समसामयिक सामान्यज्ञान
१ . १८औं सार्क सम्मेलनले ३६ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ l
२ . १९ औँ सार्क शिखर सम्मेलन ठीक २ वर्षपछि पाकिस्तानको इस्लामाबादमा हुने निर्णय गरिएको छ ।
४ . वि.सं २०७१ मंसिर १० र ११ मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनको नारा “शान्ति र संवृद्धिका लागि गहन सम्मेलन” रहेको छ l
५ . १९ औं सार्क सम्मेलनमा ९ वटा देश/संस्थाले परिवेक्षण गर्ने अनुमति पाएका थिए ।
६ . भर्खरै सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियानको नारा “घर शान्ति नै विश्व शान्तिको आधार महिला हिंसा विरूद्ध गरौ सवन्सयता” राखिएको छ l
७ . मृत मानिसको मुटु बिरामी व्यक्तिमा प्रत्यारोपण गर्न सफल अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक डा. कुमुद धिताल हुन् l
८ . विश्वमा हालसम्म सबैभन्दा बढी पटक विवाह गरी विश्व किर्तिमान राख्ने महिला लिन्डा बोल्फ हुन्, भने उनले २४ पटक विवाह गरेर विश्व रेर्कड छ l
९ . राष्ट्रिय ट्रमा सेन्टर भारतको सहयोगमा निर्माण भएको हो l

१० . नेपालमा पहिलो पटक पूर्वधार सम्मेलन:
- कहिले ➤ २०७१ कार्तिक २५ र २६ गते ।
- उद्देश्य ➤ नेपालको पूर्वाधार विकासमा लगानी आकर्षित गर्ने
- आयोजक ➤ नेपाल उद्योग परिसंघ (सीएनआई)
- सम्मेलनको उद्घघाटन ➤ प्रधानमन्त्री सुशिल कोइरालाले
- नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ, बहुपक्षीय अन्तर्राष्ट्रिय निकाय र नेपालको विकासका साझेदारको सहयोगमा सम्पन्न भएको थियो ।

११ .साक्षीलाई भत्ता पाउनेः
➤ सर्वोच्च अदालतले फौजदारी मुद्दाका साक्षीलाई उचित भत्ताको प्रवन्ध गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
➤ पीडित पक्षका साक्षीहरुले पाउने गरी व्यवस्था गर्न परमादेश जारी गरेको हो ।
➤ २०७१ कार्तिक ३० मा फैसला भएको छ ।

१२ . आत्महत्या गर्ने मुलुकको सूचीमा नेपाल आठौं:
‘ भारत आत्महत्याको राजधानी, ‘सुसाइड’ गर्नेमा पुरुष बढी ‘
➤ विश्वमा सबैभन्दा धेरै आत्महत्या हुने मुलुक गुएना हो
➤ उत्तर कोरिया छ ।
➤ तेस्रोमा दक्षिण कोरिया
➤ श्रीलंका चौथो र
➤ पाँचौ स्थानमा लिथुआनिया
➤ त्यस्तै छैटौँ स्थानमा सुरिनेम
➤ सातौँ स्थानमा मोजाम्बिक
➤ नेपाल र तान्जानिया दुबै संयुक्त रुपमा बढी आत्महत्या हुने मुलुकको सूचिमा आठौँ स्थानमा रहेको प्रतिवेदनमा देखाइएको छ ।
➤ बढी आत्महत्या गर्ने दसौँ स्थानमा बुरुण्डी रहेको छ ।

१३ . सेज (SEZ) संचालनमा:
कहिले बाट संचालनमा ➤ २०७१ मंसिर २ मंगलबार गते देखि
उदघाटन कसले गर्यो ➤ उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले
कति फैलिएको छ ➤५२ विगाहा क्षेत्रफलमा
कहिले सुरु गरिएको थियो ➤ १४ वर्ष अघि

१४ .बढी बाँच्ने मानवः
- को हुन् :महश्त मुरासी
- कुन देशका : भारत
- कहिले जन्मे :६ जनवरी १८३५
➤ हाल उनी १७९ वर्षका भै सके र पनि जिवित छन् ।

१५ . रोहित शर्माले रचे कीर्तिमान:
➤ भारतीय क्रिकेटर रोहित शर्माले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको एकै इनिङमा सर्वाधिक रन जोड्ने व्याट्सम्यानको कीर्तिमान रचेका छन् ।
➤ भारत भ्रमणमा रहेको श्रीलंकाविरुद्धको चौथो एक दिवसीय क्रिकेटमा शर्माले सर्वाधिक २ सय ६४ रन बनाउँदै कीर्तिमान रचेका हुन् ।
➤ उनले यसअघि भारतकै क्रिकेट हस्ती वीरेन्द्र सेहवागको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

१६ . अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनः
कहाँ : २०७१ कार्तिक २९ शनिबार भैरहवामा
➤ तीस देशका चार सय बौद्धभिक्षुको जमघट हुने आयोजकले बताएको छ ।
➤ कार्तिक २९ देखि मंशिर २ सम्म, ९४ वटा कार्यपत्र प्रस्तुत हुने
-कार्तिक २९ देखि मंशिर २ सम्म, ९४ वटा कार्यपत्र प्रस्तुत हुने
-उदघाटन रास्ट्रपति रामवरण यादव बाट

१७ . सुनितालाई C १० अवार्डः
– कहिले प्राप्त गरिन ➤ २०७१ कार्तिक १७ गते सोमबार
– कहाँ ➤ स्वीडेनमा
– पुरस्कारको राशि कति छ ➤१० हजार अमेरिकी डलर पुरस्कार
– कस्तो प्रकारको पुरस्कार हो ➤ मानव बेचबिखन र बालबालिकाको व्यवसायिक यौन शोषण विरुद्ध उल्लेखनीय काम गरे बापत दिईने ।
-कसले प्रदान गर्छ ➤सोफी स्टेनबेक फ्यामिली फाउन्डेशन, वर्ल्ड चाइल्डहुड फाउन्डेसन र रिच फर चेन्ज नामक तीन संस्थाले
➤नेपालबाट यो अवार्ड पाउने सुनिता पहिलो हुन् ।

१८ . नेपाल राष्ट्र बैँकले प्रकाशन गरेका नोटमा जनावरको चिन्हः
रु. १ – हरिण/मृग
रु. २ – चितवा
रु. ५ – चौरीगाई / भाले याक र पोथी नाक
रु. १० – कृष्णसार
रु. २० – जरायो
रु. २५ – गाई
रु. ५० – जङ्गली भेडा (नाउर) र डाँफे मुनाल
रु. १०० – गैँडा
रु. २५० – गाई
रु. ५०० – युगल पाटे बाघ
रु. १००० – दाह्राभएको हात्ती (भाले हात्ती)
नोटः रु. २५ दरका र रु. २५० दरका नोटहरु एकपटक प्रकाशनमा ल्याइपछि पुनः प्रकाशनमा ल्याइएन भने रु. १ र रु. २ दरका नोटहरुको वाष्तविक मुल्य भन्दा प्रकाशन लागत बढि भएकाले यी नोटहरु प्रकाशन नगरी यसको सट्टा सिक्का प्रकाशनमा ल्याउने गरिएको छ ।

0 comments:
Post a Comment