजा थिए ?
² लमजुङ
१११. भद्राधिवास मन्दिर कसले निर्माण गरेका हन ?
² नरेन्द्रदेव
११२. मानगृह कसले निर्माण गरेका थिए ?
² मानदेव
११३. न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ?
² भुपतीन्द्र मल्ल
११४. नेपालको इतिहासमा ऐतिहासिक "प्रमाणिक राजा" भनेर कसलाई भनिन्छ ?
² मानदेव
११५. मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ?
² चन्द्र शमशेर
११६. रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ?
² नरेन्द्रदेव
११७. कैलासकुट भवनको महिमा कहाको शिलालेखमा उल्लेख गरिएको छ ?
² सागाको सिलालेखमा
११८. बैस्णव मुद्रा प्रचलनमा ल्याउने लिक्ष्वी राजा को हुन ?
² अंशुवर्मा
११९. नरेन्द्र देवले कहिले देखि कहिले सम्म साशन गरे ?
² ७०२ - ७३६ सम्म
१२०. लिक्ष्वीकालीन समयमा पण र पुराण नामक मुद्रा प्रचलनमा थियो, १ पुराणमा कति पण हुन्थ्यो ?
² १६ पण
१२१. भोटो जात्राको प्रचलन कसले गरे ?
² नरेन्द्र देवले
१२२. सिकाली जात्रा ललितपुरको नेवार समुदाय संग सम्बन्धित छ भने वैरागी जात्रा कहा प्रचलित छ ?
² जुम्ला
१२३. स्वयम्भुको ज्वतिलाई छोपी सोमाथी चैत्यको निर्माण गर्ने राजा को हुन ?
² प्रचन्ड देव
१२४. कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ?
² अनन्त मल्ल
१२५. बनेपा, पनौंती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ?
² अनन्त मल्ल
१२६. कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
² मातृका प्रसाद कोइराला
१२७. लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
² सर्वदण्डनायक
१२८. राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो ?
² चाँदतोडा
१२९. नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ?
² बलभद्र कुँवर
१३०. किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो ?
² बिषय
१३१. न्याय विकासिनी कसको दस्तावेज हो ?
² जयस्थिति मल्ल
१३२ पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ?
² इन्द्रजात्रा
१३३. अन्तिम किराती राजा को हुन् ?
² गस्ती
१३४. किरात वंशपछि कुन वंशले शासन गरेका थिए ?
² सोमवंशी
१३५. काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए ?
² पूर्वतर्फ
१३६. प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ?
² वाइसे राज्य
१३७. जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ?
² वि.सं. १९०५
१३८. निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ?
² रणबहादुर शाह
१३९. राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ?
² कोत पर्व
१४०. काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ?
² वि.स.१९१४
१४१. The Living Lion of Nepal भनेर कसलाई चिनिन्थ्यो ?
² अमरसिंह थापा
१४२. स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ?
² मानदेव
१४३. राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ?
² छेभडेल
१४४. राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ?
² १२ जिल्ला
१४५. सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ?
² भिम शमशेर
१४६. राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ?
² वि.सं २०३१फाल्गुन १३
१४७. फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ?
² चन्द्र शमसेर
१४८. द्वितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ?
² जुद्धशमशेर
१४९. काल भैरवलाई हसाउने राजा को हुन् ?
² प्रताप मल्ल
१५०. कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ?
² फत्तेजंग शाह
१५१. विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछवीकालिन अडाले गर्दथ्यो ?
² माप्चोक
१५२. मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ?
² चौतारिया
१५३. लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ?
² शुल्ली
१५४. नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ?
² .वि.स. १८२२
१५५. शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ?
² वि.स. १९९७ माघ १२
१५६. नेपालमा राणाशासनको विरोधमा "जयतु संस्कृतम" आन्दोलन कहिले प्रारम्भ भएको थियो ?
² वि.स.२००४
१५७. राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ?
² वि.सं. २०११
१५८. निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ?
² वि.सं. २०१७
१५९. हरिसिद्धिको नाच हेर्दा हेर्दै मुत्यु हुने राजा को हुन् ?
² प्रताप मल्ल
१६०. गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ?
² गुणाङ्क
१६१. मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ?
² दिगबन्धन सेन
१६२. श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ?
² कला बहादुर
१६३. सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ?
² मेजर ब्राडशा
१६४. नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ?
² राणाकाल
१६५. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ?
² बि.सं १८४६
१६६. भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ?
² बिरध्वज बस्नेत
१६७. पाण्डिकी अड्डा काहाँ थियो ?
² सिंहदरवार
१६८. गोरखा राज्यको स्थापना कहिले भयो ?
² बि.सं.१६१६ भाद्र २५
१६९. नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ?
² राघवदेव
१७०. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ?
² देवशमशेर
१७१. सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ?
² रणबहादुर शाह
१७२. जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ?
² ४३ वर्ष
१७३. मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
² चौतारा
१७४. आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ?
² जगप्रकाश मल्ल
१७५. भक्तपुरका अन्तिम राजा को थिए ?
² रणजीत मल्ल
१७६. राजर्षि भनेर कुन राजालाई चिनिन्छ ?
² सिद्धिनरसिंह मल्ल
१७७. सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ?
² महिन्द्र मल्ल
१७८. सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ?
² रत्न मल्ल
१७९. यक्ष मल्ल कसका छोरा थिए ?
² ज्योती मल्ल
१८०. नेपाल मण्डलेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ ?
² यक्ष मल्ल
१८१. काठमाण्डौ उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ ?
² यक्ष मल्ल
१८२. भक्तपुर २० औं पूर्ण साक्षर जिल्लाका रुपमा कहिले घोषित भयो ?
² वि.सं.२०७२ मंसिर २७
१८३. सीतायान महाकाब्यका लेखक को हुन् ?
² डा.रमेशचन्द्र अधिकारी
१८४. "हिमालपारि हिमालवारि" नामक गीतिनाटकका लेखक को हुन् ?
² माधव घिमिरे
१८५. साहित्य लेखनका हिसावले नेपाली पछि दोश्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?
² नेवारी
१८६. नेपाली भाषामा लेखिएको पहिलो रचना पृथ्वीनारायण शाह नामक कविता थियो भने पहिलो नाटक कुन हो ?
² हांस्य कदम्ब
१८७. अक्षराङ्क शिक्षा कसले लेखेका हुन् ?
² जयपृथ्वीबहादुर सिंह
१८८. नेवार भाषाको लिपीलाई के भनिन्छ ?
² रञ्जना
१८९. नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ?
² जे.एएटन
१९०. जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ?
² प्राकृत व्याकरण
१९१. गोठाले उपनाम कुन साहित्यकारको हो ?
² गोविन्दबहादुर मल्ल
१९२. नेपाली भाषाको सबैभन्दा ठूलो शब्दकोश नेपाली शब्दसागरका लेखक को हुन् ?
² वसन्तकुमार शर्मा नेपाल
१९३. नेपाली साहित्यको प्राथमिककाल भन्नाले कतिदेखि कतिसम्मको अवधिलाई चिनिन्छ ?
² प्रारम्भदेखि
१९४. वि.सं. १९३९ सम्म नेपाली साहित्यको पहिलो कृतिको रूपमा कुनलाई मानिन्छ ?
² पृथ्वीनारायण शाह
१९५. नेपाली साहित्यको प्राथमिककालको राम्रो सिर्जना मानिने तनहुँ भकुण्डो कृति कसले रचना गरेका हुन् ?
² शक्ति बल्लभ अर्याल
१९६. लाहुरे उपनाम कुन साहित्यकारको हो ?
² सूर्यविक्रम ज्ञवाली
१९७. नेपाली साहित्यको प्राथमिककाल कुन साहित्यिक धारासँग सम्बन्धित काल हो ?
² वीर र भक्ति धारा
१९८. “अक्षराङ्क शिक्षा" कसले लेखेका हुन् ?
² जयपृथ्वीबहादुर सिंह
१९९. मुटुको व्यथा नाटक सर्वप्रथम कहिले प्रकाशन भएको हो ?
² वि.सं.१९८६
२००. सेतो बाघका लेखक को हुन् ?
² डायमण्ड शमशेर राणा
२०१. सर्वप्रथम झर्रोवादी आन्दोलनको सरूवात कहाँबाट भएको थियो ?
² बनारस
२०२. नेवारी साहित्यका महाकवि को हुन् ?
² सिद्धिदास अमात्य
२०३. नेपाली साहित्यको विकासक्रमलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ?
² ३ भागमा
२०४. "जीवन काँडाकि फूल" कृति कुन महिला साहित्यकारको हो ?
² झमक घिमिरे
२०५. नेपाली साहित्यमा सबैभन्दा बढी विक्री भएको कृति कुन हो ?
² मुनामदन
२०६. नेपाली साहित्यको श्रृंगारिक धाराका अगवा व्यक्ति कसलाई मानिन्छ ?
² मोतिराम भट्ट
२०७. राल्फा कवि कुन साहित्यकारको विशेष उपाधि हो ?
² मेघराज नेपाल
२०८.सञ्चय र विकिर्ण चीन्तन कसका कृति हुन् ?
² कुमार बहादुर जोशी
२०९. स्रष्टा र साहित्य, अनुभव र अनुभूति कुन साहित्यकारका साहित्यिक सिर्जना हुन् ?
² उत्तम कँवर
२१०. “शब्द बिद्या” नामक ग्रन्थका रचनाकार को हुन् ?
² अशुबर्मा
२११. जलेको प्रतिविम्ब कुन साहित्यकारको साहित्यिक रचना हो ?
² अगमिसिंह गिरीका
२१२. फुटेको ऐना कुन साहित्यकारको साहित्यिक रचना हो ?
² बालकृष्ण पोखरेल
२१३. रूपमती कुन साहित्यकारको साहित्यिक रचना हो ?
² रूद्रराज पाण्डे
२१४. प्रसिद्ध कृति दास क्यापिटल कसको कृति हो ?
² कार्ल माक्र्स
२१५. कारागार, कुन साहित्यकारको साहित्यिक रचना हो ?
² बानिरा गिरी
२१६. समयको तस्विर कसको कृति हो ?
² शारदा शर्मा
२१७. म महेश कसको कति हो ?
² महेश बस्नेत
२१८. “अर्जुनदृष्टि" नामक लघुकथा सङ्ग्रह कसको हो ?
² डा. रवीन्द्र समीर
२१९. रामकुमार पाँडेको उपनाम के हो ?
² बतासे काका
२२० सुतेको समुद्र कसको कृति हो ?
² गोविन्द गिरी
२२१. घाउको सत्र चक्का कसले लेखेको कृति हो ?
² दौलतविक्रम विष्ट
२२२. "प्रेम" कुन साहित्यकारको कृति हो ?
² रूद्रराज पाण्डे
२२३. जय डीकस्को कृति हो ?
² भैरव अर्याल
२२४. "भानुभक्तको जीवन चरित्र" कसको कृति हो ?
² मोतिराम भट्ट
२२५. रामगीता कसको कृति हो ?
² भानुभक्त आचार्य
२२६. साहित्य लेखनका हिसाबले नेपाली पछि दोस्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?
² नेवारी
२२७. घुम्ने मेचमाथि अन्धो मान्छे कुन साहित्यकारको साहित्यिक कृति हो ?
² भूपी सेरचन
२२८. नेपालले तय गरेको दिगो विकास लक्ष्य (संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ सेप्टेम्बरबाट कार्यान्वयन हुने १५ वर्षे दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालको गरिबी कति प्रतिशत कायम गर्ने योजना छ ?
² ६ प्रतिशत
२२९.डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा कहिले निधन भयो ?
² वि.सं. २०७२ भाद्र ४
२३०. नेपालको पहिलो बैज्ञानिक भनी कसलाई चिनिन्छ ?
² गेहेन्द्र शमशेर
२३१. प्रतिसेकेन्ड उत्पन्न हुने तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?
² आवृत्ति
२३२. दुई वा दुई भन्दा बढी तत्व बीच रासायनिक प्रतिकृया भई बनेको पदार्थलाई के भनिन्छ ?
² यौगिक
२३३. रासायनिक प्रतिक्रियामा भाग लिन सक्ने तत्वको सबैभन्दा सानो कणलाई के भनिन्छ ?
² परमाणु
२३४. तत्व वा यौगिकका सबै गुण विद्यमान रहेको सबैभन्दा सानो कणलाई के भनिन्छ ?
² अणु
२३४. प्रथम विश्वयुद्धमा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कुन पक्षलाई सहयोग गरेका थिए ?
² अंग्रेज
२३५. नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समिति कसको अध्यक्षतामा गठन भएको थियो ?
² सर्बोच्च अदालतका पूर्वन्यायाधिश लक्ष्पणप्रसाद अर्याल
२३६. नेपालमा जिल्लास्थित प्रशासनिक संरचनामा मौजा, प्रगन्ना र जिल्ला भन्ने तीन तह कुन कालमा थियो ?
² लिच्छवी काल
२३७. SAPTA, BIMSTEC, TRIPS, SAFTA मध्ये विश्व व्यापार संगठन सँग कुन सम्बन्धीत छ ?
² TRIPS
२३८. सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन् ?
² बझाङ
२३९. ३५ वर्षभन्दा कम उमेरका मानिसमा विश्वकै धनी बन्न सफल व्यक्ति को हुन् ?
² फेसबुका संस्थापक मार्क जुकरवर्ग
२४०. नेपालमा मुल्य अभिबृद्धि कर कहिलेदेखि लागु भएको हो ?
² वि.सं.२०५४ मङ्सिर १
४२१. फउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन् ?
² ओरभिल राईट रविलभर राईट
२४२. वहुप्रतिक्षित बाह्र वर्षे गोदावरी सिंहस्थ मेला कहिले सुरु भएको हो ?
² वि.सं. २०७२ भदौ १
२४३. भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाईन निर्माणका लागि नेपाल र भारतबीच कहिले सम्झौता भयो ?
² वि.स. २०७२ भाद्र ७
२४४. भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाईन निर्माणका लागि नेपाल र भारतबीच कहिले सम्झौता भयो ?
² वि.स. २०७२ भाद्र ७
२४५. विश्वको सबै भन्दा ठूलो ताजा पानीको ताल कुन हो ?
² सुपेरियर ताल(उत्तर अमेरिका महादेश)
२४६. कुन ग्रहलाई पृथ्बीको जुम्ल्याह ग्रह भनिन्छ ?
² शुक्र
२४७. खुट्टामा कान हुने जिव कुन हो ?
² झ्याउकिरी
२४८. कुन तापक्रममा पानीको घनत्व सबै भन्दा बढी हुन्छ ?
² ४ डिग्री सेन्टीग्रेड
२४९. बि.स.२०६८ को जनगणना अनुसार नेपालको कुल जनसङख्या कति रहेको छ ?
² २,६४,९४,५०४
२५०. सन् २०१२ को सिएनएन हिरो उपाधी कसले प्राप्त गरेको थियो ?
² पुष्पा बस्नेत
0 comments:
Post a Comment