Tuesday, February 25, 2020

8:22 PM


नेपाली  वित्तीय क्षेत्रको केहि सामान्य ज्ञानहरु
) नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय काहा रहेको ?
बालुवाटार, काठमाडौँ
) नेपाल राष्ट्र बैंक को संचालक को नियुक्ति कसले गर्दछ?
नेपाल सरकार, मन्त्रिपरिषदले
)वित्तीय क्षेत्र विकास रणनीति कति अवधिको रहेको ?
 वर्ष (२०७३/७४ देखि २०७७/७८)
) लेखापरीक्षण प्रतिवेदन कहिले को समक्ष पेश गर्नुपर्दछ?
आर्थिक बर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष
) वार्षिक प्रतिवेदन कहिले पेस गर्नु पर्दछ?
आर्थिक वर्ष समाप्त भएको मितिले 4 मनभित्र
) नेपाल सरकारको बैंकर, आर्थिक विषयको सल्लाहकार तथा नेपालको वित्तीय एजेन्ट को हो ?
नेपाल राष्ट्र बैंक
) नेपालको पहिलो वित्त कम्पनी कुन हो?
नेपाल आवास विकास वित्त कम्पनी लिमिटेड(NHDFCL)
) नेपाल आवास विकास वित्त कम्पनी लिमिटेडको स्थापना कहिले भएको?
२०४९ श्रावण ११
) नेपालको पहिलो ग्रामीण विकास बैंक कुन हो?
पूर्वाञ्चल ग्रामीण विकास बैंक
१०) पूर्वाञ्चल ग्रामीण विकास बैंक को स्थापना कहिले गरिएको हो?
विसं २०४९ फागुन १७
११) नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा कतिजना सञ्चालकहरु रहने व्यवस्था ?
जना
१२) नेपाल सरकार मन्त्रिपरिषदले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कसको अध्यक्षतामा एक समिति गठन गर्ने व्यवस्था ?
अर्थमन्त्रीको अध्यक्षतामा
१३) गभर्नरको नियुक्ति का लागि सिफारिस गर्न गठित समितिमा कुल कति सदस्य रहने व्यवस्था ?
तीनजना
१४) गभर्नरको नीतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिस गर्दा सिफारिस समितिले कति जनाको नाम सिफारिस गर्ने व्यवस्था ?
तीनजना
१५) नेपाल सरकारले मनासिव देखेमा कार्यकाल समाप्त भएको गभर्नरलाई पुन : कति पटकका लागि नियुक्ति गर्न सक्ने व्यवस्था ?
एकपटक
१६)नेपाल सरकारले मनासिव देखेमा कार्यकाल समाप्त भएको नेपालको राष्ट्र बैंकको सञ्चालक लाई पुन : कति पटकका लागि नियुक्ति गर्न सक्ने व्यवस्था ?
जतिसुकै पटकका लागि
१७) नेपाल राष्ट्र बैंकको गभर्नरले को समक्ष लिखित राजीनामा दिई आफ्नो पदबाट हट्न सक्ने व्यवस्था ?
नेपाल सरकार
१८) बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिमा कतिजना सञ्चालकहरु रहने व्यवस्था छन?
कम्तीमा पाँच बढीमा सात जना
१९) नेपाल सरकारले वार्षिक बजेट तयार गर्दा आन्तरिक ऋण लगायत अधिविकर्सको सम्बन्धमा को सँग परामर्श लीने व्यवस्था ?
नेपाल राष्ट्र बैंक
२०) वाणिज्य ब्याङ्क तथा वित्तीय संस्थाले ब्यांकिङ तथा वित्तीय कारोबार गर्न कहाँबाट इजाजतपत्र लिनुपर्दछ?
नेपाल राष्ट्र बैंक Nepal Rastra Bank
२१) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार वित्तीय स्वार्थ हुनलाई कति प्रतिशत भन्दा बढी स्वामित्व धारण गरेको शेयरधनी हुनुपर्दछ?
%
२२) बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीका लागि कति प्रतिशत सेयर छुट्याउन सक्ने व्यवस्था ?
0.%
२३) bank वा वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको कति अवधिभित्र आफ्नो वासलात तथा नाफा नोक्सान हिसाब को विवरण राष्ट्र बैंकसमक्ष पेश गर्नुपर्ने व्यवस्था ?
महिना
२४) साधारणसभाले एउटै लेखापरीक्षकलाई लगातार कतिपटक भन्दा बढी अवधिको लागि मिति गर्न सक्दैन?
पटक
२५) ब्याङ्किङ कसूर तथा सजाय ऐन २०६४ को प्रमाणीकरण कहिले भएको थियो?
२०६४ माघ २३ गते
२६) बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को प्रथम संशोधन कहिले भयो?
विसं २०७३ असोज १८ गते
२७) वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनको लागि गठन हुने कार्यान्वयन समितिको संयोजक को हुने व्यवस्था गरिएको ?
गवर्नर governor
२८) वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयन समिति को सचिवालय कहाँ रहन्छ?
नेपाल राष्ट्र बैंक ,संस्थागत योजना विभाग
२९) पहिलो पारिवारिक बजेट सर्वेक्षण कहिले भएको थियो?
वि सं २०२९/३०
३०) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थालाई निर्देशन जारी गर्ने काम नेपाल राष्ट्र बैंकको कुन विभागले गर्दछ?
बैंक तथा वित्तीय संस्था नियमन विभाग
३१) पूँजीकोष भन्नाले के बुझिन्छ?
प्राथमिक पूँजी पुरक पुँजीको योग
३२) इजाजतपत्र प्राप्त संस्थाले प्रवाह गरेको कर्जा /सापट को सभा वा व्याज भुक्तानी दिनुपर्ने ,भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापट लाई कति प्रकारले वर्गीकरण गरिन्छ?

३३) नविकरण नभई अस्थायी रुपमा भुक्तानी अवधि बढी कायम रहेका अल्पकालीन वा चालु पूँजी कर्जा लाई कस्तो कर्जा मानिन्छ?
सूक्ष्म निगरानी (watchlist)
३४) कस्तो कर्जालाई सक्रिय कर्जा (performing loan) मानिन्छ?
असल सक्षम निगरानीमा रहेको कर्जा
३५) कस्तो कर्जालाई निष्क्रिय कर्जा( non-performing loan) मानिन्छ?
कमसल ,शंकास्पद तथा खराब कर्जा
३६) नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा कुन मन्त्रालयको सचिव सदस्य रहने व्यवस्था ?
अर्थ मन्त्रालय

0 comments:

Post a Comment