१०१ महत्त्वपूर्ण सामान्य ज्ञान
१) मरुभूमिको हिरा भनेर चिनिने राष्ट्र कुन हो ?
- लिविया
२) विश्वको सबभन्दा लामो देश कुन हो ?
- चिली
३) विश्वको सबभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
- काजकिस्तान
४) न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ?
- किवी
५) प्राचिन कालमा इराकलाई के नामले चिनिन्थ्यो ?
– मेसोपोटामिया
६) भारतको सबभन्दा ठूलो प्रान्त कुन हो ?
- राजस्थान
७) राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?
- जायर
८) एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ?
- मास्को (रसिया)
९) आधा एसिया र आधा युरोपमा पर्ने सहर कुन हो ?
- एन्डोरस
१०) संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो?
- हाडहो (चीन)
११) भूगोल भन्नाले के बुझिन्छ ?
- पृथ्वीको, यसको बनावट र पारिस्थितिक प्रणाली
१२) सामान्यतया भूगोललाई कति भागमा वर्गीकरणारी अध्ययन गरिन्छ ?
- ३ भागमा (भौतिक, सामाजिक र आर्थिक भूगोल)
१३) भूगोल (Geography) का पिता अर्थात जनक भन्नाले कसलाई बुझिन्छ ?
– इरेटस्थनिज
१४) भूगोल (Geography) शब्द ग्रीक भाषाको कुन शब्दबाट लिइएको हो जसको अर्थ पृथ्वीको वर्णन भन्ने हुन्छ ?
- जोग्राफिन (Geografein)
१५) “भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो यो भनाई कसको हो ?
- Dudly Stamp
१६) क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ?
- रुस
१७) दक्षिण एसियाको सबभन्दा ठूलो ताल कुन हो?
- चिल्का ताल -(भारत)
१८) भारतको कुन ठाउँलाई क्वीन अफ द हिल भनिन्छ ?
- दार्जिलिङ
१९) संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो?
- ब्राजिल
२०) ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो?
- रियो द जेनेरियो
२१) एसियाबाहेक अधिक मात्रामा हिन्दुहरुको बसोबास भएको अर्को ठाउँ कुन हो?
- मौरिसस र फिजी
२२) भरत कसले पत्ता लगाएका हुन् ?
- भास्को डि गामा
२३) संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ?
- म्यानहटन
२४) संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ?
- सिरियाको दमास्कस
२५) थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ ?
- ग्रेट इन्डियन डिजर्ट
२६) चन्द्रमाबाट पृथ्वीमा सजिलै देख सकिने मानवनिवित वस्तु कुन हो?
- चीनको ग्रटवाल
२७) चीन कसले पत्ता लगाएका हुन ?
- मार्कोपोलो
२८) ल्थयिल भन्नाले विश्का कुनकुन दुई प्रसिद्ध सहरलाई जनाउँछ ?
- न्यूयोर्क र लण्डन
२९) फोक्ल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ ?
- मालभिनस
३०) कुन देशको हावापानीलाई 'संसारको चिडियाघर' भनि चिनिन्छ ?
- सुडान
३१) भूमध्यसागरलाई काट्ने विश्वको एक मात्र नदी कुन हो ?
- कंगो
३२) एसिया महादेशको सबभन्दा सानो देश कुन हो?
- माल्दिभ्स
३३) विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन हो ?
- तार र गोवी मरुभूमि
३४) एसिया र अफ्रिका महादेशलाई छुटाउने नहर कुन हो ?
- स्वेज नहर
३५) उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?
- पानामा नहर
३६) वश्वको सबैभन्दा गहिरो ताल कुन हो?
- बैकाल ताल
३७) विश्वको सबभन्दा अग्लो पठार कुन हो ?
- तिब्बतको पठार
३८) अविसिनियालाई हाल के नामले चिनिन्छ ?
- इथियोपिया
३९) जापानको पुरानो नाम के हो?
- निप्पन
४०) नेदरल्यान्डको पुरानो नाम के हो ?
- हल्यान्ड
४१) विश्वको सबभन्दा ठूलो खाडी कुन हो?
- मेक्सिको खाडी
४२) विश्वको सबभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कनु हो ?
- उड बफेलो नेसनल पार्क, क्यानडा
४३) विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ?
- ब्ल्यु हेल
४४) विश्वको सबभन्दा लामो पर्खाल कुन हो ?
- ग्रेटवाल चीन
४५) विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ?
- जिराफ
४६) अफ्रिका महादेशको सबैभन्दा ठूलो सहर कुन हो ?
- इजिप्टको कायरो
४७) एसियाको निलो मुटु भनी चिनिने ताल कुन हो ?
- वैकाल ताल
४८) उत्तरी भियतनाम र दक्षिणी भियतनामबीचको सीमारेखालाई के भन्छि ?
- १७ प्यारालाल
४९) जर्मनी र पोल्यान्डबीच निर्धारण गरिएको सीमारेखालाई के भनिन्छ ?
- हिन्डेनवर्ग लाट
५०) उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमा रेखालाई के भनिन्छ ?
-३८ प्यारालाल
५१) भारत र चीनबीचको सीमा रेखालाई के भनिन्छ ?
- मेकमोहन लाइन
५२) भारत र पाकिस्तानबीच सन् १९४७ मा निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ ?
-रेडक्लिफ लाइन
५३) अमेरिका र लिवियाबीच विवाद परेको अन्तर्राट्रिय सीमा रेखालाई के भनिन्छ ?
- मृत्युरेखा
५४) न्युयोर्क सहर कुन नदीको किनारमा पर्छ ?
- हडसन
५५) यूरोपको डेन्युव नदी किनारमा कति देशका राजधानी सहर अवस्थित छन् ?
- ३ (भियना, बुढापेस्ट र बेलग्रेड)
५६) कोलकाता हुग्ली नदीको किनारमा पर्छ भने नयाँ दिल्ली कुन नदीको किनारमा पर्छ ?
-यमुना नदी
५७) हालको मलेसियालाई महिले कुन नामले चिनिन्थ्यो ?
- मलाया
५८) मध्यरातमा सूर्योदय हुने देश कुन हो ?
- नर्वे
५९) सबभन्दा ठूलो स्थल जीव कुन हो ?
- हात्ती
६०) विश्वको सबभन्दा छिटो दोडने जनावर कुन हो ?
- चितुवा
६१) सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ?
-तामा
६२) विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
-कछुवा (३०० वर्ष)
६३) विश्वमा सबैभन्दा पुरानो अन्न कुमलाई मानिन्छ ।
-भटमास
६४) लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ?
-आइसल्यान्ड
६५) विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ?
-चीन
६६) विश्वको दोस्रो सर्वाधिक उचाइको रेलमार्ग कहाँ छ ?
- पेरु
६७) हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ?
- मुम्बई (भारत)
६८) विश्वको सबभन्दा ठूलो पंक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पंक्षी कुन हो ?
- हमिडबर्ड
६९) जलस्रोतमा विश्वकै पहिलो धनी राष्ट्र कुन हो ?
-ब्राजिल
७०) विश्वको सर्वाधिक उचाइमा गरिने धान खेती कुन हो ?
- नेपालका जुम्ला जिल्लामा उत्पादित जुम्ली मार्सी
७१) विश्वको सबभन्दा ठूलो चिडियाखाना कुन हो ?
- इनोसा रिजर्भ, अफ्रिका
७२) विश्वको सबभन्दा ठूलो समुद्री बन्दरगाह कुन हो ?
- पोर्ट अफ न्यूयोर्क
७३) पूर्वको मोती भनेर कुन देशलाई भिनिन्छ ?
- सिंगापुर
७४) कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ?
- युनान -ग्रिस
७५) विश्वको सबैभन्दा धेरै देशसँग सीमाना जोडिएको राष्ट्र कुन हो?
-चीन
७६) पृथ्वीको उत्पत्ति सम्बन्धमा तर्कपूर्ण परिकल्पना कसले कहिले गरेका हुन् ?
- बफन (सन् १७४५)
७७) पृथ्वीको उत्पत्ति आजभन्दा लगभग कति वर्ष पहिले सौर्यमण्डलको उत्पत्तिसँगै भएको अनुमान गरिएको छ ?
- साढे चार अर्व वर्ष पहिले
७८) पृथ्वीको कूल क्षेत्रफल - ५१ करोड वर्ग किलोमिटर (१९ करोड ७० लाख वर्ग माईल)
७९) भूमध्यरेखीय व्यास - १२,७५६ कि.मि.
८०) ध्रुवीय व्यास - १२,७१४ कि.मि.
८१) अर्धव्यास - ६,३७१ कि.मि.
८२) औषत व्यास - १२,७३५ कि.मि.
८३) परिधी - ४०,८०० कि.मि.
८४) जमिनको क्षेत्रफल - २९ प्र. (१४ करोड वर्ग कि.मि.)
८५) पानीको क्षेत्रफल ७१ प्र.(३७ करोड वर्ग कि.मि.)
८६) सूर्य र पृथ्वीको विचको दूरी - १४ करोड ८८ लाख कि.मि.
८७) नेपालको पहिलो पत्रिका - सुधासागर (वि.स. १९५५)
८८) नेपालको पहिलो दैनिक पत्रिका - आवाज (वि.स. २००८)
८९) नेपालमा संस्कृत भाषाको पहिलो पत्रिका - जयतु सस्कृतम्
९०) गोरखा पत्रको स्थापना - वि.स. १९५८ वैशाख २४
९१) गोरखा पत्र दैनिक रुपमा प्रकाशन - वि.स.२०१७ फागुन ७
९२) हाल गोरखापत्र प्रकाशित हुने भाषा संख्या - ३७
९३) नेपालको पहिलो अङ्ग्रेजी पत्रिका - द राईजिङ नेपाल
९४) नेपाली भाषाको पहिलो चलचित्र - सत्य हरिश्चन्द्र
९५) नेपालमा बनेको पहिलो चलचित्र - आमा ।
९६) पहिलो नेपाली रंगिन चलचित्र - कुमारी
९७) नीजि क्षेत्रबाट बनेको नेपालको पहिलो चलचित्र - माइतिघर
९८) नेपालको पहिलो वाणिज्य बैंक - नेपाल बैंक लिमिटेड
९९) नेपाल बैंक लिमिटेडको स्थापना - वि.स.१९९४ कार्तिक ३०
१००) नेपाल राष्ट्र बैंकको स्थापना - वि.स. २०१३ वैशाख १४
१०१) राष्ट्रिय वाणिज्य बैंकको स्थापना - वि.स. २०२२
0 comments:
Post a Comment