Wednesday, August 26, 2020

7:27 AM
1

. नेपाल राष्ट्र बैङ्कको स्थापना   वि.सं. २०१३ वैशाख, १४

. प्रथम गभर्नर    हिमालय शमशेर जबरा
. हालका गभर्नर    डा. चिरञ्जीवी नेपाल
. नेपाल गभर्नरमा नियुक्त    वि.सं. २०७२ चैत्र, ०५
. मौद्रिक नीति निर्धारक    नेपाल राष्ट्र बैंकले
. नेपालको केन्द्रीय बैंक    नेपाल राष्ट्र बैंक
. गभर्नरको पदावधि    ५ बर्ष
. डेपुटी गभर्नरको संख्या    २ जना
. डेपुटी गभर्नरको पदावधि    ५ वर्ष
१०. नेराबैंको व्यवस्थापन समितिका अध्यक्ष    गभर्नर
११. हाल प्रचलित नोटका(प्रकार)दर    ११
१२. साबिकको राजाको फोटोको सट्टामा हाल    सगरमाथा
१३. नोटमा सगरमाथाको फोटो छाप्ने निर्णय     वि.सं. २०६४-०६-०६
१४. नेपालमा कागजि नोटको निष्कासन    वि.सं. २००२ असोज,
१५. ने.रा. बैंकबाट नोट निष्कासन    वि.सं. २०१६ फागुन,
१६. अंग्रेजि/नेपाली भाषाको सिक्का निष्कासन    वि.सं. २०६३ साउन
१७. वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन     वि.सं. २०५७ मंसिर
१८. नेराबैंले नेपाल सरकार संग सम्पर्क    अर्थ मन्त्रालय मार्फत
१९. नेराबैं स्थापना हुनु अघि    सदर मुलुकीखाना
२०. नेपाली मुद्रालाई नेरू लेख्न थालेको    वि.सं. २०१६ साउन, १४
२१. सदर मुलुकी खानाबाट प्रकाशित मुद्रालाई    Old Print

२२. नेराबैं बाट प्रकाशित मुद्रालाई    New Print
२३. नेपालमा पोलिमर नोट प्रचलनमा    वि.सं. २०५९ असोज, १४
२४. नोट जारी गर्ने विभाग    निर्गमन विभाग
२५. विसं २००२ मा प्रकाशित नोटमा हस्ताक्षरकर्ता    खजाञ्जी नरेन्द्रराज
२६. ग्रामीण विकास बैंकको स्थापना    वि.सं. २०४९
२७. राणाकालमा मुद्रा बिनियमको कार्य    सराव खाना
२८. पहिलो बाणिज्य बैङ्क    नेपाल बैंक लिमिटेड
२९. नेपाल बैंक लिमिटेड स्थापना    वि.सं. १९९४ कार्तिक, ३०
३०. पहिलो विकास बिकास बैंक    नेपाल औद्योगिक विकास निगम
३१. दोस्रो बाणिज्य बैंक    राष्ट्रिय बाणिज्य बैंक
३२. राष्ट्रिय बाणिज्य बैंकको स्थापना    वि.सं. २०२२ माघ, १०
३३. कृषि विकास बैंकले क वर्गको ईजाजत प्राप्त     वि.सं. २०६२
३४. सबैभन्दा ठुलो बाणिज्य बैंक     राष्ट्रिय बाणिज्य बैंक
३५. नीजि क्षेत्रबाट निर्मित पहिलो बाणिज्य बैङ्क    लुम्बिनी बैंक लि.
३६. स्वदेशी र विदेशी लगानीमा निर्मित बैंक    नविल बैंक
३७. पहिलो क्षेत्रिय बाणिज्य बैंक    लुम्बिनी बैंक
३८. पहिलो वित्त कम्पनी    नेपाल आवास वित्त कम्पनी
३९. पहिलो आधुनिक बैंक    नेपाल बैंक लिमिटेड
४०. पहिलो ग्रामीण विकास बैंक    पुर्वाञ्चल ग्रामीण विकास बैंक
४१. बैङ्किङ क्षेत्रमा उदारीकरण सुरू   वि.सं. २०४१
४२. बैङ्किङ प्रवर्द्धन समितिको स्थापना    वि.सं. २०२५

अन्य   जानकारीहरु

४३. संसारको पहीलो रोग केलाई मानीन्छ ?    कुष्ठ रोग
४४. मानीशको नाक भीत्रको रौ लाई के भनीन्छ ?   सीमा
४५. काजुको जुसलाई अङग्रेजीमा के भनीन्छ ?    फेनी
४६. दुबै हात नभएको लाई के भनीन्छ ?   ठुडो
४६. मानीशको छातीको रौ लाई के भनीन्छ ?   जेठो दाई
४७. जसको कुनै सत्रु छैम उसलाई के भनीन्छ ?    अजात सत्रु
४८. लम्बाई चौडाई बराबर भएको कपडालाई के भनीन्छ ?    खगाम
४९. जोगी सन्यासी ले लगाउने कपडालाई के भनीन्छ ?    चीबर
५०. खसीमा पाईने तर भैसीमा नपाईने के हो ?  
५१. खुर्सानीमा कुन भीटामीन पाईन्छ ?   सी
५२. सेता गुरासलाई के भनीन्छ ?   चीमाली
५३. सेतो सुन भन्नाले के बुझीन्छ ?   कपास
५४. नेवारी भाषामा मादल लाई के भनीन्छ ?    मागखी
५५. आखी भौ बीचको भागलाई के भनीन्छ ?    कुर्प
५६. टाढाको बस्तुलाई सानो देखाउने लेन्स कुन हो ?    कन्केभ
५७. देशमा सहर हुनछ भने आकाशमा के हुनछ ?    तारा पुञ्ज

Next
This is the most recent post.
Older Post

1 comments: