Monday, June 1, 2020

6:27 AM
१) नेपालको पहिलो साप्ताहिक पत्रिका कुन हो ?   गोरखापत्र
२) गोरखापत्र कहिले देखि दैनिक रुपमा प्रकाशित हुन  थाल्यो ?   वि.स. २०१७ फाल्गुन ७
३) गोरखापत्र कहिले देखि रंगीन रुपमा छापिन थाल्यो ?   वि.स. २०५९ असार १
४) रेडियो नेपालको स्थापना कहिले भएको हो ?   वि.स. २००७ चैत्र २०
५) नेपालमा प्रिपेड मोबाइल फोन सेवा कहिले देखि सुरु  भएको थियो ?   वि.स. २०६०
६) गोरखापत्र कहिले देखि बहभाषामा प्रकाशित हुन थालेको हो ?   वि.स. २०६४ असोज १
७) नेपालको पहिलो साप्ताहिक पत्रिका कुन हो ?   गोरखापत्र
८) गोरखापत्र कहिले देखि दैनिक रुपमा प्रकाशित हुन थाल्यो ?   वि.स. २०१७  फाल्गुन ७
९) गोरखापत्र कहिले देखि रंगीन रुपमा छापिन थाल्यो ?  वि.स. २०५९ असार १
१०) रेडियो नेपालको स्थापना कहिले भएको हो ?   वि.स. २००७ चैत्र २०
११) नेपालमा प्रिपेड मोबाइल फोन सेवा कहिले देखि सुरु भएको थियो ?   वि.स. २०६०
१२) गोरखापत्र कहिले देखि बहुभाषामा प्रकाशित हुन थाल्यो ? वि.स. २०६४ असोज 
१३) रेडियो नेपालबाट हाल कति भाषामा समाचार प्रसारण हुन्छन् ?  २०
१४) नेपालको पहिलो मासिक पत्रिका कुन हो ?   सुधासागर
१५) निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो पत्रिका कुन हो ?   जागरण साप्ताहिक
१६) कोइली देवीको वास्तविक नाम के हो ?   पानतारा श्रेत्री
१७) मोहन आकाशवाणी सेवा कहिले देखि सुरु भएकाने थियो ?   वि.सं. २००५
१८) नेपालमा हाल कतिओटा टेलिफोन सेवा प्रदायक कम्पनीहरुले सेवा प्रदान गरिरहेका छन् ?   
१९) दुर संचार विभागको स्थापना कहिले भएको थियो ?   वि.स. २०१६
२०) दूर संचार संस्थानको स्थापना कहिले भएको थियो ?   वि.स. २०३२
२१) नेपालमा मोबाइल सेवा कहिले देखि सुरु भएको हो ?   वि.स. २०५६
२२) नेपाल राजपत्रको सुरुवात कहिले देखि भएको हो ?   वि.स. २००८ श्रावण २२
२३) नेपाल राजपत्रमा कति भाग छन् ?  
२४) नेपाल टेलिकमले  ७५ जिल्लामा मोबाइल सेवा कहिले देखि विस्तार गर्यो ?   वि स २०६५ असार १६
२५) नेपाल टेलिकमको स्थापना कहिले भयो ?   वि.स. २०६० माघ २२
२६) पन्ध्रौं योजनाको अन्त्य सम्ममा कुल जनसङ्ख्यामा इन्टरनेट प्रयोगकर्ताहरुको अशं कति प्रतिशत पुर्याउने अपेक्षा राखिएको छ ?   ८० प्रतिशत
२७) नेपालको पहिलो हुलाक टिकटको मुल्य कति थियो ?   २ पैसा
२८)  विश्व हुलाक दिवस कहिले पर्दछ ?   अक्टोबर ९
२९) नेपालमा छापाखानाको सुरुवात कहिले देखि भएको थियो ?   वि.स. १९०८
३०) नेपाल फिलाटेनिक ब्युरोको स्थापना कहिले भयो ?   वि.स. २०१७
३१) नेपालमा हुलाक सेवाको सञ्चालन कहिले देखि भएको थियो ?   वि.स. १८७५
३२) नेपाल टेलिभिजनको स्थापना कहिले देखि भएको हो ?   वि.स. २०४१ माघ १७
३३) नेपालमा एफ.एम रेडियोको सेवा कहिलेबाट सुरु भएको थियो ?   वि.स. २०५२
३४) रेडियो नेपालको स्थापनाकालको नाम के थियो ?    नेपाल प्रजातन्त्र रेडियो
३५) गोरखापत्रको पहिलो प्रकाशन कहिले भएको थियो ?    वि.स. १९५८ वैशाख २४
३६) नेपालको हुलाक सङ्ग्रहालय कहिले स्थापना भएको थियो ?   वि.सं. २०६१
३७) नेपालमा सबभन्दा पहिले निर्माण भएको सिनेमा हल कुन हो ?   मदन जनसेवा सिनेमा हल
३८) रेडियो नेपालका पहिलो समाचार वाचक को थिए ?   तारिणी प्रसाद कोइराला
३९) द राइजिङ नेपाल पत्रिकाको प्रकाशन कहिले बाट भएको हो ?   वि.स. २०२२ पौष १
४०) सामान्यतया व्यापारलाई कति भागमा विभाजन गर्ने प्रचलन छ ?   
४१) हाल नेपालमा कुन वाणिज्य नीति लागु भएको छ ?   वाणिज्य नीति २०७२
४२) कुनै विदेशी मुलुकबाट मालसामान नेपाल भित्र्याउनुलाई के भनिन्छ ?  पैठारी
४३) नेपालमा कुन उमेर समुहका पर्यटकहरु धेरै आउने गर्दछन् ?   ३१ देखि ४५
४४) नेपालबाट कुनै विदेशी मुलुकमा सामान पठाउनुलाई के भनिन्छ ?   निकासी
४५) नेपालले सर्वप्रथम कुन देश सँग बीप्पा सम्झौता गरेको थियो ?   फ्रान्स
४६) नेपालबाट कुन देशमा सबैभन्दा बढी सामान निकासी हुन्छ ?   भारत
४७) नेपालमा कुन देशबाट सबैभन्दा बढी सामान पैठारी हुन्छ ?   भारत
४८) मध्यकालिन नेपालको प्रमुख अन्तराष्ट्रियउ बजार कुन थियो ?   तिब्बत र चिन
४९) निर्यातको तुलनामा आयात अधिक भएको व्यापारलाई के भनिन्छ ?   व्यापार घाटा
५०) आयात भन्दा निर्यात बढी भएको व्यापारलाई के भनिन्छ ?   व्यापार वचत
५१) नेपालले कति ओटा राष्ट्रसँग बीप्पा सम्झौता गरेको छ ?   
५२) नेपासँग दोहोरो कर मुक्ति सम्झौता भएका राष्ट्रहरु कतिओटा छन् ?   ११
५३) नेपालसँग दोहोरो कर मुक्ति सम्झौता भएको पहिलो राष्ट्र कुन हो ?   भारत
५४) नेपालले विश्व व्यापार संगठनको सदस्यता कहिले प्राप्त गरेको थियो ?   २३ अप्रिल २००४
५५) नेपाल विश्व व्यापारसंगठनको सदस्यता प्राप्त गर्ने कति औं राष्ट्र हो ?   १४७ औं
५६) ग्याटा कहिले देखि डब्लु.टी.ओ. मा रुपान्तरण भयो ?   १ जनवरी १९९५
५७)  विश्वका सबैभन्दा बढी पर्यटकहरु पुग्ने हाल सम्मकै प्रसिद्ध मुलुक कुन हो?   फ्रान्स
५८) नेपालमा सबैभन्दा धेरै पर्यटक कुन महिनामा आउने गर्दछन् ?   अक्टोबर
५९) नेपाल पर्यटन बोर्डको स्थापना कहिले भयो ?   वि.सं. २०५५ पौष १६
६०) नेपालमा हाल प्रचलित पर्यटन निति कहिले लागु गरियो ?   वि.सं. २०६५
६१)  विश्व पर्यटन दिवस कुन दिन मनाइन्छ ?   सेप्टेम्बर २७
६२) नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थल कहाँ निर्माण गरिने भएको छ ?   लुम्विनी
६३) नेपालमा सर्वप्रथम पर्यटन गुरुयोजना कहिले तयार गरिएको हो ?   सन् १९७२
६४) सन् २०१२ लाई नेपालमा कुन बर्षको रुपमा मनाइयो ?   लुम्विनी भ्रमण बर्ष
६५) पर्यटन बर्ष २०११ को नारा के थियो ?   पर्यटनका लागि सँगसगैं
६६) नेपालमा औपचारिक रुपमा होमस्टेको व्यवस्था कहिले देखि सुरुवात भयो ?   वि.सं. २०६७ भाद्र १
६७) नेपालको सबैभन्दा बढी पर्यटकले भ्रमण गरेको प्राकृतिक सम्पदा कुन हो ?   चितवन राष्ट्रिय निकुञ्ज
६८) नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्थापना कहिले भयो ?  वि.सं. २०२९
६९) सी एनएनले सन् २०११ को लागि विश्व यात्राको सुचिमा न.१ मा राखिएको नेपालको क्षेत्र कुन हो ?  सगरमाथा
७०) सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले कहिले सगरमाथा आरोहण गरेका थिए ?  सन् १९५३ मे २९
७१) सानो राष्ट्रकै नमुना गाउँ भनेर चिनिने नेपालको गाउँ कुन हो ?  लमजुङको घले गाउँ
७२)  विश्वकै सबैभन्दा लामो पदमार्गको रुपमा चिनिने  पदमार्ग कुन हो ?  गेट हिमालय ट्रेल ४५ किलोमिटर
७३) पन्ध्रौं योजनाको अन्त्य सम्ममा विदेशी पर्यटक आगमन संख्या कति पुग्ने अपेक्षा गरिएको छ ?  ३५ लाख
७४) नेपालको पर्यटन विकासको प्रमुख आधार के हो ?  प्राकृतिक सम्पदा
७५) नेपालमा पर्यटन मन्त्रालयको स्थापना कहिले भएको थियो ?   वि.सं. २०३३ फाल्गुन
७६) नेपालको इतिहासमा पहिलो पर्यटकको रुपमा कसलाई मानिन्छ ?  भारतका सम्राट असोक
७७) नेपालमा सबैभन्दा धेरै पर्यटक कुन देशबाट आउछन् ?   भारत
७८) नेपालमा आधुनिक पर्यटनको सुरुवात कहिले देखि भएको मानिन्छ ?   वि.सं. २०१०
७९) पर्यटन परिषद्को अध्यक्ष को हुने व्यवस्था छ ?   प्रधानमन्त्री
८०) नेपालमा पर्यटक मुख्यगरि कुन उद्देश्यले आउदछन् ?   मनोरञ्जन
८१) धेरै पर्यटकहरु प्दयात्रा गर्ने नेपालको कुन क्षेत्र हो ?   अन्नपूर्ण क्षेत्र
८२) पहिलो VISIT NEPAL कहिले भएको थियो ?  सन् १९९८
८३) NEPAL TOURISM YEAR कहिले मनाईएको थियो ?  सन् २०११
८४) VISIT NEPAL 2020 केले गरेर स्थगित भएको हो ?  COVID -19 (Corona Virus)
८५) VISIT NEPAL 2020 को कति पर्यटक भित्राउने लक्ष्य थियो ?  २० लख 

0 comments:

Post a Comment