Wednesday, June 17, 2020

9:35 AM

) ग्रिसको प्राचिन सभ्यतालाई के नामले चिनिन्छ ?  युनानी सभ्यता
)  विश्वको सबैभन्दाप्राचीन धर्मको रुपमाकुन धर्मलाई लिइन्छ ?  सनातन (हिन्दु ) धर्म
) इस्लाम धर्मको उदयकुनयुगमाभएको मानिन्छ ?  मध्ययुगमा
) अंकगणित र ज्यामितिकुन सभ्यताबाट विकसितभएको थियो ?  युनानी सभ्यता
) एमोराइटसले विकास गरेको सभ्यताकुनहो ?  बेबिलोनियन सभ्यता
) पत्थरका मुद्राको विकास कुन सभ्यताबाट चलेको हो ?  मेसोपोटामियाको सभ्यता
) मध्ययुगलाई अर्को कुननामले चिनिन्छ ?  सामन्तीयुग
) पिरामिडहरुको विकास कुन सभ्यताबाट भएको हो ?  मिश्रको सभ्यता
) प्राचिनसिन्धु घाँटीका बासिन्दाहरुको पेशा के थियो ?  पशुपालन
१०) बेलायतमा रहेको विश्वमानवअधिकारको प्रथम दस्तावेज भनेर केलाई बुझिन्छ ?   म्याग्नाकार्टा
११) धार्मिक अन्धविश्वास र रुढीवादी परम्परा विरुद्ध युरोपमाआएको जागरणलाई के भनिन्छ ?  पुनजागरण
१२) पुनर्जागरणका अग्रणी भनेर कसलाई चिनिन्छ ? दाँते
१३)  विश्वमाऔद्योगिकक्रान्तिको सुरुवात कहाँबाट भएको हो ?  बेलायत
१४) औद्योगिकक्रान्तिकहिले भएको थियो ?  सन् १७६० देखि १८४० सम
१५) निरंकुश राजतन्त्रको विरुद्ध फ्रान्सको राज्यक्रान्तिकहिले शुरु भएको थियो ?  सन् १७८९ जुलाई १४
१६) अमेरिका पत्तालगाउने व्यक्ति को थिए ?   क्रिष्टोफर कोलम्बस
१७) भारतमा बेलायतीशासन विरुद्ध भारतीयजनताले गरेको स्वतन्त्राको आन्दोलनलाई के भनिन्छ ?  भारत स्वतन्त्रता संग्राम
१८)  प्रथम विश्वयुद्ध कहिले सुरु भएकाथियो ?  २८ जुलाई १९१४
१९)  प्रथम विश्व युद्धमा प्रत्यक्ष भागलिने देश कति थिए ?  ३२
२०)  प्रथमविश्व युद्धको अन्त्यकहिले भएको थियो ?  ११ नोभेम्बर १९१८ सम्म
२१) दोस्रो विश्व युद्धको सुरुवातकहिले भएको थियो ?  १ सेप्टेम्बर १९३९
२२) दोस्रो विश्व युद्धमा कतिमानिसको मृत्यु भएको थियो ?  २ करोड २० लाख
२३) दोस्रो विश्व युद्धको अन्त्यकहिले भएको थियो ?  २ सेप्टेम्बर १९४५
२४) विगतका ज्ञान, अध्ययन, व्याख्या, विश्लेषण गर्ने शास्त्रलाई के भनिन्छ ?  ईतिहास
२५) मुख्यतप्राचीनकालिन सभ्यताको विकास कहाँभएको पाइन्छ ?  नदीको किनारमा
२६) समग्र विश्व ईतिहासलाई कति भागमा विभाजन गर्ने प्रचलन छ?
२७)  विश्वको सबैभन्दा पुरानो सभ्यताको रुपमाकुन सभ्यतालाई लिईन्छ ?  मिश्रको सभ्यता
२८)  मिश्रको सभ्यताकुननदीको किनारमा विकसितभएको थियो? नाइलनदी
२९) वार्षिक पात्रो निकाल्ने प्रचलनकुन सभ्यताबाट सुरुवातभएको थियो ?  रोम सभ्यता
३०) रोम सभ्यताकुननदीको किनारमा विकसितभएको थियो ?  टाइबर नदी
३१) मेसोपोटामियाको सभ्यताकुननदीको किनारमा विकसितभएको थियो ?  टिग्रिस र युक्रेटस
३२) ईतिहासकापिताभनेर कसलाई चिनिन्छ ?  हेरोडोटसलाई
३३) सिन्धु घाँटकिो सभ्यता कुन नदीको किनारमा भएको हो ?  सिन्धु र राभि
३४) दाँयाबाट बायाँ लेख्ने लिपीको विकास कुन सभ्यताबाट भएको हो ?  मेसोपोटामियाको सभ्यता
३५) ग्रिसको प्राचिन सभ्यतालाई के नामले चिनिन्छ ?  युनानी सभ्यता

0 comments:

Post a Comment