Thursday, February 27, 2020

5:31 PM

लो सेवा: समसामयिक २०७६/७७ - 1
१३ औ साग Game २०१९
Ø २०७६ मंसिर ५ देखि १० सम्म अर्थात २०१९ डिसेम्बर १ देखि १० ।
Ø लोगो निर्माता भोलानाथ पैड्याल र मस्कल कृष्णसार २०७६ बैशाख ३० मा सर्वाजनिक भएको
Ø ओलम्पिक प्रज्वलन तेक्वण्डो खेलाडी दिपक बिष्टले गरेका
Ø जम्म खेल संख्य २७ मध्य २६ वटा खेलाईएको
Ø काठमाण्डौमा १८, पोखरामा ७ र जनकपूरमा १ (कुस्ति) खेल भएको§
Ø नखेलेको खेल- प्याराग्लाईटीङ
Ø सहभागी देश- ७ वटा
Ø सार्क को- अफगनिस्तान सहभागी नभएको
Ø सबैभन्दा बढी खेलाडी समावेश  - नेपालले ५९६ जना
Ø नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ वटा पदक जितेर दोस्रो स्थान ।
Ø श्रीलंकाले ४९+४३+१२८  कुल २५१ पदक जितेर तेस्रो स्थान हासिल गरेको ।
Ø बढी स्वर्ण पदक जित्ने ५ देशहरु- भारत, नेपाल, श्रीलंका, पाकिस्तान र बंगलादेशले ।
Ø त्यस्तै मल्दिभ्सले १ स्वर्ण सहिन ५ वटा  
Ø भुटानले ० स्वर्ण सहित २० पदक मात्रा जितेका ।
Ø भारत १७४+९३+४५ कुल ३१२ पदक सहित पहिलो स्थानमा ।
Ø नेपालले १३ वटा खेलमा स्वर्ण जितेको
Ø १४ औ साग पाकिस्तानमा हुने
Ø नेपालको तर्फबाट पहिलो स्वर्ण पदक दिलाउने करातेका चन्चला दानुवार
Ø नेपालमा हलसम्म पहिलो, अठौ र तेर्हौ क्रमस १९८४, १९९९ र २०१९ मा सम्पन्न भएको छ
Ø गौरिका सिंहले सर्वधिक ४ स्वर्ण, २ राजत र ३ काश्य गरी ९ वटा जितेकी
Ø सुटिङ बाहेक सबै खेलमा नेपालले पदक जितेको
Ø अन्तिम खेल फूटवल नेपालले भुटानलाई लाई १ को बिरुद्ध २ गोलले पराजित गरी स्वर्ण जितेका

अठौँ राष्ट्रिय खेलकुद २०७६
Ø स्थान: प्रदेश नं. ५ को नेपालगंजमा ०७६ बैशाख ५ देखि ११ सम्म ।
Ø मस्कट: हात्तिको छावा ।
Ø सहाभागी : ११ टिम  
Ø ३५ खेल खेलाईएको ।
Ø सर्वधिक १३ स्वर्ण गौरिका सिंहले जितेकी ।
Ø नवौं राष्ट्रिय खेलकुद २०७८ मा गण्डकी प्रदेशमा हुने ।

0 comments:

Post a Comment