१) नेपालको पहिलो लिखित संविधान कुन हो ? ⇨ कानून २००४ नेपाल सरकार वैधानिक
२) नेपाल सरकार वैधानिक कानून २००४ मा कति भाग धारा र अनुसूची थिए ? ⇨ ६ भाग ६८ धारा १ अनुसुचि
३) नेपाल सरकार वैधानिक कानून २००४ कसले जारी गरेका थिए ? ⇨ पद्म शमशेर
४) नेपाल सरकार वैधानिक कानून २००४ कहिले जारी भएको थियो ? ⇨ २००४ माघ १३
५) नेपाल अधिराज्यको संविधान २०१५ लाई कसले लागू गरेका थिए ? ⇨ राजा महेन्द्र
६) नेपाल अधिराज्यको संविधान २०१५ राजा महेन्द्रले कहिले लागू गरेका थिए ? ⇨ २०१५ फाल्गुन १
७) नेपालको संविधान २०१९ कहिले लागू भएको थियो ? ⇨ २०१९ पूष १
८) नेपालको संविधान २०१९ मा कति भाग, कति २० भाग, ९७ धारा,६ धारा र कति अनुसूची थिए ? ⇨ अनुसूची
९) नेपाल अधिराज्यको संविधान २०४७ कहिले जारी भएको थियो ? ⇨ २०४७ कार्तिक २३
१०) नेपाल अधिराज्यको संविधान २०४७ मा कति भाग, कति धारा र कति अनुसूची थिए ? ⇨ २३ भाग, १३३ धारा , ३ अनुसूची
११) नेपाल अधिराज्यको संविधान २०४७ का मस्यौदा समितीका अध्यक्ष को थिए ? ⇨ विश्वनाथ उपाध्याय
१२) नेपालको अन्तरिम संविधान २०६३ ले सबै मातृभाषालाई कुन भाषाको संज्ञा दिएका थिए ? ⇨ राष्ट्रभाषा
१३) नेपालको वर्तमान संविधान कहिले जारी भएको थियो ? ⇨ वि. स. २०७२
१४) नेपालको राष्ट्रिय गान सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन अनुसूचीमा गरिएको छ ? ⇨ अनुसूची २
१५) नेपालको निशान छाप सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन अनुसूचीमा गरिएको छ ? ⇨ अनुसूची ३
१६) संवीधानको कुन धारामा सरकारी सेवाको गठन सम्बन्धी व्यवस्था छ ? ⇨ धारा २८५
१७) जनमत संग्रह सम्बन्धी व्यवस्था संविधानको कुन धारामा व्यवस्था गरिएको छ ? ⇨ धारा २७५
१८) खिरराज रेग्मी मन्त्री परिषदको अध्यक्षमा कहिले नियुक्त भएका थिए ? ⇨ वि.सं. ०६९ चैत्र १२
१९) सात राजनैतिक दल र नेकपा माओवादी बिच १२ बँदे समझदारी पत्रमा संविधान सभाको निर्वाचन गर्ने गरिको उललेख कहिले भएको थियो ? ⇨ वि.सं. ०६२ मंसिर ७
२०) पहिलो सविंधान सभाको निर्वाचन कहिले सम्पन्न भएको थियो ? ⇨ वि.सं. ०६४ चैत्र २८
२१) संविधान सभाको पहिलो बैठक कहिले बसेको थियो ? ⇨ वि.सं. २०६५ वैशाख १५
२२) उपराष्ट्रपतिले को समक्ष सपथ लिने व्यवस्था संविधानले गरेको छ ? ⇨ रास्ट्रपति
२३) नेपालको संविधान २०७२ अनुसार कति बर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार हुन्छ ? ⇨ १८ बर्ष
२४) नेपालको संविधान २०७२ अनुसार प्रतिनिधि सभाको सदस्य हुन कति बर्ष उमेर पुरा भएको हुनु पर्दछ ? ⇨ २५
२५) नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय सभाको सदस्य हुनलाई कति बर्ष उमेर पुरा भएको हुनु पर्दछ ? ⇨ ३५
२६) नेपालको संविधान २०७२ अनुसार सर्वोच्च अदालतमा प्रधान न्यायधिशका अतिरिक्त कति न्यायधिश रहने व्यवस्था छ?
⇨ बढीमा २०
२७) नेपालको संविधान २०७२ अनुसार स्थानिय निकायका सदस्य हुन कति बर्ष हुनु पर्दछ ? ⇨ २१ बर्ष
२८) नेपालको संविधान २०७२ अनुसार स्थानिय निकायको सदस्य पदावधी कति बर्ष हुन्छ ? ⇨ ५ बर्ष
२९) नेपालको अन्तरिम संविधान २०६३ मा कार्यकारीणि अधिकार कसमा निहीत हुने व्यवस्था थियो ? ⇨ मन्त्रिपरिषद्
३०) संविधान सभाको गणपुरक संख्या कति थियो ? ⇨ एक चौथाई
३१) अन्तरिम संविधान २०६३ अनुसार नेपाली सेनाको सर्वोच्च परमाधिपति को हुने व्यवस्था थियो ? ⇨ राष्ट्रपति
३२) नेपालको अन्तरिम संविधान २०६३ को धारा कतिमा माफी सम्बन्धी व्यवस्था छ ? ⇨ धारा १५१
३३) संविधान अनुसार नेपालको राष्ट्रिय रंग कुन हो ? ⇨ सिम्रीक
३४) नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति बन्नलाई कति बर्ष उमेर पुरा भएको हुनुपर्दछ ? ⇨ ४५ बर्ष
३५) राष्ट्रपतिले को समक्ष सपथ लिने व्यवस्था संविधानले गरेको छ ? ⇨ प्रधान न्यायधिश
३६) नेपालको संविधान २०७२ अनुसार धारा ४६ मा कुन मौलिक हकलाई राखिएको छ ? ⇨ संवैधानिक उपचारको हक
३७) संविधान सभा अदालतका अध्यक्ष को थिए ? ⇨ अनुपराज शर्मा
३८) संविधानतः राष्ट्रपतिको कर्तव्य के हुनेछ ? ⇨ संविधानको संरक्षण र पालना गर्नु
३९) नेपालको अन्तरिम संविधान २०६३ को कति धारामा जनमत संग्रहबाट निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ? ⇨ धारा १५७
४०) नेपालको अन्तरिम संविधान २०६३ कहिले जारी गरिएको थियो ? ⇨ २०६३ माघ १
४१) नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको थियो ? ⇨ २१
४२) नेपालको अन्तरिम संविधान २०६३ मा राज्यका नीतिहरु क्तिवटा छन् ? ⇨ २२
४३) नेपालको संविधान २०७२ अनुसार शोषण विरुद्धको हकलाई कति धारामा राखिएको छ ? ⇨ २९
४४) नेपालको संविधान २०७२ अनुसार शिक्षा सम्बन्धी हकलाई कति धारामा राखिएको छ ? ⇨ ३१
४५) नेपालको संविधान २०७२ अनुसार भाषा तथा संस्कृतिको हकलाई कति धारामा राखिएको छ ? ⇨ ३२
४६) नेपालको संविधान २०७२ अनुसार जेष्ठ नागरिकको हकलाई कति धारामा राखिएको छ ? ⇨ ४१
४७) नेपालको संविधान २०७२ अनुसार सामाजिक न्यायको हकलाई कति धारामा राखिएको छ ? ⇨ ४२
४८) नेपालको संविधान २०७२ अनुसार सामाजिक सुरक्षाको हकलाई कति धारामा राखिएको छ ? ⇨ ४३
४९) नेपालको संविधान २०७२ अनुसार धारा ३३ मा कुन मौलिक हकलाई राखिएको छ ? ⇨ रोजगारीको हक
५०) नेपालको संविधान २०७२ अनुसार धारा ३४ मा कुन मौलिक हकलाई राखिएको छ ? ⇨ श्रमको हक
५१) नेपालको संविधान २०७२ अनुसार धारा ३५ मा कुन मौलिक हकलाई राखिएको छ ? ⇨ स्वास्थ्य सम्बन्धी हक
५२) नेपालको संविधान २०७२ अनुसार धारा ३६ मा कुन मौलिक हकलाई राखिएको छ ? ⇨ खाद्य सम्बन्धी हक
५३) नेपालको संविधान २०७२ अनुसार धारा ३८ मा कुन मौलिक हकलाई राखिएको छ ? ⇨ महिलाको हक
५४) नेपालको संविधान २०७२ अनुसार धारा ३७ मा कुन मौलिक हकलाई राखिएको छ ? ⇨ आवासको हक
५५) नेपालको संविधान २०७२ अनुसार धारा ३९ मा कुन मौलिक हकलाई राखिएको छ ? ⇨ बालबालिकाको हक
५६) नेपालको संविधान २०७२ अनुसार धारा ४० मा कुन मौलिक हकलाई राखिएको छ ? ⇨ दलितको हक
५७) नेपालको संविधान २०७२ अनुसार धारा ४४ मा कुन मौलिक हकलाई राखिएको छ ? ⇨ उपभोक्ताको हक
५८) नेपालको संविधान २०७२ अनुसार धारा ४५ मा कुन मौलिक हकलाई राखिएको छ ? ⇨ देश निकाला विरुद्धको हक
५९) नेपालको संविधान २०७२ अनुसार सम्मानपूर्वक बाँच्न पाउने हकलाई कति धारामा राखिएको छ ? ⇨ १६
६०) नेपालको संविधान २०७२ अनुसार स्वन्तत्रताको हकलाई कति धारामा राखिएको छ ? ⇨ १७
६१) नेपालको संविधान २०७२ अनुसार समानताको हकलाई कति धारामा राखिएको छ ? ⇨ १८
६२) नेपालको संविधान २०७२ अनुसार सञ्चारको हकलाई कति धारामा राखिएको छ ? ⇨ १९
६३) नेपालको संविधान २०७२ अनुसार न्याय सम्बन्धी हकलाई कति धारामा राखिएको छ ? ⇨ २०
६४) नेपालको संविधान २०७२ अनुसार अपराध पीडितको हकलाई कति धारामा राखिएको छ ? ⇨ २१
६५) नेपालको संविधान २०७२ अनुसार यातना विरुद्धको हकलाई कति धारामा राखिएको छ ? ⇨ २२
६६) नेपालको संविधान २०७२ अनुसार निवारक नजरबन्द विरुद्धको हकलाई कति धारामा राखिएको छ ? ⇨ २३
६७) नेपालको संविधान २०७२ अनुसार छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई कति धारामा राखिएको छ ? ⇨ २४
६८) नेपालको संविधान २०७२ अनुसार सम्पत्तिको हकलाई कति धारामा राखिएको छ ? ⇨ २५
६९) नेपालको संविधान २०७२ अनुसार धार्मिक स्वतन्त्रताको हकलाई कति धारामा राखिएको छ ? ⇨ २६
७०) नेपालको संविधान २०७२ अनुसार सूचनाको हकलाई कति धारामा राखिएको छ ? ⇨ २७
७१) नेपालको संविधान २०७२ अनुसार गोपनियताको हकलाई कति धारामा राखिएको छ ? ⇨ २८
७२) नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय मानव अधिकार आयोगलाई कति भागमा राखिएको छ? ⇨ २५
७३) नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई कति भागमा राखिएको छ ? ⇨ २६
७४) नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय महिला आयोगलाई कति भागमा राखिएको छ ? ⇨ २७
७५) नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय दलित आयोगलाई कति भागमा राखिएको छ ? ⇨ २७
७६) नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय समावेशी आयोगलाई कति भागमा राखिएको छ ? ⇨ २७
७७) नेपालको संविधान २०७२ अनुसार आदिवासी जनजाति आयोगलाई कति भागमा राखिएको छ? ⇨ २७
७८) नेपालको संविधान २०७२ अनुसार मधेशी आयोगलाई कति भागमा राखिएको छ ? ⇨ २७
७९) नेपालको संविधान २०७२ अनुसार थारु आयोगलाई कति भागमा राखिएको छ ? ⇨ २७
८०) नेपालको संविधान २०७२ अनुसार मुस्लिम आयोगलाई कति भागमा राखिएको छ ? ⇨ २७
८१) नेपालको संविधान २०७२ अनुसार मुस्लिम आयोगलाई कति धारामा राखिएको छ ? ⇨ २६४
८२) नेपालको संविधान २०७२ अनुसार थारु आयोगलाई कति धारामा राखिएको छ ? ⇨ २६३
८३) नेपालको संविधान २०७२ अनुसार मधेशी आयोगलाई कति धारामा राखिएको छ ? ⇨ २६२
८४) नेपालको संविधान २०७२ अनुसार आदिवासी जनजाति आयोगलाई कति धारामा राखिएको छ? ⇨ २६१
८५) नेपालको संविधान २०७२ अनुसार प्रतिनिधि सभामा कति सदस्य हुने व्यवस्था छ ? ⇨ २७५
८६) नेपालको संविधान २०७२ अनुसार प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित कति सदस्य हुने व्यवस्था छ ? ⇨ १६५
८७) नेपालको संविधान २०७२ अनुसार प्रतिनिधि सभामा समानुपातिक तर्फ कति सदस्य हुने व्यवस्था छ ? ⇨ ११०
८८) नेपालको संविधान २०७२ अनुसार केन्द्रमा बढीमा कति सदस्यीय मन्त्रीपरिषद् हुने व्यवस्था छ? ⇨ २५
८९) नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय सभामा कति सदस्य हुने व्यवस्था छ ? ⇨ ५९
९०) नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित कति सदस्य हुने व्यवस्था छ ? ⇨ ३
९१) नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय सभामा सात प्रदेशबाट निर्वाचित कति सदस्य हने व्यवस्था छ ? ⇨ ५६
९२) नेपालको संविधान २०७२ संवैधानिक अंग कतिवटा रहने व्यवस्था छ ? ⇨ १३
९३) नेपालको संविधान २०७२ अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कति भागमा राखिएको छ ? ⇨ २१
९४) नेपालको संविधान २०७२ अनुसार महालेखा परिक्षकलाई कति भागमा राखिएको छ ? ⇨ २२
९५) नेपालको संविधान २०७२ अनुसार लोकसेवा आयोगलाई कति भागमा राखिएको छ ? ⇨ २३
९६) नेपालको संविधान २०७२ अनुसार निर्वाचन आयोगलाई कति भागमा राखिएको छ ? । ⇨ २४
0 comments:
Post a Comment