Saturday, February 29, 2020

10:22 AM

महत्त्वपूर्ण जानकारी 

१. माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन क्षमता कति हो ?
ü ४५६ मे. वा.
२. सबैभन्दा बढी बौद्धिक पलायन हुने देश कुन हो ?
ü फिलिपिन्स
३. UNO मा सबैभन्दा पछी मान्यता पाएको भाषा कुन हो ?
ü अरेविक
४. हुम्दे विमानस्थल कुन जिल्लामा पर्छ?
ü मनाङ
६. निजि क्षेत्रको पहिलो नेपाली चलचित्र कुन हो?
ü कुमारी
६. नेपाल बारुदी सुरुङमुक्त क्षेत्र कहिले घोषणा भयो ?
ü २०६८ जेठ ३१
७. विश्वको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
ü यालोस्टोन नेसनल पार्क
९. नयाँ निशाना छाप कहिलेदेखि कार्यान्वयनमा ल्याइयो ?
ü २०६३ पुस १५
१० सांसदहरुका लागि नयाँ प्रतीक चिन्ह (लोगो) का डिजाइनर को हुन् ?
ü टेकबीर मुखिया
११. नेपालको पहिलो ग्रामीण पर्यटन केन्द्र कुन हो?
ü  स्याङ्गजाको पञ्चमूल सिरुबारी
१२. कहिलेदेखि बैशाख १ गतेलाई नयाँ वर्षको सुरुवात मान्न थालिएको हो ?
ü  बि.सं.१९६० (चन्द्रशम्सेर)
१३. सहिद गेट (नेपाल स्मारक)का डिजाइनर को हुन् ?
ü शंकरनाथ रिमाल (तर चार सहिदका सालिक: रत्न बहादुर तुलाधर)
१४. नेपालमा DOTS Program को सुरुवात कहिले भएको हो ?
ü  सन् १९९६
१५. अन्तर्राष्ट्रिय अहिंसा दिवस (UNO को आह्वानमा) कहिले मनाइन्छ ?
ü  अक्टुबर २
१६. मुसालाई दिनहुँ खाना खुवाउने नेपालको मन्दिर कुन हो ?
ü  ललितपुर गोल्डेन टेम्पल
१७. "भूगोल बोध" पुस्तकका लेखक को हुन् ?
ü  जयपृथ्वीबहादुर सिंह
१८. भूतकुवा कुन जिल्लामा पर्छ ?
ü  रुपन्देही
१९. "नेपाल सरकार" लेखिएको पहिलो नोट कहिले निस्कासन भएको हो?
ü २०६३ असोज ६
२०. "आइटम १९" के हो ?
ü  संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले नेपाल सम्बन्धि प्राविधिक सहयोग र परामर्श सेवासम्बन्धि पारित प्रस्ताव
२१. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको विमानस्थल कुन हो ?
ü  स्याङबोचे विमानस्थल सोलुखुम्बु
२२. जटापोखरी ताल कहाँ पर्छ?
ü  दोलखा
२३. विश्वमा सबैभन्दा पहिले सुर्योदय हुने देश कुन हो ?
ü  न्युजिल्याण्ड (तर सूर्योदयको देश भनेर जापानलाई चिनिन्छ)
४. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ?
ü पाली
 ५. लिक्ष्छवीकालमा 'कुथेर' अड्डाको मुख्य कार्य के थियो ?
ü राजस्व उठाउने
 ६. लिच्छवीकालिन समयमा लगाइने "त्रिकर" भित्र कुन कुन कर पर्छन ?
ü भाग भोग कर
 ७. यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ?
ü  लिंडंवल
 ८. पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ?
ü भोग
२९. जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ?
ü ४३ वर्ष
 ३०. गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ??
ü जयस्थिति मल्ल
 ३. पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ?
ü जयस्थिति मल्ल
 ३. सेतो मछिन्द्रनाथको रथयात्रा कसले चलाएका हुन् ?
ü प्रताप मल्ल
 ३. इन्द्रजात्रा कसले चलेका हुन् ?
ü गुणकामदेव
 ३. कुमारी पुजा गर्ने चलन कसले चलाएका हुन् ?
ü गुणकामदेव
 ३. गाईजात्रा कसले चलाएका हुन् ?
ü जगत प्रकाश मल्ल
 ३. काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ?
ü 'जयप्रकाश मल्ल
 ३. नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबालक कुन आधारमा नेपालको नागरिक
ठहर्दछ ?
ü 'वंशज

0 comments:

Post a Comment