थाहा पाउनु पर्ने केहि सामान्य ज्ञान
नेपाल भ्रमण बर्ष २०२०
ü नेपाल भ्रमण बर्ष २०२० मनाउने निर्णय २०७४ साउन २९ मा भएको थियो ।
ü नेपाल भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्य हुन ।
ü २०७५/१/२५ मा उद्धव रिमालले लोगो सर्वजनिक गरेका ।
ü उक्त लोगोमा सगरमाथा र माछपुछ्रे हिमालको चित्र रहेको छ ।
लक्ष्यहरु
1. बसाई अबधि १५ दिन
2. प्रतिदिन पर्यटक खर्च ६५ डलर
3. GDP मा योगदान ५ प्रतिशत
4. विदेशी मुद्रा अर्जनमा ८ प्रतिशत
5. कुल रोजगरी सिर्जना ५ प्रतिशत पुर्याउने ।
1. बसाई अबधि १५ दिन
2. प्रतिदिन पर्यटक खर्च ६५ डलर
3. GDP मा योगदान ५ प्रतिशत
4. विदेशी मुद्रा अर्जनमा ८ प्रतिशत
5. कुल रोजगरी सिर्जना ५ प्रतिशत पुर्याउने ।
भाषा अयोगले थप्यो नयाँ ६ वटा भाषा
ü २०७६ कार्तिक १८ मा थप्ने निर्णय
ü हाल १२३ बाट १२९ भाषा पहिचान भएको
ü पोहेक-डोल्पा, राना थारु-कन्चनपुर, नार फु-मानाङ, सेराडे-मुस्ताङ, चुम र चुन्नी भाषा गोरखा जिल्लामा फेला परेका छन् ।
ü प्रथम नगर गान त्रिलोचन नगरपालिकाले सर्वजनिक गरेको छ । उक्त नगरपालिका.जिल्लामा छ-अफै खोज्ने ।
ü मदन पुरस्कार २०७५ रणहर कृतिका लागि योगेश राज लाई प्रदान गरिएको छ ।
ü जगदीश घिमिरे स्मृति पुरस्कार:
२०७६: डा. सन्दुक रूइत
२०७५: रोचक घिमिरे
२०७४: मनु ब्राजाकी
ü उत्तम शान्ति पुरस्कार:
२०७४: दीननाथ शर्मा
२०७३: रबिन्द्र समिर
ü भैरब अर्याल स्मृति पुरस्कार:
२०७६: मनिकरत्न शाक्य
२०७५: मनोज गजुरेल
ü मदन पुरस्कारका लागि छनौट भएका कृतिकहरु:-
ü एकादेशमा- सानु शर्मा
ü ओक्कल दोक्कल पिपल पात- बिन्दु शार्मा
ü फातसुङ्ग - छुदेन कबि शार्मा
ü ज्ञ - कुमार नगरकोटी
ü मरिचिका - महेश थापा
ü विचारको लास - ध्रुव सापकोटा
ü त्यस्तै जगदम्ब श्री पुरस्कार २०७५ वैरागि कैँला ले हात पारेका छन् ।
ü १६ औ स्पोट्स अवार्ड २०१९ मा उत्कृष्ट पुरुष खेलाडी युकेश गुरुङ (प्याराग्लाईटीङ) र महिला तर्फ सवित्र भण्डरी (फुटबल) ले हात पारे ।
ü नेपाली फुटवल टिमको लोगो डिजाईनर सन्दिप तिवारी हुन । फूटबल टोलिको नयाँ गीत, लोगो र जर्सी २०७५ फागुन २० गते भएको थियो ।
ü ईन्टिग्रिटी आईडल २०१९ काजीमान राईलाई प्रदान गरिएको छ । २०१८ रामबहादुर कुरुबाङग लाई दिईएको थियो ।
ü बैंक अफ द ईयर २०१९ मेघा बैंक भएको छ ।
ü BBC Under 100 शक्तिशाली महिलामा नेपालबाट पोषण सुधार अभियन्त बोनिता शार्मा पर्न सफल भएकी छिन ।
ü आ.ब. ०७६/०७७ को कुल बजेट १५ खर्ब ३२ अर्व ९६ करोड ७१ रहेको छ । जसमध्य चालु ९.५७ खर्व र पूँजिगत ४.८५ अर्ब रहेको छ ।
ü बिश्वकै २०१० देखि २०१९ दशककै प्रेरणादायी ब्यक्तित्व पुष्पा बस्नेत बनेकी छिन । यो विवरण गोलकास्त डटकमले निकाल्ने गर्दछ ।
0 comments:
Post a Comment