Tuesday, February 25, 2020

3:19 PM

अती महत्त्वपूर्ण ९९  प्रस्नोत्तर
१.       माथिल्लो सगरमाथा भन्नाले ओखलढुंगा ,सोलुखुम्बु, खोटाङ जिल्लालाई बुझिन्छ ।
२.      विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको बस्ती - डोल्पा जिल्लाको छार्कावोट र तराप गाउँ
३.       चट्याङ मास्टर भनेर कस्लाई चिनिन्छ ?
-
कृष्ण मुरारी गौतम
४.      तुरतुरे ताल कुन जिल्लामा पर्छ ?
-
बागलुङ
५.      हाल नेपालमा कति स्थानीय तह रहेका छन ?
-
७५३
६.      पृथ्वीनारायणले एकीकरण सुरु - वि.सं १८०१ नुवाकोटबाट
७.      उपत्यकाको पुरानो सहर भक्तपुर
८.      बढि हिमताल भएको जिल्ला ताप्लेजुङ
९.      बराबर क्षेत्रफल भएका जिल्लाहरु
वर्दिया - डोटी - २०५५  वर्ग मिटर
रापेछाप - तनहु १५४६ वर्ग मिटर
१०.   ५२ पोखरी ५३ टाकुराको जिल्ला कुन हो रुकुम
११.    तीन तिर नदि सिमाना छुट्याएको जिल्ला - ओखलढुंगा
१२.   विश्वको अग्लो स्थानको झरना - सुलिगड झरना, ३६१३ मि. डोल्पा जिल्ला
१३.   संसारको ठुलो लालिगुरास फुल - इलामको बुधबारेमा फुल्ने गर्दछ ।
१४.   एउटै नामले नेपालका २ क्षेत्रमा बग्ने नदि - राप्ती नदि
१५.   पुरेनवा दरबार कुन जिल्लामा पर्छ ?
-
रौतहट
१६.   लिलिहरुको भुमी भनेर कुन देशलाई चिनिन्छ ?
- क्यानडा
१७.  सबैभन्दा लामो समय गर्वधारण गर्ने जीव कुन हो ?
-
हात्ती
१८.   बर्ष भन्दा दिन लामो हुने ग्रह कुन हो ?
-
शुक्र
१९.   सात कुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
      - रसुवा
२०.   राष्ट्रपति हुन कति बर्षको उमेर पूरा भएको हुनु पर्छ ?
-
४५ बर्ष
२१.   नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री को हुन ?
-
बि. पि कोइराला
२२.   कुनै पनि युद्धमा भाग नलिएको देश कुन हो ?
-
स्विटरल्याण्ड
२३.   फुङ्फुङ झरना कुन जिल्लामा पर्छ ?
-
नुवाकोट
२४.  बिश्वमा सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
-
कछुवा (३०० वर्ष)
२५.  सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ?
-
तामा
२६.  बिश्व सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ?
-
भटमास
२७.  गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अंकित हुने नेपालका एकमात्र राजा को हुन् ?
-
बिश्वको सबभन्दा सानो सिक्का जावाको प्रकाशन गर्ने राजा जयप्रकाश मल्ल
२८.  बिश्वमा सबैभन्दा बढी सुती कपडा ऊत्पादन गर्ने देश कुन हो ?
-
चिन
२९.   बालकको सालनाल काट्ने चलन कसले चलाएका हुन ?
अंशुवर्मा
३०.   नेपाल मा जनगणना कार्य कहिलेदेखी सुरु भएको हो ?
-
वि. सं १९६८
३१.   नेपालमा कती जिल्लामा चुरे जलाधार संरक्षण कार्यक्रम सन्चालन भएको छ?
-
१३ जिल्ला
३२.   बिश्वको सबैभन्दा ठूलो भूपरीवेष्ठित राष्ट्र कुन हो ?
-
काजकिस्तान
३३.   प्रहरी र जेल नभएको देश कुन हो ?
-
आईसल्याण्ड
३४.   बिश्वमा सबैभन्दा बढी गर्मी हुने ठाँऊ कुन हो ?
-
लिबियाको अजिजिया
३५.  बिश्वमा सबैभन्दा बढी जाडो हुने ठाँऊ कुन हो ?
-
रूसको भर्खियाङकस
३६.  लिच्छविकालमा जिल्लालाई के भनिन्थ्यो ?
विषय
३७.  बुलेट महाराज भनेर कसलाई चिनिन्छ ?
त्रैलोक्य विक्रम शाह
३८.   हलो देखी हाइड्रो सम्म कुन बैकको नारा हो ?
-
मेघा बैक
३९.   हक्किका जादुगर भनेर कसलाई चिनिन्छ ?
-
ध्यानचन्द्र सिंह, भारत
४०.   नेपालमा माछा नपाइने एक मात्र जिल्ला कुन हो ?
-
मनाङ
४१.   मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो ?
-
वि.सं. २०५५ मंसिर
४२.  प्रधान न्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधिशहरु कति वर्षको उमेर नपुगेसम्म आफ्नो पदमा बहाल रहन्छन् ?
-
६५ बर्ष
४३.   खल्तिमा लाटोकोसेरो बोकेर हिड्ने बिश्वबिख्यात समाजसेवी को हुन ?
-
फ्लोरेन्स नाइट्रीङ्गेल
४४.  दुइजना राष्टपतिले शासन गर्ने देश कुन हो ?
-
सानमारिनो
४५.  बिश्वमा सबैभन्दा धेरै देशसँग सिमाना जोडिएको राष्ट्र कुन हो ?
-
चिन
४६.  पुर्वका जादुगर भनेर कसलाई चिनिन्छ ?
-
जगदीश चन्द्र बोस
४७.  विश्वकप फुटबलका जन्मदाता भनेर कसलाई चिनिन्छ ?
-
जुलियस रिमेट
४८.  कसले दरवार स्कुल जनताको लागि खुला गराए ?
-
विरशमशेर
४९.  पब्लिक सर्भिस कमिसनलाई लोकसेवा आयोग भनि कहिले नामाकरण गरियो ?
-
वि. सं २०१५ असार १६
५०.  पुरुष भन्दा बढि महिला साक्षर भएको देश कुन हो ?
-
हंगेरी
५१.   पैगम्बर शब्दको अर्थ के हुन्छ ?
-
ईश्वरको दूत
५२.  म्याग्नाकार्टा पछि प्रचलनमा आएको पहिलो रिट कुन थियो ?
-
बन्दी प्रत्यक्षीकरण
५३.  चुरौटी भाषा बोल्ने समुदाय कुन हो ?
-
मुस्लिम
५४.  टेलिफोनका आविष्कारक को हुन् ?
अलेक्जेण्डर ग्राहम बेल
५५.  कमैयाले साहुलाई तिर्ने ऋणलाई के भन्निछ ?
-
सौकी
५६.  भारतका अन्तिम हिन्दु राजा को थिए ?
-
पृथ्वीराज चौहान
५७. भौगोलिक इतिहासमा नयाँ रोजको युगभनेर कुन शताब्दीलाई चिनिन्छ ?
-
१८औं
५८.  कुन महादेशलाई ‘Last Of Lands’ पनि भनेर चिनिन्छ ?
-
अष्ट्रेलिया
५९.  पलेटीकेसंग सम्बन्धित छ?
-
संगित
६०.  मोहन जोड्दा भन्नाले के बुझिन्छ ?
-
लासको थुप्रो
६१.   सबैभन्दा अग्लो जीव कुन हो ?
-
जिराफ
६२.  सर्प नपाइने देश कुन हो ?
-
आइसल्याण्ड
६३.  विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो ?
-
अमेरीका
६४.  प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?
-
भाष्कर मल्ल
६५.  सबै भन्दा सानो उपग्रह कुन हो ?
-
लीडा
६६.  मारियाना ट्रेन्चको गहिराई कति छ ?
-
११,७७६ मि.
६७. टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?
-
वीडल टेष्ट
६८.  टेलिभिजनका आविष्कारक को हुन् ?
जे. यल वेयर्ड
६९.  जंगबहादुर राणा प्रधानमन्त्री हुँदा कती बर्षका थिए ?
-
२९ बर्ष
७०.  नेपालको कुन जिल्लालाई मेडिकल सिटी उपनामले चिनिन्छ ?
-
चितवन
७१.  मोबाइल फोनका आविष्कारक को हुन ?
-
मार्टिन कुपर
७२.  सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक को हुन् ?
निकोलस कोपर्निक
७३.  टेलिस्कोपका आविष्कारक को थिए ?
ग्यालिलियो ग्यालिलि
७४.  पेन्सिलिनका आविष्कारक को थिए ?
लेक्जेण्डर फ्लेमिङ्ग
७५. आफ्ना मतदातालाई नेगेटिभ भोटिङ अधिकार हालसम्म कति राष्ट्रले प्रदान गरेका छन् ?
-
१५ वटा (नेपाल सहित)
७६. नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो?
-
अक्षरांक शिक्षा
७७. दरवार हाइस्कुलको स्थापना कहिले भएको हो ?
-
वि सं १९१० असोज २७
७८.  खड्क निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन् ?
-
विर शमशेर
७९.  संयुक्त राष्ट्र संघको बडापत्र हालसम्म कति पटक संसोधनगरिएको छ ?
-
५ पटक
८०.   जटापोखरी ताल कुन जिल्लामा रहेको छ ?
-
सिन्धुपाल्चोक
८१.   नेपाल नामक टोल बिश्वको कुन देशमा पर्छ ?
-
जापान
८२.  मध्यरातमा सुर्योदय हुने देश कुन हो ?
-
नर्वे
८३.   नायोगा अभिसन्धी नेपालको संसदवाट २०१७ सेप्टेम्वर मा पारित भएको ।
८४.  नेपालको सवैभन्दा अग्लो झरना कालिकोटको कुन झरना हो ?
-
पंचाल (३८१ मिटर)
८५.  सबैभन्दा ठूलो स्थल जिव कुन हो ?
-
हात्ती
८६.  नेपाल र जोर्डनबीच श्रम सम्झौता कहिले भएको थियो ?
-
२०१७ अक्टोवर १८ मा
८७.  हाल स्वस्थ्य विमा कार्यक्रम कति जिल्लामा लागू भएको छ ?
-
२२ जिल्लामा
८८.  नेपाल भ्रमण वर्ष २०२० VISIT NEPAL 2020 अनुसार कति पर्यटन भित्र्याउने लक्ष्य छ ?
-
२० लाख पर्यटक
८९.  नेपाललाई वर्डफ्लु मुक्त घोषणा कहिले गरियो २०७४  जेठ २८
९०.   नेपालको राष्टिय दिवस असोज लाई मनाउने निर्णय कहिले गरियो ?
-
०७३ वैसाख
९१.   वि.सं २०७४ फागुन १२ गते बसेको प्रदेश नं ६ को प्रदेशसभा बैठकले प्रदेश नं ६ लाई के नामाकरण गरेको छ ?
-
कर्णाली प्रदेश
९२.   हाल सवैभन्दा वढी स्थानीय तह भएको जिल्ला सर्लाही हो जहा २० वटा स्थानिय तह छन ।
९३.   साउदी अरवले सन २०१८ देखि फिल्म हल खुल्ला गर्ने निर्णय कहिले गरियो ?
-
२०१७ डिसेम्वर ११
९४.  नेपालको कुन ठाउँमा अन्तराष्ट्रिय स्तरको चलचित्र नगरी निमार्ण गर्न थालिएको छ ?
-
दोलखाको भिमेश्वर
९५.  विश्वका १०० शक्तिशाली महिला को सुचि २०१७ मा पहिलो स्थानमा को रहेको छ ?
-
जर्मन चान्सलर एन्जेला मार्केल
९६.  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट के रहेको छ ?
-
हात्तीको छावा
९७.  स्मार्ट गोरखापत्र-२०१८ को औपचारिक शुभारम्भ कहिले देखि गरियो ?
-
वि.सं २०७४ फागुन २ गते
९८.  स्थानीय सरकार संन्चालन २०७४ राष्ट्रपतीवाट कहिले प्रमाणिकरण भएको हो ?
-
२०७४ असोज २९
९९.   दुरसंचार प्राधिकरणका अनुसार २०७४ मंसिर मसान्तसम्म कुल जनसंख्याको कति प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेका छन?
-
६३.१७%


0 comments:

Post a Comment