महत्वपूर्ण जानकारी
१. दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो - रेडियो सगरमाथा
२. दक्षिण एसियामा नै राजनीतिमा सबैभन्दा बढी महिला सहभागिता रहेको देश - नेपाल
३. सगरमाथामा बिना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति - फु डोर्जे
४. संयुक्त राष्ट्र संघको स्थापना - २४ अक्टोबर १९४५
५. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर वाइजस्तो छ।
६, सन् २०१८ फिफा विश्वकप रसियामा आयोजना भएको थियो।
७. भारतीय रेलवेको दार्जिलिङमा चल्ने रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ।
८ भिक्टोरिया क्रस पाउने पहिलो नेपाली - कलवीर थापा
९.नेपालको सबैभन्दा ठूलो ताल - रारा ताल
१०. खुम्बु हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो। यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटरसम्मको उचाइमा बग्दछ।।
११. काग यस्तो पंक्षी हो, जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ।
१२. नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना म्याग्दी जिल्लामा पर्दछ।
१३. डा. फुहररले लुम्बिनीको उत्खनन् गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो।
१४. स्वयम्भूको पूरानो नाम - पद्मकण्ठगिरी
१५. सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६ मा भएको थियो।
१६. झिङ्गे माछाको रगत रङ्गहिन हुन्छ। तर जब यो बाहिर आउँछ, अक्सिजनले यसलाई निलो बनाइदिन्छ।
१७. विश्वको सबैभन्दा लामो नदी नाइल नदीको लम्बाई ६६५० किलोमिटर छ।
१८. सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ।
१९. हवाइयन वर्णमालामा जम्मा १२ वटा मात्र अक्षर छन्।
२० भारत र श्रीलंकाबीच समुद्रमा बनेको ३० किमी लामो पूललाई एडम्स ब्रीज भन्छन्।
२१. मैथिली भाषा विश्वमा बढी बोलिने भाषामध्ये २६ औं स्थानमा छ।
२२. उँटको दुध जम्दैन वा फाट्दैन।
२३. जुका सबैभन्दा बढी प्रजाति भएको जीव हो।
२४. सबैभन्दा अल्छी चरा ढकुर हो।
२५. एनसेल मोबाइल सेवाबाट विकिपीडिया जिरो प्रयोग गरेमा पैसा लाग्दैन।
२६. सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भूभाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो। त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्र्यो।
२७. संसारका ११ प्रतिशत मानिसहरूले बायाँ हातको प्रयोग गर्दछन्।
२८. अंग्रेजी भाषामा सबैभन्दा बढी प्रयोग हुने अक्षर ई हो भने सबैभन्दा कम प्रयोग

0 comments:
Post a Comment