नेपाल संबन्धि बिशेष जानकारी
१. नेपाल सर्वप्रथम
कुन अन्तर्राष्ट्रिय सँस्थाको सदस्य भएको थियो??
- ECAFE
- ECAFE
२.WTO सदस्यता प्राप्त
गर्ने नेपाल कतिऔं राष्ट्र हो??
- १९४७
३. नेपालको परराष्ट्र नीति कुन सिद्धान्तमा आधारित छ??
- असंलग्नाताको सिद्धान्तमा
४. नेपालमा आउने पहिलो बेलायती राजदूत को हुन?
- क्याप्टेन नक्स
५. एसियन राष्ट्रहरु मध्ये सर्वप्रथम नेपाल सँग दैत्य सम्बन्ध कायम गर्ने राष्ट्र कुन हो??
- मलेसिया
६. नेपाल र पाकिस्तान बिच कहिले दैत्य सम्बन्ध कायम भएको थियो??
- २० मार्च १९६०

७. श्री लङ्का र
नेपाल बिच कहिले दैत्य सम्बन्ध कायम भएको थियो??
- १ जुलाई १९५७
८. नेपाल र भुटान बिच कहिले कुटनीतिक सम्बन्ध कायम भएको थियो??
- ३जुन १९८३
९. नेपाल र माल्दिभ्स बिच कहिले कुटनीतिक सम्बन्ध कायम भएको थियो??
- १ अगस्ट १९८०
१०. नेपालको पहिलो महिला राजदूत को हुन?
- विदेश्वरि शाह
११. पञ्चशीलको सिद्धान्त कहिले अनुमोदन भएको थियो?
- सन १९५५ ( बाङडुङको भेलामा)
१२. लामो समयको विवादपश्चात मेसिन रिडेबल पासपोर्ट एमआरपी छपाई सम्बन्धि सम्झौता कुन कम्पनी - सँग गरिएको हो??
फ्रान्सेली कम्पनी ओवरथर
१३. सरकारले ओपरथरसँग कहिले छपाई सम्बन्धि सम्झौता गर्यो??
- वि:स २०६७ भाद्र ११
१४. नेपालले भारतसँग कहिले बिप्पा सम्झौता गर्यो??

- वि:स २०६८ कार्तिक ४
१५. नेपाल र भारत बिच दोहोरो कर अन्त्य सम्बन्धि सम्झौता कहिले भयो??
- वि:स २०६८ मंसिर ११
१६. नेपाल र भारत बिच ऊर्जा व्यापार सम्बन्धि PTA सम्झौतामा हस्ताक्षर कहिले सम्पन्न भयो??
- वि:स २०७१ कार्तिक ४
१७. माथिल्लो कर्णाली पि डि एफ मा कहिले हस्ताक्षर भयो??
- वि:स २०७१ असोज ३( २०१४ सेप्टेम्बर २१)
१८. नेपाल र चीन बिच कहिले पारवाहन सम्बन्ध कायम भएको थियो??
- सन २०१६ मार्च २१
१९. नेपालले निकट छिमेकी मुलुक भारत र चीन बिच कस्तो सम्बन्ध अबलम्बन गरेको छ??
- समसामिप्यताको निति
२०. २००७ सालअघि नेपालको कति राष्ट्रसँग कुटनीतिक सम्बन्ध कायम भएको थियो??
- ४
२१. नेपाल र उज्वेकिस्तान बिच औपचारिक रूपमा कुटनीतिक सम्बन्ध कहिले कायम भएको थियो??
- सन २०१८ जनवरी २६
२. नेपाल संग दैत्य सम्बन्ध कायम गर्ने चौथो देश कुन हो??
- फ्रान्स
२३. नेपालसग दैत्य सम्बन्ध कायम गर्ने पहिलो ढछिण अमेरिकी राष्ट्र कुन हो??
- अर्जेन्टिना

२४. नेपालसँग दैत्य
सम्बन्ध कायम गर्ने दछिणि अफ्रिकी मुलुक कुन हो??
- इजिप्ट
- इजिप्ट
0 comments:
Post a Comment