महत्त्वपूर्ण प्रश्नोत्तरहरु
१. कृषि विकास बैंकको स्थापना - वि.स. २०२४ .
२. हाल क वर्गका वाणिज्य बैंकको सख्या - २८
३. वातावरणीय क्षेत्रको ठूलो पुरस्कार - Blue Planet Award
४. UNEP को वातावरण क्षेत्रको पुरस्कार - Global - 500
५. Global 500 पुरस्कार पाउने पहिलो नेपाली - कृष्ण कुमार पाण्डे
६. हरित गृह प्रभाव पार्ने मुख्य ग्यास - कार्वनडाइअक्साईड
७. ओजन तहलाइ असर पार्ने मुख्य ग्यास - क्लोरोफ्लोरो कार्वन
८. हरित गृह प्रभाव अवधारणा ल्याउने - जिन फेरियर
९. हरित गृह प्रभावको तथ्य पत्ता लगाउने - आर्थिनस
१०. सवारी साधनको धुवाँको मात्रा नाप्ने एकाइ - HSU
११. ओजन तहसम्बन्धि अध्ययन गर्ने वैज्ञानिक - IC Farman
१२. ओजन तह क्षय पत्ता लगाउने वैज्ञानीक - रोयाल्ड
१३. वातावरण सन्तुलनको लागि चाहिने जंगल - 43%
१४. वायुमण्डलमा ओजनतह बन्ने तत्व - अक्सिजन (25-40km)
१५. युरो १: सवारी प्रदुषण मापदण्ड एजेन्डा-२१ - वातावरण र विकास
१६. ISO-9000 - वस्तुको गुणस्तर
१७. ISO-14000 - वातावरण व्यवस्थापन
१८. अम्लिय वर्षा जानकारी गराउने पहिलो व्यक्ति - रवर्ट स्मिथ
१९. दास प्रथा मुक्त घोषणा - १९८१
२०. सति प्रथा मुक्त घोषणा - १९७७
२१ .कमैया मुक्त घोषणा - २०५७ साउन २
२२. छुवाछूत मुक्त घोषणा - २०६३ जेठ २१
२३. कमलरी मुक्त घोषणा - २०७० साउन ३
२४. बारुदी सुरुङ मुक्त घोषणा - २०६८ जेठ ३१
२५. धर्म निरपेक्ष - २०६३ जेठ ४
२६. हेलो स्वास्थ्य कार्यक्रम - २०६९/असोज २९
२०. सति प्रथा मुक्त घोषणा - १९७७
२१ .कमैया मुक्त घोषणा - २०५७ साउन २
२२. छुवाछूत मुक्त घोषणा - २०६३ जेठ २१
२३. कमलरी मुक्त घोषणा - २०७० साउन ३
२४. बारुदी सुरुङ मुक्त घोषणा - २०६८ जेठ ३१
२५. धर्म निरपेक्ष - २०६३ जेठ ४
२६. हेलो स्वास्थ्य कार्यक्रम - २०६९/असोज २९
0 comments:
Post a Comment