अधिकृत स्तरकका केही प्रश्नोत्तरहरु
१. ट्रोहाटे पर्व कुन जातिले मनाउछन्?
Ø गुरुङ
२. भारतपछि नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो सार्क मुलुक कुन हो?
Ø श्रीलंका (सन् १९५७ जुलाई १)
३. डाक्टर देखि डराउने रोगलाई के भनिन्छ?
Ø Latrophobia
४. नेपालको कुल क्षेत्रफल कति वर्गमाइल रहेको छ?
Ø ५६,८२७ वर्ग माइल
५. युरोपको बिरामी भनेर कुन देशलाई चिनिन्छ?
Ø टर्की
६. ‘The Metaphysics’ कृतिका लेखक को हुन?
Ø अरस्तु
७. सामान्य तापक्रम तरल अवस्थामा रहने तत्व कुन हो?
Ø पारो, Mercury (अधातु सोधेको भए Bromia)
८.विश्व ची दिवस २०१८ को नारा के थियो?
Ø When Nature Calls
९. अन्तराष्ट्रिय न्यायालयमा कतिजना न्यायधीश हुन्छन्?
Ø १५ जना
१०. ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सनोरो' कुन पार्टीका हुन?
Ø Social Liberal Party
११. भनाइ विचार गर्नुहोस्।
Ø कोपा कप 2016 चिलीले जितेको थियो।
Ø कोपा कप 2019 ब्राजिलमा भएको हो।
Ø दुवै ठीक
१२. विश्व समृद्धि सूचकाङ्क - ९० औं स्थान
Ø खुशी सूचकांक १०१ औं
१३, लुम्बिनी गुरु योजनाका योजनाकार को हुन?
Ø केन्जो टागे
१४. नेपालको पहिलो विशेष आर्थिक क्षेत्र कुन ठाउँमा स्थापना गरिएको छ?
Ø भैरहवा,रुपन्देही
१५ स्टाफ कलेजको स्थापना कहिले भएको हो?
Ø वि. सं. २०३९ असोज ११
१६. BRICS को मुख्यालय कहा रहेको छ?
Ø चीनको, संघआई
१७. भाषा आयोगको अध्यक्षको नियुक्त कोद्धारा गरिन्छ?
Ø मन्त्रिपरिषद को सिफारिशमा राष्ट्रपति
१८. विर्ता उन्मूलन हुँदा नेपालका प्रधानमन्त्री को थिए?
Ø विश्वेश्वरप्रसाद कोइराला (वि. सं २०१६)
१९. सबैभन्दा बढी पटक मदन पुरस्कार पाउने व्यक्ति को हुन?
Ø सत्यमोहन जोशी (३ पटक)
२०. संयुक्त राष्ट्रसंघको बालअधिकार अभिसन्धि 1992 अनुसार कति वर्ष मुनिका लाई बालबालिका भनिएको छ?
Ø १८ वर्ष
२१. यलम्बर कुन वंशका प्रथम राजा हुन?
Ø किरात वंश
२२. कोप(Cop ) के सङ्ग सम्बन्धित छ?
Ø जलवायु परिवर्तन
२३. चीन, थाइल्यान्ड,भुटान र म्यानमार मध्ये ICIMOD मा नपर्ने मुलुक कुन कुन हुन् ?
Ø थाइल्यान्ड
२४. जोडा मिलानुहोस्।
Ø सही जोडा:
नवीन घिमिरे - अख्तियार दुरुपयोग
टंकमणि शर्मा - महालेखा परीक्षक
अयोधीप्रसाद यादव - निर्वाचन आयोग
उमेश मैनाली - लोकसेवा आयोग
0 comments:
Post a Comment