नेपालका केही जानकारी
Ø
सब भन्दा बाढी उचाई रहेको जिल्ला सदरमुकाम – सिमिकोट
Ø ४/४ वटा जिल्लाहरु हुने अन्चल – ३, मेची , महाकाली, धौलिगिरी
Ø
चीनसँग मात्र सिमाना जोडीएको जिल्लाहरु – १५ वटा
Ø
८ वटा जिल्ला हुने अन्चल – बाग्मती
Ø
६/६ वता जिल्ला हुने अन्चलहरु – लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
Ø
महाकाली पारीका २ दुई गाबिस – चादनी र दोधारा
Ø
गंगासागर पोखरी कहाँ पर्छ – जनकपुरधाम, धनुषा
Ø चीन र भारत दुवै देशलाई
छुने जिल्लाहरु – २, ताप्लेजुंग र दार्चुला
Ø
सबै भन्दा कम उचाईमा रहेको जिल्ला सदरमुकाम – जलेश्वर
Ø
सबैभन्दा बढि जिल्लासँग सिमाना जोडीएको जिल्ला – सिन्धुली
Ø
अदुवा खेतीका लागि प्रशिद्ध जिल्ला – सल्यान
Ø
नेपालको सबैभन्दा उत्तरी बिन्दुमा पर्ने जिल्ला – हुम्ला
Ø
भारतसँग मात्र सिमाना जोडीएको जिल्लाहरु – २४ वटा
Ø
काठमाडौँ उपत्याक चेत्रफल – ६४२ वर्ग कि.मि.
Ø
नेपालको सबैभन्दा गर्मी हुने ठाउँ – नेपलगन्ज
Ø
नेपालको सबैभन्दा बढि पानी पर्ने जिल्ला – कास्की
Ø
नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला – मुस्ताङ्ग
Ø
नेपालमा ८ हजार भन्दा अग्ला हिमालहरु कति छन् – ८ वटा
Ø
मकालु हिमाल कुन हिमश्रृंखलामा पर्छ – महालंगुर
Ø
महालंगुर हिमश्रृंखलाको अर्को नाम – खुम्बु
Ø
भोजपुर केका लागि प्रसिद् छ – खुकुरी
Ø
हेलम्बू कुन जिल्लामा पर्छ – सिन्धुपाल्चोक
Ø
काठमाडौँबाट सबभन्दा नजिकमा पर्ने हिमाल – जुगल
Ø
झोलुङ्गे पुलको जिल्ला भनेर नेपाल को जिल्लालाई चिनिन्छ – बागलुङ
Ø
कसरा तल कहाँ पर्छ – चितवन
Ø
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला – पर्सा
Ø
नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलासय – इन्द्र सरोवर
Ø
अरुण उपत्याका कहाँ पर्छ – संखुवासभा
Ø
क्षेत्रफलको हिसाबले सबैभन्दा सानो अन्चल – महाकाली
Ø
नेपालको मरुभूमि भनेर चिनिने जिल्ला – मुस्ताङ्ग
Ø
नेपाल को नक्शा जस्तो देखिने जिल्ला - बागलुङ
Ø
नेपाल मा मात्र पाईने चरा - काडेभ्यकुर
0 comments:
Post a Comment