Sunday, June 21, 2020

8:07 AM


) विश्व स्वास्थ संगठन (WHO) ले कोरोना भाइरसलाई आपती मान्दै विश्व स्वास्थ्य आपतकालको घोषणा कहिले गर्यो ?
 सन २०२० जनेवरी ३१
) बेलायत EU बाट औपचारिक रुपमा कहिले बाहिरियो ?
 सन २०२० जनेवरी ३१
) नेपाल दक्षिण एसियाकै खुला दिसामुक्त कहिले घोसणा भयो ?
बि स २०७६ असोज १३
) चिनियाँ रास्ट्रपतिको नेपाल भ्रमण कहिले भयो ?
बि स २०७६ असोज २५-२६ (सन २०१९अक्टोबर १२-१३)
) अमेरिका र चिनबिच व्यापार सम्झौता कहिले भयो ?
 सन २०२० जनेवरी १५
) अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्द कहिले महाअभियोग लगाइयो ?
 सन २०१९ डिसेम्बर १८
) बिस्वको सक्तिसाली पासपोर्ट को सुचिमा नेपालको स्थान कति छ ?
 १०१
) भारतमा नया नागरिकता कानुन कहिले लागू भयो ?
 सन २०२० जनवरि १०
) ताइवानको रास्ट्रपतिमा साइ इङ बेन कहिले निर्बाचित भए ?
 सन २०२० जनवरी ११
१०) कोप सम्मेलन २०१९ कहाँ र कहिले सम्पन्न भयो ?
 स्पेनको म्याड्रीड मा सन २०१९ डिसेम्बर -१३ (२६२०२० मा स्कटल्याण्डको ग्लासगो मा हुने)
११) असग्लन रास्ट्रहरु (NAm) को १८औ सिखर सम्मेलन कहाँ र कहिले सम्पन्न भयो  ?
 अजरबैजानको राजधानी बाकुमा सन २०१९ अक्टोबर २५-२६
१२) BRICS को ११औ सम्मेलन २०१९ कहाँ र कहिले सम्पन्न भयो ?
ब्राजिलको ब्रासिलियामा सन २०१९ नोभेम्बर १३-१४ (१२औ सम्मेलन २०२० मा रुसमा हुदैछ)
१३) प्रथम पटक प्रधानमन्त्री रास्ट्रीय प्रतिभा पुरस्कार २०७६ कसलाई प्रदान गरियो ?
 डा सन्दुक रुइत
१४) पृथ्वी प्रज्ञा पुरस्कार २०७६ कसलाइ प्रदान गरियो ?
 सत्यमोहन जोशी
१५) टाइम पर्सन अफ दि इअर २०१९ कसलाइ प्रदान गरियो ?
 ग्रेटा थनबर्ग
१६) नेपाल र अस्ट्रेलिया बिच हवाई सम्झौता कहिले भयो ?
 सन २०१९ सेप्टेम्बर ३० (बि स २०७६ असोज १३) ४० औ रास्ट्र
१७) नेपाल र चिनबिच ऐतिहासिक प्रोटोकलमा हस्ताक्षर कहिले भयो ?
 सन २०१९ अप्रील २९ (बि स २०७६ बैसाख १६)
१८) ६० मेगावाट को माथिल्लो त्रीसुली ए उदघाटन कहिले भयो ?
२०७६ मङ्सिर
१९) सङघिय संसदको नया भबनको सिलन्यास कहिले भयो ?
 बि स २०७६ असोज
२०) रास्ट्रीय अबिस्कार केन्द्रको स्थापना कहिले भयो ?
 २०७६ कातिक
२१) उत्तम सान्ती पुरस्कार २०७५ कसलाइ प्रदान गरियो ?
 इल्या भट्टराई ( दक्षियाण कृति)

 

२२) छैठौ ईन्टिग्रीटी आईकन नेपाल २०१९
काजीमान राईलाई
हाल उहाँ चुलाचुली गाउँपालिका, ईलामको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ
⇨Accountability Lab ले हरेक वर्ष प्रदान गर्ने
सक्षम,ईमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई

२३) सन् २०१९ को विश्वको प्रेरणादायी १०० महिला सूची
नेपालकी बोनिता शर्मा पर्न सफल भएकी
महिला सशक्तिकरण र पोषणका क्षेत्रमा उनले गरेको संघर्षको कदर गर्दै शर्मालाई विश्वको प्रेरणादायी महिला सूचीमा राखिएको
शर्मा सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक हुन्
बिबिसीले प्रत्येक वर्ष विश्वका विभिन्न देशबाट प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्ने गरेको छ।

२४) अन्तराष्ट्रिय गरिवी निवारण दिवश २०१९
नारा: - "Acting together for empower children, their families and societies to end poverty"
हरेक वर्ष अक्टोवर १७ मा मनाईने
सन १९९३ बाट मनाउन थालिएको
नेपालमा गरिवीको रेखामुनि रहेको जनसंख्या: १८.%
बहुआयामिक गरिवी: २८.% रहेको
२६ जिल्लामा गरिव परिवार पहिचान गरिएको छ भने १२ जिल्लामा पहिचान कार्य भईरहेको
सन २०३० सम्म नेपालले गरिवीको रेखामुनि रहेको जनसंख्या ५ % भन्दा तल झार्ने प्रतिवद्धता गरेको छ

२५) दशौँ लिगलिगे दौड २०७६
विजेता : पर्वतका अनिष थापामगर(चौथो पटक)
चेपे र मर्स्याङ्दी नदिको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल हुनुभएको हो
दौडका विजेतालाई राजाका रुपमा एक रात लिगलिगकोटमा राख्ने गरिन्छ । लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको पर्यटन सद्भावना दूत पनि घोषणा गरिएको छ ।
दौडेर लिगलिगको राजा हुने परम्परालाई उजागर गर्न २०६७ सालदेखि लिगलिगे दौड हुँदै आएको छ

२६) नेपाल क्रिकेट संघ (क्यान) को नयाँ अध्यक्ष
चतुरबहादुर चन्द विजयी
वि.स २०७६ असोज ११ गते
५९ जना मतदाता रहेकोमा चतुरबहादुर चन्दले ४४ मत प्राप्त गर्दै जित सुनिश्चत गर्नुभएको हो
यो निर्वाचनसँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध हट्ने विश्वास गरिएको छ

0 comments:

Post a Comment