१. सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
– बैतडी
२. नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?
– सेन्सस गोश्वारा
३. नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ?
– गोपाल
४. राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ?
– ३५ जिल्ला
५. नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?
– २०६४ चैत्र २८
६. लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ?
– अ्मात्य
७. राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ?
– श्री ३ को कार्यलय
८. सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ?
- क्रीतिनिधी बिष्ट
९. नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ?
- लोकतन्त्र दिबस
१०. कसको हत्याको कारण कोतपर्ब भएको थियो ?
- गगनसिंह
११. नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?
- २०६३ मंसिर ०५
१२. नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?
– २००८ माघ २१
१३. रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
– नरेन्द्रदेव
१४. नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ?
– महिन्द्र मल्ल
१५. नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ?
– २०३७ बैशाख २०
१६. गोपाल भन्नाले केलाई बुझाउछ ?
– गाईपालक समुदायलाई
१७. गोपालहरुको राजधानी कहाँ थियो ?
– किर्तिपुरको दक्षिणी मातातिर्थ
१८. किराँतहरुको मुलथलो कहाँ हो ?
– पुर्वी पहाडको तामाकोशी र दुधकोशिको किनार
१९. किराँति राजा हुमतिले महाभारत युद्दमा कसको साथ दिएको मानिन्छ ?
-कौरवहरुको
२०.प्रथम सोमवंशि राजा को थिए ?
- निमिष
२१. सोमवंशीहरुले कुन ठाँउमा केन्द्र बनाई राज्री गरेका थिए ?
– गोदावारी
२२. अन्तिम सोमवंशि राजा को हुन ?
– भाष्कर वर्मा
२३. लिच्छविहरु को थिए ?
– भारतको वैशालिबाट आएका सुर्यवंशि क्षेत्रीयहरु
२४.लिच्छविकालमा ललितपुरलाई के भनिन्थियो ?
– युपग्राम
२५.लिच्छविकालमा कुन लिपि प्रचलमा थियो ?
– गुप्त लिपि
२६. नेपाल सम्वत कुन राजाको पालादेखी प्रचलनमा आएको हो ?
– राघवदेव
२७.लिच्छविकालिन अभिलेखहरु कुन भाषामा लेखिएका छन ?
– संस्कृत
२८. नेपाललाई ४ वर्ण ३६ जातमा कायम गर्ने राजा को हुन ?
- जयस्थिती मल्ल
२९.प्रताम मल्लले कति बर्ष शासन गरे ?
- ३३ वर्ष
३०. रानिपोखरिको निर्माण कसले गरेका हुन ?
– प्रताप मल्ल
३१. हनुमानढोकामा १५ भाषामा लेखिएको शिलालेख कसको पालाको हो ?
– प्रताम मल्ल
३२. कुमारिको रथ तान्ने चलन कसले चलाएका हुन ?
– जयप्रकाश मल्ल
३३. सुनको मुद्रा प्रयोग ल्याउने राजा को हुन ?
- जयप्रकाश मल्ल
३४. सिद्दिनरसींह मल्लले कति वर्ष शासन गरेका थिए ?
- ५२ वर्ष
३५. पाटनको २१ गजुर भएको कृष्ण मन्दिर कसले बनाएका हुन ?
- सिद्दिनरसींह मल्ल
३६. योगनरेन्द्र मल्लको मृत्यु हुँदा कतिजना रानिहरु सति गएका थिए ?
- ३१ जना
३७. न्यातपोल मन्दिर निर्माण गर्न कसले लगाएका हुन ?
– भुपितन्द्र मल्ल
३८. शरणको मरण गर्नु हुदैन भन्ने राजा को हुन ?
– रणजीत मल्ल
३९. तीनतले तलेजु मन्दिर कति अग्लो छ ?
- १०२ फिट
४०.मल्ल र नेवार समुदायकी इष्टदेवी को हुन ?
- तलेजु भवानी
४१.मल्लकालमा सबैभन्दा बढी मुद्रा निष्कासन गर्ने राज्य कुन हो ?
– कान्तिपुर
४२.पशुपतिनाथमा सुनको छाना चढाउने को हुन ?
– शिवदेव
४३.प्रजाले खाए पछि मात्र खाने राजा को हुन ?
– महिन्द्र मल्ल
४४. अभयको मल्लको के भएर निधन भएको थियो ?
– भुकम्पमा परेर
४५. कान्तिपुरको बिजयपश्चात राजा जयप्रकास मल्ल भागेर कहाँ गई पृथ्वीनारयण शाहको विरुद्द षडयन्त्र गर्ने थालेका थिए ?
– ललितपुर
४६. नेवारी भाषामा नेपालको अर्थ के हुन्छ ?
– ने.मध्यंपाल.देश
४७. किराँतकालका प्रथम राजा को हुन् ?
– यलम्वर
४८. कुन किराँती राजाको पालामा गौतमवुद्ध नेपाल आएका थिए ?
– जितेदास्ती
४९. सम्राट अशोक नेपाल आउँदा कुन किराँती राजाले शासन गर्दैथिए ?
– स्थुंको
५०.सम्राट अशोकले बनाएको शिलालेखमा कुन लिपि प्रयोग गरिएको छ ?
– ब्राम्ही
५१.सम्राट अशोककी छोरी चारुमतिको विवाह को सँग भएको थियो ?
– नेपालका देवपाल नामक एक क्षत्रीयसँग
५२.चारुमति र देवपालले बसाएको नगरको नाम के हो ?
– देवपाटन
५३. किराँतहरुको राजधानी कहाँ रहेको थियो ?
– शंखमुल
५४. पशुपति आर्यघाटको विरुपाक्षको मूर्ति कुन कालको प्रमुख कलाकृति मानिन्छ ?
– किराँत
५५. काठमाण्डौ उपत्यकामा रहको पानीलाई कसले निकास दिएर बस्न योग्य बनाएको हो ?
– मञ्जुश्रीले
५६. मञ्जुश्रीले पानी निकास दिई बस्न योग्य बनाएपछि कसले काठमाण्डौ उपत्यकामा बस्ती बसाली त्यसको पालन पोषण गरेका थिए ?
– ने मुनीले ।
५७. नेपालमा पहिलो राज्यस्थापना कुन वंशले गरेको थियो ?
– गोपालवंशीले
५८. गोपालवंशीका प्रथम राजा भुक्तमान हुन् भने अन्तिम राजा को हुन् ?
– यक्ष गुप्त
५९. गोपाल वंशीले कति वर्ष नेपालमा शासन गरेका थिए ?
– ५२१ वर्ष
६०.गोपालवंश पछि नेपालमा कुन वंशले शासन गर्यो ?
– अहिर (महिषपाल)
६१. कुन किराँती राजाको पालामा सोमवंशले नेपालमा आक्रमण गरेका थिए ?
– पटुको
६२. किराँतकालका अन्तिम राजा कसलाई मानिन्छ ?
– गस्ती
६३.लिच्छविकालमा व्यापारीक केन्द्रलाई के भनिन्थ्यो ?
– द्रङ
६४.लिच्छवी कुलकेतु भनेर प्रशस्ती चलाई कुलको गौरव दर्शाउने राजा को हुन् ?
– शिवदेव प्रथम
६५. नेपालका प्रथम लिच्छवि राजा को थिए ?
– जयदेव प्रथम
६६. मानाङ्कमा के चिन्ह अंकित गरिएको थियो ?
– श्री भोगिनी चिन्ह
६७. लिच्छवीकालमा व्यापारीहरुको समूहलाई के भनिन्थ्यो ?
– सार्थ
६८. मानदेवको छोराको नाम के हो ?
– महिदेव
६९.लिच्छवी राजा मानदेवले कति वर्ष शासन गरे ?
– ४१ वर्ष (वि.सं.५२१देखि ५६२ सम्म)
७०.लिच्छविकालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ?
– चारभाट
७१.लिच्छविकालमा शुद्र जातिलाई के भनिन्थ्यो ?
– चाण्डाल
७२. पणपुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
– नरेन्द्रदेव
७३. नेपाली इतिहासको स्वर्णकाल कुन काललाई मानिन्छ ?
– लिच्छविकाललाई
७४. नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ?
– मानदेव
७५. नेपालमा अंशुवर्माले कति वर्ष शासन गरे ?
– १६ वर्ष, (वि.सं. ६६२–६७८ सम्म)
७६.लिच्छविकालमा कर तथा राजस्व उठाउने निकायलाई के भनिन्थ्यो ?
– कुथेर
७७. कैलाशकुट भवनको निर्माण कसले गरेका हुन् ?
– अंशुवर्मा
७८.शब्दविद्या ग्रन्थ कुन लिच्छवि राजाले लेखेका हुन् ?
– अंशुवर्मा
७९.श्री कलहाभिमानीको पद्वी धारण गर्ने राजा को हुन् ?
– अंशुवर्मा
८०.लिच्छवी कालमा कुन लिपिको प्रचलन थियो ?
–ब्राम्ही
८१.लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ?
–अग्रहार
८२. सर्वप्रथम महाराजधिराजको पद्वी धारणा गर्ने राजा को हुन् ?
–अंशुवर्मा
८३. सोमवंशको राजधानी कहाँ थियो ?
–गोदावरीमा
८४. सोमवंशका प्रथम राजा को हुन् ?
–निमिष
८५. सोमवंशका अन्तिम राजा को हुन् ?
–भाष्कर वर्मा
८६.भाष्कर वर्माले कसलाई उत्तरधिकारी बनाएका थिए ?
–सूर्यवंशी राजपुत भूमि वर्मालाई
८७.लिच्छविहरु कहाँबाट नेपालमा प्रवेश गरेका हुन् ?
–वैशालीबाट
८८.वैशाली हाल कहाँ पर्दछ ?
–भारतको मुजफ्फरपुर जिल्ला
८९.लिच्छविहरुको आदि पुरुष कसलाई भनिन्छ ?
–सपुष्पलार्ई
९०.लिच्छवि कालमा राजकीय भाषा के थियो ?
–संस्कृत
९१. युवराजधिराज घोषणा गर्ने प्रथा कुन राजाको पालादेखि चलेको हो ?
–अंशुवर्मा
९२.अंशुवर्माले छोरी भृकुटीको विहे कोसँग गरिदिएका थिए ?
–भोटका राजा स्रङचङ गम्पोसँग
९३. राजा नरेन्द्रदेवले नेपालमा कति वर्ष शासन गरे ?
–३४ वर्ष (वि.सं.७०२ देखि ७३६सम्म)
९४. कुन राजाको पद्वी “महाराजधिराज परमभट्टारक” थियो ?
–नरेन्द्रदेव
९५.लिच्छवीकालमा प्रधानसेनापतीलाई के भनिन्थ्यो ?
–महावलाध्यक्ष
९६.लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
–महासामन्त
९७.लिच्छविराजाहरुको राजधानी कहाँ रहेको विश्वास गरिन्छ ?
–हाँडीगाउँ
९८. किराँत काल तथा लिच्छविकालमा जिल्ला स्तरीय प्रशासनिक इकाईलाई के भनिन्थ्यो ?
–विषय
९९. नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ?
–मानदेवलाई
१००.मानदेवले चलाएको मुद्रालाई के भनिन्छ ?
–मानांक
१०१. मानगृह कसले बनाउन लगाएका हुन् ?
–मानदेवले
१०२.प्रसिद्ध चाँगुनारायणको मन्दिर कसको पालामा बनेको हो ?
–मानदेव
१०३.मल्लकालका प्रथम राजा को हुन् ?
–अरिदेव (अरि मल्लदेव)
१०४. सर्वप्रथम नेपाल आउने मल्ला राजा को हुन् ?
- धर्मदत्त
१०५. काठमाण्डौ उपत्यकामा शासन गर्नुभन्दा अघि मल्ल राजाहरु कहाँ शासन गर्दथे ?
–गण्डकी पारी
१०६.कन्तिपुरका संस्थापक राजा को हुन् ?
–गुणकामदेव
१०७.इन्द्रजात्रा कहिले हुन्छ ?
– आश्विन शुक्ल पञ्चमीका दिन
१०८.इन्द्रजात्राको चलन कसले चलाएका हुन् ?
–गुणकामदेव
१०९.गुणकामदेवले चल्तीमा ल्याएको मुद्राको नाम के हो ?
–गुणाङ्क
११०.विष्णुमतिको किनारमा करवीर मसानको निर्माण कसले गराएका थिए ?
–गुणकामदेव
१११.हिलेजात्रा, कृष्ण जात्रा लाखेजात्रा कुन मल्ल राजाको पालादेखि शुरु भएको हो ?
–गुणकामदेव
११२.मल्ल वंशले कहिलेदेखि नेपालमा शासन शुरु गरेका हुन् ?
–सन् ११९७ देखि
११३.कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ?
–लक्ष्मी नरसिंह मल्ल
११४.कुन राजाको शासनकाल मा काष्ठमण्डपको निर्माण भएको हो?
–लक्ष्मी नरसिंह मल्ल
११५.एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ?
–विशेत
११६.काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ?
–प्यागोडा
११७.काष्ठमण्डपको अर्को नाम के हो ?
–मरु सत्तल
११८.सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ?
–शिवसिंह मल्ल
११९. “यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएका थिए ?
–काजी भीममल्लकी रानीले सति जानेबेलामा
१२०. राजा प्रताप मल्लले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरे ?
–वि.सं. १६९८–१७३१सम्म
१२१. १५ भाषाका ज्ञान भएका मल्ल राजा को हुन् ?
–प्रताप मल्ल
१२२. सेतो मच्छिन्द्रनाथको रथयात्रा कसले चलाएका हुन् ?
–प्रताप मल्ल
१२३. कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ?
–प्रताप मल्ल
१२४. रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ?
–प्रताप मल्ल
१२५. छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ?
–वि.सं. १७२७
१२६. वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ?
–प्रताप मल्ल
१२७.प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए ?
–महेन्द्र मल्ल
१२८. तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ?
–महेन्द्र मल्ल
१२९. महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ?
–महिन्द्र मल्ली
१३०.सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ?
–ललितपुरमा
१३१.गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ?
–सिद्धिनरसिंह मल्ल
१३२. पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन् ?
–सिद्धिनरसिंह मल्ल
१३३.सिद्धिनरसिंह मल्लले बनाउन लगाएको पाटनस्थित शिखर शैलीको २१ गजुर भएको मन्दिर कुन भगवानको हो ? –कृष्णको
१३४.कात्तिक नाचको चलन कुन राजाले चलाएका हुन् ?
–सिद्धिनरसिंह मल्ल
१३५. ५५ झ्याले दरबार कसले बनाएका हुन् ?
–भुपतिन्द्र मल्ल
१३६.भुपतिन्द्र मल्लले कहाँ शासन गरेका थिए ?
–भादगाउँ (भक्तपुर)
१३७.पाँचतले न्यातपोलको मन्दिर कसले निर्माण गराएका हुन् ?
–भुपतिन्द्र मल्ल
१३८.भुपतिन्द्र मल्ल कसका छोरा थिए ?
–जितामित्र मल्ल
१३९.पशुपतिमा भारतीय भट्टबाट पूजा गर्ने चलन कसले चलाएका हुन् ?
–यक्ष मल्ल
१४०.यक्ष मल्ल कसका छोरा थिए ?
–ज्योती मल्ल
१४१.नेपाल मण्डलेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ ?
–यक्ष मल्ल
१४२.काठमाण्डौ उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ?
–यक्ष मल्ल
१४३.समाजलाई चार जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ?
–जयस्थिति मल्ल
१४४.जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ?
–४३ वर्ष
१४५.गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ?
–जयस्थिति मल्ल
१४६.पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ?
–जयस्थिति मल्ल
१४७.जयस्थिति मल्लले जमिनलाई कति भागमा विभाजन गरेका थिए ?
–४ भागमा (अब्बल, दोयम, सीम र चाहार)
१४८.रामायण र भैरवानन्द नाटक लेख्ने राजा को हुन् ?
–जयस्थिति मल्ल
१४९.राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ?
–३ भाग (शहरको घर, गल्लीको घर, गल्ली भित्रको घर)
१५०.बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ? –जयस्थिति मल्ल
१५१.नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ?
–जयस्थिति मल्ल
१५२.राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ?
–जयस्थिति मल्ल
१५३.कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ?
–अनन्त मल्ल
१५४.बनेपा, पनैती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ?
–अनन्त मल्ल
१५५.मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
–चौतारा
0 comments:
Post a Comment