Saturday, June 13, 2020

6:17 AM

) राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को हुने व्यवस्था थियो ?  प्रधानमन्त्री
) राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीको कार्यकाल कति बर्षको हुन्छ ?  ६ बर्ष
) निर्वाचन आयोगले बार्षिक प्रतिवेदन को सँग बुझाउने व्यवस्था छ ?  पर्दैन
) अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कति  जना आयुक्त रहने व्यवस्था छ ?  ५ जना
) राष्ट्रिय सुरक्षा परिषद्मा कति जना सदस्यहरु रहने व्यवस्था छ ?   जना
)  प्रधान न्यायधीशको शैक्षिक योग्यता कति रहने व्यवस्था छ ?  कानूनमा स्नातक
) संवैधानिक इजलासमा प्रधान न्यायधिश सहित कति जना न्यायधीश रहने व्यवस्था छ ?  ५ जना
) उच्च अदालतको प्रमुखलाई के भनिन्छ ?   मुख्य ध्यायाधीश
) न्याय परिषद्मा कति जना सदस्य हुने व्यवस्था छ?  ५ जना
१०) प्रदेश प्रमुख हुन कति बर्ष उमेर पुरा भएको हुनु पर्दछ ?  ३५ बर्ष
११) तत्काल कायम रहेको संघीय संविधान संसोधन गर्न कति संख्या चाहिन्छ ?  सदस्यको दुइ तिहाई
१२) कर्मचारीले उपदान पाउन कति सेवा अवधि पुग्नुपर्दछ ?  ५ बर्ष स्थायी
१३) युनेस्कोलाई कुन मन्त्रालयले हेर्ने व्यवस्था छ ?  शिक्षा मन्त्रालय
१४) राजपत्र अनंकीत पदमा नियुक्त हुन कतिबर्ष उमेर पुगेको हुनु पर्दछ ?  १८ बर्ष
१५) सर्वप्रथम प्रमुख जिल्ला अधिकारीको नियुक्ती कहिले गरिएको थियो ?  २०२२ पौष १
१६) सार्वजनिक प्रशासनको जन्मदाता भनेर कसलाई भनिन्छ ?  विड्रो विल्सन
१७)  प्रथम सार्वजनिक प्रशासनको जन्म कुन मुलुकबाट भएको हो?  बेलायत
१८) बर्मा र रसियाको व्यवस्थापिकालाई के भनिन्छ ?  संसद
१९) चीनको व्यवस्थापिकालाई के भनिन्छ ?  राष्ट्रिय जन कंग्रेस
२०) नेपालको व्यवस्थापिकालाई के भनिन्छ ?  संसद
२१) भेनेजुयलाको व्यवस्थापिकालाई के भनिन्छ ?  कंग्रेस
२२) फिलिपिन्सको व्यवस्थापिकालाई के भनिन्छ ?  कंग्रेस
२३) लिखित संविधान भएको एसियाको पहिलाने राष्ट्र कुन हो ?  जापान
२४) नेपालको इतिहासमा आधुनिक प्रशासनिक व्यवस्थाको सुरुवात कहिले भएको मानिन्छ ?   वि.सं. १८२५
२५) नेपालमा पहिलोपल्ट निजामति सेवा ऐन कहिले आएको थियो ?   वि.सं. २०१३
२६)  प्रशासन सुधार आयोग २०३२ कसको अध्यक्षतामा गठन भएको थियो ?  भेष बहादुर थापा
२७)  उच्च स्तरिय प्रशासन सुधार आयोगको गठन कहिले भएको थियो ?  वि.सं. २०४८ असोज १७
२८) सर्वोच्च अदालतका प्रधानान्यायधिश कति बर्ष सम्म पदमा रहन सक्छन् ?  ६५
२९) सर्वोच्च अदालतका प्रधानान्यायधिश हुन कति बर्ष उमेर पूगेको हुनुपर्दछ ?  ४५
३०) म्याद नतोकिएको र निवृत्तिभरण पाउने निजामती सेवाको पदलाई के भनिन्छ ?  स्यायी म्याद
३१) निजामती कर्मचारी कति बर्ष सम्म आफ्नो पदमा रहन सक्दछन् ?  ५८
३२) कुन विदा बस्दा कर्मचारीले तलब पाउँदैनन् ?  असाधारण विदा
३३) नेपालको कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकाय कुन हो ?  सामान्य प्रशासन मन्त्रालय
३४) कानुनको शासनका प्रवर्तक को हुन् ?  एभी डायसी
३५) शिक्षकको अनिवार्य अवकाश हुने उमेर कति हो ?  ६० बर्ष
३६) निजामती सेवामा नियुक्त हुने उमेरको हद पुरुषका लागि ३५ बर्षे हो भने महिलाका लागि कति हो ?  ४० बर्ष
३७) संवैधानिक परिषद्को अध्यक्ष को हुने व्यवस्था छ ?   प्रधानमन्त्री
३८) निर्वाचन क्षेत्र कति बर्षमा पुनरावलोकन गर्ने व्यवस्था छ ?  २० बर्ष
३९) भाषा आयोगका सदस्यको शैक्षिक योग्यता कति हो?  स्नातकोत्तर
४०) संवैधानिक निकायले बार्षिक प्रतिवेदन को समक्ष पेश गर्ने व्यवस्था छ ?   पर्दैन 

0 comments:

Post a Comment