Tuesday, June 9, 2020

7:12 AM

 

भानुभक्त आचार्य: - बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला
मोतीराम भट्ट: - पञ्चक प्रपञ्च, पिकदूत, गजेन्द्रमोक्ष, गुफाष्टक,कनक सुन्दरी, प्रियदर्शिका
शम्भुप्रसाद ढुङ्गेल(आशुकवि): - शकुन्तला, वीरसिक्का
लेखनाथ पौड्याल(कवि शिरोमणि): - ऋतु विचार, बुद्धिविनोद, तरूण तपसी, गंगागौरी, लक्ष्मीपूजा, गौरी गौरव
जयपृथ्वीबहादुर सिंह: - अक्षरमाला, भूगोल विद्या, पदार्थतत्व, शिक्षा दर्पण, व्यवहारमाला, तत्व प्रसंशा
पहलमानसिंह स्वाँर: - अटल बहादुर, एकलाख रूपैयाँको चोरी
सूर्यविक्रम ज्ञवाली-द्रव्य शाह, रामशाह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, नेपाली संक्षिप्त शब्दकोश
गुरूप्रसाद मैनाली- नासो
बालकृष्ण समशेर राणा-मुटुको व्यथा, प्रल्हाद, मुकुन्द इन्दिरा, अन्धवेग, भक्तभानुभक्त, , प्रेम पिण्ड,अमरसिंह, माटोको ममता, भिमसेनको अन्त्य, मोतिराम, ऊ मरेको छैन, नियमित आकस्मिकता
लक्ष्मीप्रसाद देवकोटा: - पहाडी पुकार, सुनको विहान, छहरा, पुतली, मृत्युशैयाबाट, आकाश बोल्छ, मैना, रावण जटायु युद्ध, शाकुन्तल, सुलोचना, महाराणा प्रताप, पृथ्वीराज चौहान, मुनामदन, चम्पा, लक्ष्मी कथा सङ्ग्रह, लक्ष्मी निबन्ध सङ्ग्रह
भिमनिधि तिवारी: - सहनशीला सुशिला, पुतली, चौतारा, लक्ष्मीनारायण, माटोको माया, कविता कुन्ज, विस्फोट
भवानी दास गुप्ता(भवानी भिक्षु): - गुनकेशरी, मैया साहेव, आवर्त, छायाँ, प्रकाश, आगत
चन्द्रप्रसाद प्रधान(हृदयचन्द्रसिं प्रधान): - भूस्वर्ग, जुँगा, अफसोस, गंगालालको चिता, स्वास्नीमान्छे, एकचिहान
सिद्धिचरण श्रेष्ठ: - कोपिला, मेरो प्रतिविम्ब, कुहिरो र घाम, उर्वसी, आँसु, भिमसेन थापा
गोपालप्रसाद रिमाल: - आमाको सपना, मसान, यो प्रेम
डायमन शमशेर राणा: - वसन्ती, सेतो बाघ, सत्प्रयास, अनिता
माधवप्रसाद घिमिरे: - नवमञ्जरी, घामपानी, किन्नर किन्नरी, बाला लहरी, गौरी, राजेश्वरी, पापिनी आमा, राष्ट्र निर्माता,शकुन्तला, मालतिमंगले, आफ्नै बाँसुरी आफ्नै गीत
गोविन्दबहादुर मल्ल(गोठाले): - कथैकथा, प्रेम र मृत्यु, लक्ष्मी पूजा, भुसको आगो, च्यातिएको पर्दा, भोको घर
शिवकुमार राई -  फ्रान्टियर, खहरे, डाँक बंगला, डाँफेचरी
गोविन्दप्रसाद प्रधान(कृष्णचद्रसिंह प्रधान): - भञ्ज्याङ निरै, शालिक, आगतमा पाइला टेकेर
इन्द्रबहादुर राई: - विपना कतिपय, कथास्था, आज रमिता छ
कमलमणि दीक्षित: -यस्तो पनि, कालो अक्षर, कागतीको सिरप, बुकी सुन, सग्लो अक्षर
भूपेन्द्रमान शेरचन(भूपि शेरचन): - घुम्ने मेचमाथि अन्धो मान्छे, परिवर्तन, मैनबत्तीको शिख
भैरव अर्याल: - जयभुँडी, काउकुती, गलबन्दी, दश औतार
वानिरा गिरी: - एउटा जिउँदो जंगबहादुर, कारागार, निबन्ध
विष्णुकुमारी वाइवा(पारिजात): - शीरिषको फूल, मैले नजन्माएको छोरो, पर्खाल भित्र र बाहिर, महत्ताहीन, वैशको मान्छे, अन्तर्मुखी, आकांक्षा
केदारमान सिंह(व्यथित): - संगम, प्रणव, आवाज, त्रिवेणी, मेरो सपनामा हाम्रो देश र हामी
विश्वेश्वरप्रसाद कोइराला- सुम्निमा, दोषी चस्मा, मोदी आइन, हिटलर र यहुदी, बाबु छोरा र आमा, आफ्नो कथा
गणेशबहादुर थुलुङ(गणेश रसिक): - क्षितिजलाई छुन खोज्दा, जब सिस्नुहरू टेक्दै हिडें,
तुलसीप्रसाद जोशी(तुलसी दिवस): - नेपाली लोककथा संग्रह, तुलसी दिवसको कविता
महेन्द्र वीर विक्रम शाहदेव(.बी.बी. शाह): - उसैका लागि, फेरि उसैका लागि
झमककुमारी घिमिरे: - जीवन काँडा कि फूल, संकल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेभित्रका योद्धाहरू, अवसान पछिको आगमन, झमक घिमिरेका कविताहरू
तिलविक्रम नेम्वाङ(वैरागी काइँला): - वैरागी काइँलाको कविताहरू
वासुदेव लुइटेल(भूतको भिनाजु): - वैराग्यशतक, भूत छैन, काकाका कुरा, भीमसेन पाती
मेघराज नेपाल(मञ्जुल): - सम्झनाका पाइलाहरू, साँहिली मोरीलाई, गायक यात्री
मोदनाथ पौडेल(प्रश्रित): - झाँसीकी रानी, केही सांस्कृतिक निबन्धहरू, मानव महाकाव्य, आमाको आसुँ, नारी बन्धन र मुक्ति
रामेश्वरप्रसाद शर्मा चालिसे(रमेश विकल): - सिंगारी बाख्रो, लाहुरी भैसी, नयाँ सडकको गीत, विरानो देशमा, उर्मिला भाउजू, एउटा बुढो भ्वाइलिनः आशावरीको धुनमा
चेतमानसिंह भण्डारी(मनु ब्राजाकी): - र्याङ, अवमूल्यन, आकाशको फूल, तिम्री स्वास्नी र म, लाटा
तारानाथ शर्मा भण्डारी(ताना शर्मा): - मेरो कथा, ओझेल पर्दा, सुली, झझल्को, नेपालदेखि अमेरिकासम्म
रमोलादेवी शाह(छिन्नलता): - अन्तरभावना, अन्तर्तरङ्ग, अन्तस्र्पन्दन
अच्छा राई(रसिक): - सप्तकोशी, भूँडी, लगन, दोभान
लोकनाथ पन्त(गुमानी पन्त): - रामनाम पञ्चाशिका, गंगा शतक, कृष्णाष्टकम्
शम्भुप्रसाद ढुङ्गेल: -  रत्नावली, शुकसागर, तोतामैनाको कथा
गोपाल पाण्डे(असीम): -  राष्ट्रभाषा र साहित्य (विवेचना)
फणिन्द्रराज भट्टराई(खेताला): - छाँगो र छायाँ, नागफनी र स्वास्नीमान्छे, मूर्ति बोल्छ
विष्णुराज आत्रेय(लाटोसाथी): - हामीभित्रका म, ढाक्रे, कपिलवस्तु
मोहन राई(दुखुन): - जलन, प्रेम एउटा अभिशाप, मन्दाकिनी
चुडामणि बन्धु उपध्याय(बन्धु): भाषाविज्ञान, अनुसन्धान प्रवन्धको रूप र शैली                                                  शंकर कोइराला: - खैरेनीघाट
नेत्रमणि सुवेदी नेत्र(एटम): - उपन्यास सिद्धान्त र नेपाली उपन्यास
मञ्जु तिवारी(काँचुली): - किरणका छालहरू , केही कथा केही परिधि
भक्तबहादुर श्रेष्ठ(सरूभक्त): - कवि प्रेमी र पागल, युद्ध उही ग्याँस चेम्वरभित्र, इतिहासभित्रको इतिहास, इथर, तरूनी खेती, पागल बस्ती, समय त्रासदी
वासुदेव श्रेष्ठ(पासा): - फिलिङ्गो, फर्केर हेर्दा , किसान, पर्दा, समाज
दयाराम श्रेष्ठ: - सन्दर्भ र मूल्याङ्कन, भारतीय नेपाली कथा, संभव वीरकालीन कविता
युवराज मैनाली: - मुर्दा बोल्यो, केही प्रतिभा केही प्रवृत्ति, भ्रष्टाचारको भाङ
मोहनराज ढकाल शर्मा(मोराश): - च्याँखे धर्ना, रस चिनारी, कोर्रा, खैवरी
नारायण वाग्ले: - पल्पसा क्याफे
सत्यमोहन जोशी: - हाम्रो लोक संस्कृति, नेपाली राष्ट्रिय मुद्रा, कर्णाली संस्कृति
लिलाध्वज थापा: - मन
शङ्कर लामिछाने: - अब्स्ट्रयाक्ट चिन्तन र प्याज
दौलत विक्रम विष्ट: - चपाइएका अनुहार, ज्योति ज्योति महाज्योति
अमर न्यौपाने: - सेतो धरती
जगदीश घिमिरे: - अन्तरमनको यात्रा, सकस
कर्ण शाक्य: - सोंच, खोज
ध्रुवचन्द्र गौतम: - अलिखित

0 comments:

Post a Comment